ह्वावे नोभा फोर नेपालमा सार्वजनिक, पिनहोल डिस्प्ले भएको

काठमाण्डौँ– केही वर्षयता ह्वावेका स्मार्टफोनहरूले नेपालमा र विश्वभर निरन्तर ठूलो सफलता प्राप्त गरिरहेको छ । खासगरी नोभा सिरिज सार्वजनिक भएसँगै र त्यसको कीर्तिमानी ब्रिक्रीपछि ह्वावेलाई सबैभन्दा नवीन र आकर्षक डिजाइनहरू

भ्यालेन्टाइन डे मा गोलाप्रथाबाट आईफोन एक्स उपहार दिइने

काठमाडौ । रिचार्जरले भ्यालेनटाइन डे को अवसर पारेर आईफोन एक्स उपहार योजनासार्वजनिक गरेको छ । धेरै भन्दा धेरै सेवा समेट्ने क्रममा मोबाइल एप रिचार्जरले झण्डै आधा दर्जन नयाँ फिचरहरु पनि

नेपालमा चाईल्ड सेफ्टी पोर्टल शुरु

काठमाडौं । इन्टरनेटमा रहेकाबाल यौनदुव्र्यवहारजन्य सामाग्रीलाई निर्मूल पार्ने उद्देश्यका साथविकास गरिएको चाईल्ड सेफ्टी पोर्टल को एक कार्यक्रम विचशुरु गरिएको छ । उत्कृष्ट इन्टरनेटको लागि संगसँगैको नारा सहितनेपालमापहिलो पटक विश्व सुरक्षित

वार्षिक उत्सवको अवसरमा टेलिकमले ल्यायो अफरै अफर, तपाई कुन लिने ?

काठमाडौं । नेपाल टेलिकमले स्थापनाको १५ औं वार्षिकोत्सवका अवसरमा अफरको बहार ल्याएको छ । टेलिकमले आजदेखि फागुन २२ गतेसम्म नेपाल टेलिकमको एप डाउनलोड तथा रजिष्टेशनमा निशुल्क १० एमबी डाटा उपलब्ध

टेलिकमको अर्को अफरः एमपिओएसबाट रिचार्ज गरे ५ प्रतिशत बोनस

काठमाडौं । नेपाल टेलिकमले आफ्नो १५औं बार्षिकोत्सबको अवसरका विभिन्न योजनाहरु सार्वजनिक गरेको छ । टेलिकमले सार्वजनिक गरेका विभिन्न योजनाहरुमध्येको एक आकर्षक योजना हो, बोनस योजना । यो योजना अनुसार अब

नेपाल टेलिकमको प्रिपेड फोन अब विदेशमा पनि चल्ने, धरौटी राख्नू नपर्ने

काठमाडौं । नेपाल टेलिकमका प्रिपेड फोन प्रयोगकर्ताहरुलाई खुसीको खबर । अब प्रिपेड फोन विदेशमा पनि चल्ने भएको छ । यसको मतलब तपाईसँग नेपाल टेलिकमको प्रिपेड फोन छ भने विदेशमा पनि

पाँच जना न्यायधीशको पूर्ण इजलाशमा एनसेल करछलीको मुद्दा

काठमाडौं । टेलिकम सेवा प्रदायक कम्पनी एनसेल खरिदबिक्रीमा कर छली भएको विषयको मुद्दा सर्बोच्च अदालतमा मंगलबार सुनुवाईको लागि पेशीमा चढेको छ । सर्बोच्च अदालतका प्रधानन्यायधीश सहित पाँच जनाको पूर्ण इजलाशमा

एक वर्षमा नेपाल टेलिकमले देशभर फोरजी सेवा विस्तार गर्ने, २ कम्पनीसँग सम्झौता

काठमाडौं । नेपाल टेलिकमले देशभर फोरजी एलटीई सेवा विस्तार गर्नका लागि २ कम्पनीसँग सम्झौता गरेको छ । टेलिममले आईतबार सेवा विस्तारका लागि आवश्यक कोर नेटवर्क र रेडियो एक्सेस नेटवर्क ‘र्यान’

साइबर अपराध बढ्याे, सामाजिक सञ्जालबाटै एक करोडसम्म ठगी

काठमाडौं । आफूले नचिनेको व्यक्तिलाई सामाजिक सञ्जालमा साथी बनाउँदा साइबर अपराध बढेर गएको छ । पछिल्लो समय सामाजिक सञ्जालको प्रयोग बढेसँगै फेसबुक, ट्वीटर, भाइवर, गुगलजस्ता सञ्जालमा नयाँ खाता खोलेर मानिसले

आइफोन बोकेर शान देखाउनुहुन्छ ? चोरिएला नि तपाईका महत्वपूर्ण सूचना

काठमाडौं । एप्पलको आइफोन बोकेको छु भनेर मख्ख नपर्नुस् । त्यही आइफोनले तपाईंको जासूसी गरिरहेको हुनसक्छ । तपाईंको महत्वपूर्ण सूचना तथा जानकारी र सार्वजनिक गर्न नमिल्ने विषय समेत अन्य व्यक्तिः