डिशहोमको आइपीएल २०२० लिग अभियान सुरु



काठमाडौं । डिश मिडिया नेटवर्कद्धारा संचालित नेपालको डिटिएच सेवा प्रदायक डिशहोमले क्रीकेटमा हुनगइ रहेको महा(उत्सवकालागी आफ्नो डिजिटल अभियान अनावरण गरेको छ । यस योजनाको कार्यान्व्यान डिशहोमद्धारा आइपीएल लिग २०२० को लागी सुचिकृत गरिएको एजेन्सी मार्स प्रालि रहेको छ।

कोभिड १ढ को माहामारिका कारण विगत छ महिना देखी देशले कठिन र तनावपूर्ण स्थिती झेलिरहेको छ । क्वारेन्टिनमा बसिरहेको ग्राहकहरुलाई अहिलेको अवस्थामा क्वारेन्टिन नगरिएको एक मात्र विकल्प भनेकै टिभी अथवा इन्टरनेट हुन गएको छ ।

आइपीएल ट्वाइन्टी ट्वाइन्टीको क्रिकेट लिग २०२० उचाइमा पुगीरहेको अवस्थामा डिशहोम देश भित्र रहेका लाखौ क्रीकेट प्रेमी फ्यानहरुसँग डिजिटली जोडिन सकिने र आफ्नो फ्लोअर बेस बढाउन सकिने अवसर को रुपमा अघी बढेको छ ।

यस अभियानलाई डिशहोम २०२० को मज्जा भनेर नामकारण गरिएको छ । यस अभियानको विषयबस्तु अन्तर्गत डिशहोमले संपूर्ण दशकहरुको डिजिटल सक्रीयताकालागी #DH2020 कोमज्जा जारी गरेको छ ।

यस अभियानको मुख्य लक्ष्य भनेको बाकी रहेको २०२० सांच्चिकै उत्साहमय र रमाइलो बनाउने हो । उत्सुक क्रीकेटका फ्यानहरुका लागी फेसबुक र युटुव र डिजिटल एक्टिभिजन गरिएको छ ।

क्रीकेटसंग सम्वन्धित गतिशिल पोष्टहरु जस्तै विभिन्न भिडियो र खेलका हाइलाईटहरु दिनदिनै आउनेछ्न । प्रत्यक डिजाइन र रंगहरुले दर्शक हरुको खेल प्रतिको उत्साह झलकाउने छन् ।


क्लिकमान्डु