छ लाख मूल्यको मरिच बरामद, तस्कर फरार

वीरगञ्ज । नेपालबाट भारततर्फ अवैधरुपमा साइकलमा लगिएको छ लाख मूल्य बराबरको एक हजार ४०० केजी मरिच पर्सा प्रहरीले आज बरामद गरेको छ । कुल ५६ बोरा मरिच १४ वटा साइकलमा

प्रधानमन्त्रीको अमेरिका भ्रमणः किन पर्दैन सिलिकन भ्याली प्राथमिकतामा ? 

पहिलो पटक प्रधानमन्त्री भएपछि संयुक्त राष्ट्रसंघको महासभामा भाग लिन जाँदा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले संयुक्त राष्ट्रसंघको औपचारिक कार्यक्रमपछि  उद्योगी र व्यवसायीलाई भेटेका थिए । बंगलादेशको प्रधानमन्त्री शेख हसिनाको प्राथमिकतापनि संयुक्त

आयल निगम भन्छ-अब पेट्रोलियम पदार्थको हाहाकार हुन्न

काठमाडौं । केही दिन यता बजारमा पेट्रोल तथा डिजेलको अभाव सिर्जना भएको देखिएपनि अब यो समस्या हट्ने नेपाल आयल निगमले जनाएको छ । थानकोट डिपोका कार्यलय प्रमुख भरत रेग्मीका अनुसार

पेट्रोलियम पदार्थको हाहाकार, सरकारले तोक्यो कोटा, बाइकलाई ५ लिटर मात्रै

काठमाडौं । ट्याङ्कर ड्राइभरहरुको आन्दोलनले पेट्रोलियम पदार्थको हाहाकार भएको छ । भदौ १ देखि कार्यान्वयनमा आएको मुलुकी देवानी संहितामा गरिएको कतिपय व्यवस्थाले आफूहरुलाई अफ्ठ्यारोमा पारेको भन्दै केहीदिन यतादेखि ट्याङ्कर ड्राइभरहरु

नेपाली काँग्रेसको विधान संशोधन मस्यौदा समितिले सातै प्रदेशमा राय लिने

काठमाडौँ । नेपाली काँग्रेसको विधान संशोधन मस्यौदा समितिले संशोधित विधानका सम्बन्धमा सातै प्रदेशमा राय तथा सुझाव लिने भएको छ । मुलुक सङ्घीय संरचनामा गएसँगै काँग्रेसले पनि त्यसअनुरुप विधान परिमार्जन गर्न

नेकपाले प्रदेश इन्चार्ज र अध्यक्षको टुङ्गो लगायो, को को भए ? (नामावली सहित)

काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टी(नेकपा)ले सातै प्रदेशका इन्चार्ज, सहइन्चार्ज र प्रदेश संगठन कमिटीका अध्यक्ष र सचिव टुङ्गो लगाएको छ । प्रधानमन्त्रीको सरकारी निवास बालुटारमा आज बसेको पार्टीको सचिवालय बैठकले प्रधानमन्त्री

भक्तपुरमा इन्द्रजात्रा शुरु, किंवदन्ति यस्तो छ

मध्यपुर । धार्मिक तथा सांस्कृतिक महत्व बोकेको परम्परागत इन्द्रजात्रा भक्तपुरमा आजबाट शुरु भएको छ । इन्द्रजात्राको अवसरमा टोलटोलमा इन्द्रको मूर्तिस्वरुप सानो लिङ्गो ठड्याइन्छ । प्रत्येक वर्ष भाद्र शुक्ल द्वादशीको दिनमा

खड्का विकास तथा प्रविधि समितिको सभापतिमा निर्विरोध चयन

काठमाडौं । प्रतिनिधिसभा विकास तथा प्रविधि समितिको सभापतिमा कल्याणीकुमारी खड्का निर्विरोध निर्वाचित भएकी छन् । समितिको आजको बैठकले उनलाई सर्वसम्मतरुपमा सभापतिमा निर्विरोध चयन गरेको हो । खड्काको उम्मेदवारीमा सांसद गणेशकुमार

कालीका म्युजिक अवार्डको मनोनयन काठमाण्डौमा सार्वजनिक

काठमाण्डौं । चितवको नारायणगढमा रहेको कालिका मिडिया ग्रुपले विगत १४ वर्षदेखि प्रदान गर्दै आएको कालिका म्युजिक अवार्डको मनोनयन राजधानी काठमाण्डौमा सार्वजनिक भएको छ । आफ्नो १६ औं वार्षिकोत्सवको अवसरमा आगामी

चार सय युवालाई स्वरोजगार बनाउन बुटवल उपमहानगरका मेयरले सुरु गरे ‘मेयर युवा इलम’

बुटवल । बुटवल उपमहानगरपालिकले ‘मेयर युवा इलम’ कार्यक्रमअन्तर्गत करीब चार सय युवालाई लक्षित गरी युवा स्वरोजगार तालीम शुरु गरेको छ । पहिलो चरणमा बुटवलका १९ वटै वडाका ३६५ युवालाई इलम