दशैमा अग्रिम टिकट बुकिङ नखुल्ने, अग्रिम लिएको पैसा

काठमाडौं । दशैको लागि सार्बजनिक यातायातका अग्रिम टिकट बुकिङ नखुल्ने भएका छन् । सरकारले आफूहरुसँग गरेको प्रतिवद्धता पूरा नगरेको भन्दै अग्रिम टिकट बुकिङ खुल्ला गर्न ब्यवसायी तयार नभएका हुन् ।

अख्तियारको प्रमुख आयुक्त घिमिरेद्वारा शपथ ग्रहण

काठमाडौँ । प्रधानन्यायाधीश ओमप्रकाश मिश्रले अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रमुख आयुक्त नवीनकुमार घिमिरेलाई पद तथा गोपनीयताको शपथ गराएका छन् । राष्ट्रपति कार्यालय शीतल निवासमा आज साँझ आयोजित विशेष समारोहमा राष्ट्रपति

प्रधानमन्त्री ओली भन्छन्- कृषि क्षेत्रको विकास नगरी देश बन्दैन

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले नेपालको कूल गार्हस्थ उत्पादन (जिडिपी) निराशाजनक रहेको बताएका छन् । उनले नेपालको जिडिपी बढाउन कृषि क्षेत्रमा विकासको आवश्यक्ता रहेको बताए । कृषि तथा पशुपन्छी

अवरुद्ध सडक एक हप्तापछि खुल्यो, ढुवानी हुन थाल्यो गोदाममा थन्किएको स्याउ

म्याग्दी । बेनी–जोमसोम सडकअन्तर्गत म्याग्दीको रघुगङ्गा गाउँपालिका–३ राहुघाट खण्डको अवरुद्ध सडक एक हप्तापछि खुलेको छ । बेनी–जोमसोम–कोरला सडक आयोजनाले रघुगङ्गाले कटान गरेर सडक बगाएको ठाउँमा खोला फर्काउनुका साथै पहाड काटेर

पेट्रोलियम पदार्थको मूल्यवृद्धि फिर्ता लिन सांसदहरुको माग

काठमाडौँ । प्रतिनिधिसभा बैठकमा सांसदले संविधान कार्यान्वयन गर्न मौलिक अधिकारसम्बन्धी १६ विधेयक लागू भएकामा खुशी व्यक्त गर्दै विधेयकको प्रभावकारी कार्यान्वयनमा जोड दिएका छन् । आजको बैठकको शून्य समयमा उनीहरुले संविधान

सांसद त्रिपाठीले भने-डीपीआर नबनाई निजगढ विमानस्थलको रुख कटान गर्न पाइदैन

काठमाडौँ । प्रतिनिधिसभाको आजको बैठकको विशेष समयमा सांसद हृदयेश त्रिपाठीले बाराको निजगढ अन्तर्राष्ट्रिय विमानस्थलको विस्तृत परियोजना प्रतिवेदन (डिपीआर) नबनाई रुख कटानको काम शुरु नगर्न सरकारको ध्यानाकर्षण गराएका छन् । उनले

यस्ता सांसद जो आफ्नो सबै तलब सामाजिक संघसंस्थालाई बाँड्छन्

दमौली । तनहुँ निर्वाचन क्षेत्र नम्बर १ का प्रतिनिधिसभा सदस्य कृष्णकुमार श्रेष्ठले आफ्नो एक महीनाको तलब भानु नगरपालिका–३ स्थित जनजागृति माध्यमिक विद्यालयलाई दिने घोषणा गरेका छन् । विद्यालयमा प्राविधिक शिक्षा

चिनियाँ लगानीकर्तालाई उपराष्ट्रपति पुनको आह्वान-नेपालमा लगानी बढाऊ

काठमाडौँ । चीनको औपचारिक भ्रमणमा रहनुभएका उपराष्ट्रपति नन्दबहादुर पुनसँग चीनका उपप्रधानमन्त्री हु छुन्ह्वाले शिष्टाचार भेट गरेका छन् । भेटमा उपराष्ट्रपति पुनले दुई देशबीचको सम्बन्ध जनस्तरसम्मै प्रगाढ रहेको उल्लेख गर्दै नेपाल–चीन

त्रिविको दिक्षान्तमा अनलाइनबाटै फाराम भर्न पाउने

काठमाडौ । त्रिभुवन विश्वविद्यालयले यसै वर्षदेखि दिक्षान्त समारोहमा भाग लिन चाहने विद्यार्थीका लागि अनलाइबाटै फाराम भर्न सक्ने व्यवस्था मिलाएको छ । अनलाइनबाटै फाराम भर्न पाउने भएपछि फाराम लिन तथा बुझाउन,

चिनियाँ उपराष्ट्रले प्रचण्ड समक्ष भने-चीनमा स्वागत गर्न पाउँदा अत्यन्त खुशी लाग्यो

काठमाडौं । चीन भ्रमणमा रहेका नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले चीनका उपराष्ट्रपति वाङ क्वी सानसँग आज भेट गरेका छन् । अध्यक्ष दाहालले उपराष्ट्रपतिसँगको