२ महिना भित्र काठमाण्डौमा मेलम्चीको पानी खान पाइने,

काठमाडौँ । काठमाडौँ उपत्यकावासीले दुई महिनाको प्रतिक्षापछि मेलम्चीको पानी पिउन पाउने भएका छन् । राष्ट्रिय गौरवको आयोजनाका रुपमा रहेको मेलम्चीको खानेपानी उपत्यकावासीले लामो प्रतिक्षापछि दुई महिनाभित्र खान पाउने भएका हुन्

मन्त्री खनाल भन्छन्- खाद्य स्वच्छताको सवालमा कसैले थर्काउदैमा डराउँदिन

काठमाडौं । कृषि तथा पशुपन्छी मन्त्री चक्रपाणी खनाल ‘बलदेव’ ले नियमनपनि नगर्ने र २-४ जना गुण्डाहरु ल्याएर थर्काउने कुरालाई कुनै हालतमा स्वीकार नगर्ने बताएका छन् । सरकार १ दिनको भएपनि

स्रोत नखुलेको सम्पति राष्ट्रियकरण नगरिए आन्दोलन गर्ने चेतावनी

काठमाडौं । स्वतन्त्र राष्ट्रिय अभियान नेपालका संयोजक स्वागत नेपालले हालसम्मका सबै तहका नेता कार्यकर्ता, कर्मचारी, ओकिल, न्यायाधीश, प्रशासक, ठूला पत्रकार लगायतको स्रोत नखुलेको सम्पति राष्ट्रियकरण नगरिए कडा आन्दोलन गर्ने चेतावनी

श्रीमतिको हत्यापछि फरार भएका श्रीमान् पक्राउ

लेखनाथ । पोखरा महानगरपालिका–३२ को खुदीखोला सुकुम्वासी बस्तीमा श्रीमातीको हत्या गरेर फरार भएका श्रीमान् पक्राउ परेका छन् । बुधबार राति घरमै श्रीमतीको हत्या गरेर उनी भागेका थिए । बिहानदेखि घटनास्थल

प्रधानमन्त्री ओली-बेलायती प्रधानमन्त्री मेबीच भेट, व्यापार र लगानीबारे छलफल

न्यूयोर्क । प्रधानमन्त्री केपी शर्मा ओलीले आज संयुक्त राष्ट्र सङ्घको मुख्यालयमा बेलायती प्रधानमन्त्री थेरेसा मेसँग भेटवार्ता गरेका छन् । संयुक्त राष्ट्र सङ्घको महासभाको ७३औँ अधिवेशनमा भाग लिन प्रधानमन्त्रीद्वय ओली तथा

प्रदेश ७ सरकारको निर्देशन-रात्रि बसमा दुई चालक अनिवार्य

अत्तरिया । प्रदेश नं ७ को सरकारले प्रदेशका विभिन्न स्थानबाट छुट्ने लामो दूरीका रात्रि बसमा अनिवार्य दुई जना चालकको व्यवस्था गर्न यातायात व्यवसायीलाई निर्देशन दिएको छ । प्रदेशमा यातायात व्यवस्थापनको

प्रतिनिधि सभा बैठकमा सांसदहरुले यसो भने

काठमाडौँ । प्रतिनिधिसभाको आजको बैठकको विशेष समयमा सांसद अग्नि सापकोटाले कञ्चनपुरकी बलात्कारपछि हत्या गरिएकी निर्मला पन्तको हत्या घटनामाथि छानबिन गर्न गठित समितिले सरकारलाई बुझाएको प्रतिवेदनप्रति सरकार गम्भीर बन्न आग्रह गरे

प्रधानमन्त्री ओलीले भने- नेपालमा जलविद्युतको भण्डार छ, कुनैपनि लगानीकर्तालाई अवसर दिन सकिन्छ

न्यूयोर्क । प्रधानमन्त्री केपी शर्मा ओलीले नेपालको कसैसँग पनि शत्रुता नभएको र सबैप्रति मित्रता भएकाले सबैको सहयोगबाट मुलुकलाई कम विकसित स्तरबाट विकसित बनाउन चाहेको बताएका छन् । प्रधानमन्त्री ओलीले एशिया

असोज १७ गतेदेखि अमेरिका जाने डिभी चिट्ठा खुल्ने

काठमाडौं । सन् २०२० का लागि अमेरिका जाने डिभी चिट्ठा असोज १७ देखि खुल्ने भएको छ । आगामी बुधवार दिउसो १२ बजेदेखि डिभी चिट्ठा भर्न सकिने अमेरिकी सरकारले जनाएको छ ।

५५ करोड कोरियाली अनुदान प्राप्त, बृद्धि होला त प्राविधिक तथा व्यावसायिक शिक्षाको गुणस्तर ?

काठमाडौँ । कोरिया सरकारले प्राविधिक तथा व्यावसायिक शिक्षा एवं तालिमको गुणस्तर अभिवृद्धि गर्न नेपाल सरकारलाई ५५ करोड अनुदान उपलब्ध गराउने भएको छ । अनुदान सहयोगसम्बन्धी समझदारीपत्रमा आज अर्थ मन्त्रालयमा आयोजित