प्रेस काउन्सिल नेपालमा १२ जनालाई रोजगारीको अवसर

काठमाडौं । प्रेस काउन्सिल नेपालले विभिन्न पदमा १२ जनालाई रोजगारीको अवसर खुलाएको छ । काउन्सिसलले प्रशासनतर्फ अधिकृत पदमा २ जना खुला र एक जना महिला, लेखातर्फ अधिकृत पदमा महिलातर्फ १

नेपाल नागरिक उड्डयन प्राधिकरणमा १४२ जनालाई रोजगारीको अवसर

काठमाडौं । नेपाल नागरिक उड्डयन प्राधिकरण (क्यान)मा १४२ रोजगारीको अवसर खुलेको छ क्यानले आज एक सूचना प्रकाशित गर्दै विभिन्न पदका लागि खुला तथा समावेशी प्रतिस्पर्धात्मक परीक्षा प्रतियोगितामार्फत पदपूर्ति गर्ने गरी

बूढानीलकण्ठ बस्ने भाउजूलाई नोटको बिटोसहित चाकडी नगर्दा बढुवा भएन: पूर्वएसएसपी विष्ट

काठमाडौं । नेपाल प्रहरीका पूर्ववरिष्ठ उपरीक्षक (एसएसपी) लव विष्टले रकम बुझाउन नसक्दा आफू बढुवाबाट वञ्चित हुनुपरेको दाबी गरेका छन् । ज्येष्ठताका आधारमा १ नम्वरमा रही कार्य सम्पादनमा अव्बल हुँदाहुँदै पनि

दैलेख आगलागीमा परी घाइते भएका विकको मृत्यु

दैलेख । दैलेखको आठविस नगरपालिका-६ स्थित माल्या जंगलमा बुधबार आगलागीमा परी घाइते भएका एक जनाको मृत्यु भएको छ । आगलागीमा परी गम्भीर घाइते आठविस-६ का ५५ वर्षीय भैरव विकको उपचारका

बढ्यो घरजग्गा क्षेत्रमा लगानी, चैतमा सबैभन्दा बढी कर्जा प्रवाह

काठमाडौं । घरजग्गामा लगानी बढ्न थालेको छ । आर्थिक संकट तथा सरकारले जग्गा कित्ताकाटमा गरेको निर्णयले गर्दा घरजग्गा क्षेत्रमा लगानी ह्वात्तै घटेको थियो । तर, पछिल्ला दिनहरुमा घरजग्गा क्षेत्रमा लगानी

बाजुराको बिछ्या केन्द्रविन्दु भएर भूकम्प

बाजुरा । बाजुरा जिल्लाको बिछ्या केन्द्रविन्दु भएर भूकम्प गएको छ । राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्र लैनचौरका अनुसार बाजुराको बिछ्या केन्द्रविन्दु भएर आज बिहान ५ बजेर १५ मिनेट जाँदा

गोल्डेन भिसा लिएर दुबई बस्ने र त्यहाँ घर हुनेकाे नाम सार्वजनिक गर्छुः सांसद सिंह

काठमाडौं । स्वतन्त्र सांसद अमरेशकुमार सिंहले गोल्डेन भिसा लिएर नेपालमा बस्नेहरुको नाम केही दिनभित्रै सार्वजनिक गर्ने बताएका छन् । सोमबार प्रतिनिधि सभा बैठकमा अर्धनग्न भएर विरोध जनाएका सिंहले आजको बैठकमा

शरणार्थी प्रकरण: तथ्यमा आधारित समाचार सम्प्रेषण गर्न प्रहरीको अनुरोध

काठमाडौं । भूटानी शरणार्थी प्रकरणका विषयमा तथ्य र प्रमाणका आधारमा समाचार सम्प्रेषण गर्न नेपाल प्रहरीले सञ्चारमाध्यामसँग अनुरोध गरेको छ । कतिपय अनलाइन, छापा मिडिया तथा विभिन्न सामाजिक सञ्जालमा प्रहरीबाट अनुसन्धानका

अर्थमन्त्रीलाई गगन थापाको सुझावः बजेट निर्माण गर्दा बिरालो बाँध्ने हैन, स्विडेन, न्यूजिल्याण्डको अभ्यास अनुसरण गरौं

काठमाडौं । नेपाली कांग्रेसका महामन्त्रीसमेत रहेका सांसद गगन थापाले आगामी आर्थिक वर्षको बजेट प्राथमिकता र सिद्धान्तमाथिको छलफलमा स्विडेन, न्यूजिल्याण्डको अभ्यास अनुसरण गर्न अर्थमन्त्रीलाई सुझाव दिएका छन् । प्रतिनिधि सभामा छलफल

जाल्पा सामुदायिक लघुवित्तको लाभांशमा राष्ट्रले लगायो कैँची, ७६‍.८४ बाट १५% मा झारियो

काठमाडौं । नेपाल राष्ट्र बैंकले जाल्पा सामुदायिक लघुवित्त वित्तीय संस्थाको लाभांशमा कैची लगाएको छ । कम्पनीले सेयरधनीलाई आर्थिक वर्ष २०७८/७९ को नाफाबाट ७३ प्रतिशत बोनस र कर प्रयोजानका लागि ३.८४