दव्ल्याङमा पहिरो: बागलुङ कुश्मीशेरा सडक अवरुद्ध

बागलुङ । वर्षापछि आएको बाढी र पहिराका कारण बागलुङ–कुश्मीशेरा सडक बन्द भएको छ । बागलुङ नगरपालिका–१० भकुण्डेको दव्ल्याङमा पहिरो खस्दा जिल्लाको दक्षिण क्षेत्र जोड्ने बागलुङ–कुश्मीशेरा सडक बन्द भएको हो ।

कतार पुलिसमा रोजगारी लगाइदिने भन्दै ६९ लाख ठग्ने पक्राउ

काठमाडौं । कतार पुलिसमा रोजगारीको लागि कतार पठाइदिन्छु भन्दै ठग्नेलाई प्रहरीले पक्राउ गरेको छ । कतार पुलिसमा रोजगारीको लागि कतार पठाइदिन्छु भन्दै रकम ठगी गर्ने ताप्लेजुङ आठराई त्रिवेणी गाउँपालिका–४ घर

खाणसहित १२ जनालाई थप ४ दिन हिरासतमा राख्न अदालतको अनुमति

काठमाडौं । काठमाडौं जिल्ला अदालतले नक्कली भुटानी शरणार्थी प्रकरणमा पक्राउ परेका पूर्वगृहमन्त्री बालकृष्ण खाणसहित १२ जनालाई थप ४ दिन हिरासतमा राख्न अनुमति दिएको छ । म्याद थपका लागि खाणसहितका आरोपीलाई

सिंहदरबार वैद्यखानाका कमर्चारीले ३ महिनादेखि पाएनन् तलब

काठमाडौं । आयुर्वेदिक औषधि उत्पादन गरी बिक्री वितरण गर्ने तीन सय वर्ष लामो इतिहास भएको सिंहदरबार वैद्यखाना विकास समितिका कर्मचारीले तीन महिनादेखि तलब पाएका छैनन् । आयुर्वेदिक औषधि उत्पादन गर्ने

घाँस खोजेर खान सक्ने भएपछि उद्धार गरिएका पुष्पा र अञ्जलीलाई जंगलमा छाडियो

चितवन । चितवन राष्ट्रिय निकुञ्जले पालेर राखेका दुई गैँडाका बच्चा (केटो)लाई जंगलमा छाडिएको छ । राष्ट्रिय प्रकृति संरक्षण कोष सौराहामा पालिएका ती गैँडालाई निकुञ्जको लामिताल क्षेत्रमा छोडिएको हो । निकुञ्जका

कर्णाली करिडोर जेठ १ गतेदेखि एक हप्ता बन्द हुने

मान्म । कर्णाली करिडोरको कालीकोटको नरहरिनाथ–८ खुलालुबाट हुम्लाको सलीसल्ला सडकखण्ड एक हप्ताका लागि बन्द हुने भएको छ । कर्णाली करिडोरको खुलालु पुल नजिकै सडकको स्तरोन्नति कार्य हुने भएकाले सात दिनका

सुनचाँदी कला व्यवसायी संघको अध्यक्षमा रिजाल निर्वाचित

काठमाडौं । नेपाल सुनचाँदी कला व्यवसायी संघको केन्द्रीय अध्यक्षमा घनश्याम रिजाल निर्वाचित भएका छन् । शनिबार सम्पन्न संघको २१औं वार्षिक साधारणसभा तथा नवौं अधिवेशनबाट च्छोरोल्पा गोल्ड एन्ड सिल्भर ज्वेलर्स दोलखाका

सबैखाले फोहोर निर्मूल गर्न सरकार दृढतापूर्वक अगाडि बढेको छः प्रधानमन्त्री दाहाल

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सबैखाले फोहोर व्यवस्थापन र निर्मूल गर्न सरकार दृढतापूर्वक अगाडि बढेको बताएका छन् ।शुक्रबार दिउँसो प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय सिंहदरबारमा आयोजित फोहोरमैला व्यवस्थापनसम्बन्धी बैठकमा उनले

२०७८ जेठ यताका भूकम्प प्रभावितलाई अस्थायी आवास निर्माण गर्न ५० हजार रुपैयाँ दिने निर्णय

काठमाडौं । यस वर्षको मनसुनजन्य विपदबाट हुनसक्ने जनधनको क्षति कम गर्न सम्बन्धित निकायले गर्नुपर्ने कार्य उल्लेख गरी ‘एकीकृत मनसुन पूर्वतयारी तथा प्रतिकार्य कार्ययोजना’ तयार गरिने भएको छ । उपप्रधानमन्त्री एवम्

कुनै प्रकारको दबाबले नक्कली भुटानी शरणार्थी प्रकरण प्रभावित नहोस्: ट्रान्सपरेन्सी

काठमाडौं । भ्रष्टाचारविरुद्धको अन्तर्राष्ट्रिय संस्था ट्रान्सपरेन्सी इन्टरनेसनलको नेपाल च्याप्टरले भुटानी शरणार्थी प्रकरणमा सरकारले चालेको कदमको स्वागत गरेको छ । टीआई नेपालले कुनै पनि बहानामा छानबिन प्रभावित नगर्न खबरदारी गरेको छ।