उपप्रधानमन्त्री श्रेष्ठको सम्मानमा रात्रिभोजको आयोजना

छेन्दु (चीन) । जनवादी चीनको भ्रमणमा रहेका उपप्रधान एवं गृहमन्त्री नारायणकाजी श्रेष्ठ चिनियाँ कम्युनिष्ट पार्टीको सिचुवान प्रान्तका सविच वाङ सिवहुइले आज आयोजना गरेको रात्रिभोजमा सहभागी भएका छन् । उनको सम्मानमा

यी हुन् प्रचण्ड सरकारले ६ महिनामा गरेका ७७ काम

काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले नेतृत्व गरेको गठबन्धन सरकारले ६ महिनाको अवधिमा ७७ काम गरेको दाबी गरेको छ । वर्तमान सरकारले ६ महिनाको अवधिमा सम्पादन

निजी विद्यालयका शिक्षकलाई सरकारी सरहको तलब दिन बालेनको निर्देशन

काठमाडौं । काठमाडौं महानगरपालिकाले संस्थागत (नीजि) विद्यालयहरुका शिक्षकहरुलाई सामुदायिक विद्यालयका शिक्षकले प्राप्त गरेअनुसारको तलब सुविधा उपलब्ध गराउन निर्देशन दिएको छ । महानगरका मेयर बालेन्द्र शाह (बालेन)ले यस्तो निर्देशन दिइएको सामाजिक

ललिता निवास प्रकरण: पूर्वनिर्वाचन आयुक्त शाह र भाटभटेनी सञ्चालकसहित ७ पक्राउ

काठमाडौं । ललिता निवास प्रकरणको अनुसन्धान गरिरहेको प्रहरीले पूर्वनिर्वाचन आयुक्त सुधीरकुमार शाहलाई पनि पक्राउ गरेको छ । केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी)को टोलीले पूर्वनिर्वाचन आयुक्त शाह र भाटभटेनी सुपर मार्केटका सञ्चालक

बिहीबार सार्वजनिक बिदा

काठमाडौं । सरकारले बिहीबार सार्वजनिक बिदा दिएको छ । गृहमन्त्रालयले एक विज्ञप्ति जारी गर्दै असार १४ गते बिहीबार सार्वजनिक बिदा दिइएको जनाएको हो । ‘इस्लाम धर्मावलम्बीहरुको पर्व बकर ईद असार

बजेटले बुनेको समृद्ध लहानको सपना

सिरहा । सिरहाको सबैभन्दा धेरै २४ वडा रहेको लहान नगरपालिकाले आर्थिक वर्ष २०८०/८१ का लागि १ अर्ब १६ करोड २२ लाख रुपैयाँको बजेट सार्वजनिक गरेको छ । बाह्रौँ नगरसभामा आइतबार

ललित निवास प्रकरण: भाटभटेनीका सञ्चालक गुरुङसहित ५ जना पक्राउ

काठमाडौं । बालुवाटारस्थित ललिता निवास प्रकरणमा प्रहरीले ५ जनालाई पक्राउ गरेको छ । केन्द्रीय अनुसन्धान ब्युरो(सीआईबी)ले भाटभटेनी सुपर मार्केटका सञ्चालक मीनबहादुर गुरुङसहित मालपोत कार्यालय डिल्लीबजारका तत्कालीन प्रमुख कलाधर देउजा, कर्मचारी

विमानस्थलमा आफन्तको बिदाइ र स्वागतमा अब ३ जनामात्र जान पाइने

काठमाडौं । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा आफन्तको स्वागत र बिदाइका लागि तीन जनामात्र जाने पाइने भएको छ । विमानस्थलको आन्तरिक तथा अन्तर्राष्ट्रिय उडानहरुको संख्या बढ्दै जाँदा भवन बाहिरको स्थानमा सीमितता रहेका

प्रतिनिधि सभामा उपराष्ट्रपति कार्यालयको खर्च कटौती प्रस्ताव पेस

काठमाडौं । प्रतिनिधिसभाको आजको बैठकमा उपराष्ट्रपति कार्यालयको खर्च कटौतीसम्बन्धी प्रस्ताव पेस भएका छन् । तीन जना सांसद डा अमरेश कुमार सिंह, भगवती चौधरी र प्रेम सुवालले यस्तो प्रस्ताव पेस गरेका

कित्ताकाट फुकुवामा भइरहेको ढिलासुस्तीप्रति घरजग्गा व्यवसायीको असन्तुष्टि

काठमाडौं । नेपाल जग्गा तथा आवास विकास संघले कित्ताकाट फुकुवामा भइरहेको ढिलासुस्तीप्रति असन्तुष्टि जनाएको छ । महासंघले शुक्रबार प्रेस विज्ञप्ति जारी गर्दै कित्ताकाट फुकुवामा भइरहेको ढिलासुस्तीप्रति असन्तुष्टि जनाएको हो ।