बालेनले भने- अदालत पनि भारतको गुलाम भयो, आदेश

काठमाडौं । काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र शाह (बालेन)ले आफूले देशको सार्वभौमिकता र स्वाधीनताको कुरा आउँदा कुनै कानुन र अदालतलाई नमान्ने बताएका छन् । उच्च अदालत पाटनले बिहीबार अन्तरिम आदेश जारी

३१ वर्ष बैंकिङ क्षेत्रमा आवद्ध भएको मेरो र रास्वपाको चाहना मिल्यो: अनिल शाह

काठमाडौं । बिहीबार राष्ट्रिय स्वतन्त्र पार्टीमा प्रवेश गरेका पूर्व बैंकर अनिलकेशरी शाहले आफ्नो सोच र राष्ट्रिय स्तवन्त्र पार्टीको चाहना मिलेपछि पार्टीमा प्रवेश गरेको बताएका छन् । रास्वपा प्रवेश गरेसँगै पार्टीको

बालेनले प्राधिकरणलाई जवाफ नदिने, स्पष्टीकरण पत्र बदरको माग गर्दै अदालतमा निवेदन

काठमाडौं । काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र शाहले नेपाल नागरिक उड्डयन प्राधिकरणले सोधेको स्पष्टीकरणको जवाफ दिन अस्वीकार गरेका छन् । प्राधिकरणले असार १ गते सात दिनभित्र स्पष्टीकरण पेस गर्न बालेनसहित महानगरका

महानगरले हस्तक्षेप गरेको हिसान शैक्षिक मेला नरोक्न अदालतको अन्तरिम आदेश

काठमाडौं । उच्च अदालत पाटनले काठमाडौँ महानगरपालिकालाई हिसान शैक्षिक मेला नरोक्न अन्तरिम आदेश दिएको छ । न्यायाधीश टेकप्रसाद ढुङ्गाना र रमेश ढकालको संयुक्त इजलासले आज उक्त शैक्षिक मेला नरोक्न आदेश

महानगरमा पार्किङका लागि बनाइने भवनको नक्सा पासमा ९० प्रतिशत छुट

काठमाडौं । काठमाडौं महानगरमा सवारी साधन पार्किङ प्रयोजनको भवन निर्माण स्वीकृतिका लागि गरिने नक्सा पासमा लाग्ने दस्तुरमा छुट दिने भएको छ । महानगरपालिकाका प्रमुख बालेन्द्र शाहले आज सार्वजनिक गरेको आगामी

बालेनको कार्यशैलीमा असन्तुष्टि जनाउँदै शिक्षा सल्लाहकारले दिइन् राजीनामा

काठमाडौं । काठमाडौं महानगरपालिकाका प्रमुख बालेन्द्र शाहको सल्लाहकार रहेको रेशु अर्यालले शाहको कार्यशैलीमा असन्तुष्टि जनाउँदै राजीनामा दिएकी छन् । अर्याल मेयरको शिक्षा सल्लाहकार थिइन् । सामाजिक सञ्जालमार्फत अर्यालले आफूले काठमाडौं

वित्तीय संकट देखाउँदै बचतकर्ताको पैसा फिर्ता नगर्नेलाई कारबाही हुन्छ, ऋण नतिर्ने छुट छैनः रजिष्ट्रार घिमिरे

बागलुङ । सहकारी विभागका रजिष्ट्रार नमराज घिमिरेले सहकारीबाट लगेको ऋण तिर्दिन भन्ने छुट कसैलाई पनि नभएको बताएका छन् । राष्ट्रिय सहकारी बैंकले पोखरामा आयोजना गरेको अन्तरक्रिया कार्यक्रममा बोल्दै रजिष्ट्रार घिमिरेले

संसदको छत टाल्न ल्याएको पैसाले बोरिङ गरियो, संसदमै बेथिति छ: सांसद ढकाल

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद हरि ढकालले संघीय संसद भवन भित्रै भएको बेथितिबाट आफूलाई लज्जाबोध भएको टिप्पणी गरेका छन् । मंगलबार प्रतिनिधिसभा बैठकको शून्य समयमा बोल्दै उनले संसद सचिवालयका

अपडेट: पहिरोमा बेपत्ता केशरको शव भेटियो, घाइते सुरेशको मृत्यु

ताप्लेजुङ । ताप्लेजुङको सिदिङवा गाउँपालिका-६ मेहेलेमा आज बिहान गएको पहिरोमा परी बेपत्ता भएका केशरबहादुर राईको शव फेला परेको छ । साथै सोही पहिरोमा परी घाइते भएका सुरेश राईको निधन भएको

खोजी कार्य, उद्धार र राहतमा सम्पूर्ण संयन्त्र परिचालित छन् : प्रधानमन्त्री

काठमाडौ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले विगत केही दिनयता आएको बाढीपहिरोका कारण देशका विभिन्न भूभागमा ठूलो धनजनको क्षति भएकोमा दुःख व्यक्त गर्दै बाढीपहिरोमा परी बेपत्ता भएका नागरिकको खोजी, उद्धार कार्य