ताप्लेजुङको मेहेलेमा पहिरोमा परी एक बेपत्ता, दुई गम्भीर

ताप्लेजुङ । ताप्लेजुङको सिदिङ्वा गाउँपालिका–६ मेहेलेमा आज बिहानको पहिरोमा परी दुई जना गम्भीर घाइते भएका छन् भने एक जना सम्पर्कविहीन बनेका छन् । पहिरोमा परी स्थानीय राजकुमार राई र सुरेश

कर्णाली नदीमा जीप खस्यो

सिमकोट । हुम्लाको उत्तरी नाम्खा गाउँपालिका–२ स्थित च्याछरा भिरबाट आज बिहान जीप कर्णाली नदीमा खसेको छ । हुम्ला सदरमुकाम सिमकोटबाट हिल्सा जाँदै गरेको प्रदेश २, २२२६ नम्बरको जीप च्याछरास्थित कर्णाली

आर्थिक संकुचनका बीच बालेनको सफलता, काठमाडौं महानगरले लक्ष्यभन्दा बढी राजस्व उठाउने

काठमाडौं । काठमाडौैं महानगरपालिकाले चालु आर्थिक वर्षको ११ महिनामा लक्ष्यको ८०.२० प्रतिशत राजस्व संकलन गरेको छ । महानगरले आर्थिक वर्ष २०७९/०८० मा १० अर्ब ४१ करोड ९५ लाख ४९ हजार

काठमाडौंका हलमा भोलिदेखि हिन्दी फिल्म नचल्ने, जबरजस्ती गरे हल बन्द

काठमाडौं । काठमाडौं महानगरपालिकाले सोमबारदेखि महानगरभित्र रहेका १७ फिल्म हलहरुमा हिन्दी फिल्म चल्न नदिने भएको छ । महानगरका मेयर बालेन्द्र शाहको सचिवालयकाअनुसार सोमबारबाट महानगरभित्रका १७ हलहरुमा हिन्दी फिल्म चल्न पाउने

‘आइएमई पे’ मा एअरलाईनस टिकटमा क्यासब्याक

काठमाडौं । ‘आइएमई पे’ ले असार महिनामा मनसुनलाई लक्षित गर्दै आइएमई पे मा ‘क्यासब्याकको वर्षा’ नामक अभियान सार्वजनिक गरेको छ । यसै सन्दर्भमा, यो हप्ता असार ३ देखि आइएमई पे

आजको मौसम: यी दुई प्रदेशमा भारी वर्षाको सम्भावना

काठमाडौं । हाल देशको पूर्वी तथा मध्य भू–भागमा मनसुनी प्रणालीको प्रभाव रहेको छ भने बाँकी भू–भागमा स्थानीय वायु र पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ । यसका कारण हाल कोशी

शरणार्थी प्रकरणः कानुनी प्रश्नको जवाफी बहस सकियो, आजै थुनछेक आदेश हुने

काठमाडौं । नक्कली भूटानी शरणार्थी प्रकरणको मुद्दामा आरोपीका तर्फबाट कानुन व्यवसायीहरुले उठाएका कानुनी प्रश्नमाथि आज सरकारी वकिलले जवाफी बहस गरेका छन् । अदालतले तोकको निर्धारित १ बजेभित्रै जिल्ला सरकारी वकिलको

‘खराब सहकारीलाई अनुमति दिने सरकारी अधिकारीको घरजग्गा जफत गरी पीडितको बचत फिर्ता गराउनुपर्छ’

काठमाडौं । देश र जनताको हितका लागि सांसदहरुले छलफलमा प्रस्तुत गरेको सुझावअनुसार बजेट परिमार्जन गर्न सत्तापक्ष तयार हुनपर्नेमा सांसद प्रेम सुवालले जोड दिएका छन् । प्रतिनिधिसभाको बैठकमा उद्योग, वाणिज्य तथा

ल्हासाबाट नेपालका विमानस्थलमा सिधा उडान गर्न अध्यक्ष तिमिल्सिनाको आग्रह

काठमाडौं । राष्ट्रियसभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनासँग तिब्बतस्थित चिनियाँ कम्युनिष्ट पार्टीका महासचिव वाङ चेङजुङले भेट गरेका छन् । चीनको औपचारिक भ्रमणमा रहेका अध्यक्ष तिमिल्सिनासँग चीनको स्वशासित क्षेत्र तिब्बतको राजधानी ल्हासामा उनले

संसदमा सरकार खोज्दै सांसदः सहकारीपीडितको धर्नालाई गम्भीरताका साथ लिन ध्यानाकर्षण

काठमाडौं । प्रतिनिधिसभाको बैठकको शून्य समयमा सांसदहरूले नागरिकका समस्या समाधानका लागि सरकारको उपस्थिति न्यून देखिएको धारणा राखेका छन् । शून्य समयमा सांसद अम्मरबहादुर थापाले अहिले विद्यालयका लेखापाल र सहयोगी तथा