नक्कली पीसीआर रिपोर्ट दिने स्टार, ह्याम्स, डिको र

काठमाडौं । नेपालमा सञ्चालित निजी ल्यावहरुले कोरोना परीक्षण नै नगरी रिपोर्ट दिएको खुलासा भएको छ । जथाभावी कोरोना परीक्षणको रिपोर्ट बनाएर विदेश जाने र त्यहाँ पीसीआर गर्दा पोजिटिभ आएको पाइएपछि

बीमा समितिका अध्यक्ष चापागाईंविरुद्ध उजुरी: अर्थ मन्त्रालयले समितिलाई यस्तो पत्र पठायो

काठमाडौं । कार्यकाल सकिने समयावधि नजिकिँदै गर्दा बीमा समितिका अध्यक्ष चिरञ्जीबी चापागाईंविरुद्ध धमाधम उजुरी पर्न थालेका छन् । गत असोज ५ गते ९ वटा गंभीर आरोप लगाउँदै अख्तियार दुरुपयोग अनुसन्धान

विदेशी मुद्राको प्रमुख स्रोत पर्यटन: मन्त्री भट्टराई

झापा । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री योगेश भट्टराईले नेपालको पर्यटन क्षेत्रले वार्षिक रु ८० अर्ब बढी विदेशी मुद्रा आर्जन गरिरहेको बताएका छन् । झापाको विर्तामोडस्थित नेपाल पर्यटन तथा होटल व्यवस्थापन

महासंघमा सर्वसहमतिको संभावना अत्यन्तै कम छ, तैपनि अन्तिम प्रयास जारी छ: रविभक्त श्रेष्ठ

काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघमा बरिष्ठ उपाध्यक्ष लगायतका पदाधिकारी सर्वसम्मत चयनको संभावना करीब करीब सकिएको छ । पूर्वअध्यक्षहरुले यो संकटको समयमा निजी क्षेत्रको एकता कायम राख्नका लागि महासंघमा सर्वसम्मत

किशोर प्रधान र चन्द्र ढकाललाई मिलाउने प्रयास भइरहेको छः महासंघ अध्यक्ष भवानी राणा

काठमाडौं । उद्योग वाणिज्य महासंघकी अध्यक्ष भवानी राणाले वरिष्ठ उपाध्यक्षका उम्मेदवारहरु किशोर प्रधान र चन्द्र ढकाललाई मिलाउने प्रयास भइरहेको बताएका छन् । दुबै व्यक्ति महासंघका लागि आवश्यक भएकाले आगामी चुनावमा

गगन थापाले भने -ओली विरुद्ध लागेका आरोप सही छन्, सडक र सदनबाट हिसाबकिताब खोजिनेछ

 काठमाडौं । नेपाली काँग्रेसका युवा नेता गगन थापाले प्रधानमन्त्री केपी शर्मा ओली विरुद्ध पछिल्ला दिनमा पार्टी भित्र लागेका आरोप सही भएको बताएका छन् । उनले नेकपा नेतृत्वको सरकारका प्रधानमन्त्री विरुद्ध सोही

मंसिर ३० गतेसम्म सीमा बन्द, ५ वर्ष मुनीका बालबालिकालाई पीसीआर रिपोर्ट नचाहिने

काठमाडौं । सरकारले मंसिर ३० गतेसम्म नेपाल प्रवेश गर्ने अन्तर्राष्ट्रिय सीमा नाका बन्द गर्ने निर्णय गरेको छ । तर नेपाल आगमन गर्ने विदेशी नागरिकको हकमा नेपालस्थित विदेशी कुटनीतिक नियोग, अन्तर्राष्ट्रिय

कात्तिक महिनामा ३७ हजार नेपाल आए, २४ हजार बाहिरिएः अध्यागमन विभाग

काठमाडौं । कोरोना महामारीका बीच कात्तिक महिनामा मात्रै ३७ हजार जना नेपाल भित्रिएका छन् । अध्यागमन विभागका अनुसार कात्तिक महिनामा मात्रै २ हजार ९ जना विदेशी नागरिक र ३४ हजार

सौराहामा आवासीय पर्यटक कम

चितवन । दशैँं बिदामा उत्साहजनक देखिएको सौराहाको पर्यटन व्यवसाय पुनः सुस्ताएको छ । यहाँ आएर घुम्ने र सोही दिन फर्किने पर्यटक देखिने गरेको भए पनि आवासीय पर्यटक न्यून मात्रै आएका

कोरोना कहरले फेरियो व्यवसाय

महेन्द्रनगर । दुई दशकदेखि कञ्चनपुरको महेन्द्रनगरमा प्रतिष्ठित जोशी टेन्ट हाउसका सञ्चालक पुष्पराज जोशी अचेल भीमदत्तनगरपालिका–१० जिमुवामा कागतीखेती र पशुपालनमा खटिएका छन् । कोरोना कहरमा बितेका आठ महिनासम्म टेन्ट हाउसको व्यापार