बाग्मति प्रदेशले प्रदेश लोकसेवामार्फत् माग्यो ठूलो संख्यामा कर्मचारी

काठमाडौं । प्रदेश लोकसेवा आयोग, बागमती प्रदेशले ठूलो संख्यामा दरखास्त आह्वान गरेको छ । प्रदेश लोकसेवा आयोगले प्रदेश स्थानीय तहका विभिन्न सेवा, समूहका अप्राविधिक/प्राविधिकतर्फका पदहरूको आन्तरिक, खुल्ला तथा समावेशी प्रतियोगितात्मक

सेयर ब्रोकरले एकदिनमा बुझे ७ करोड कमिसन, नेप्से र धितोपत्र बोर्डका कर्मचारी मालामाल

काठमाडौं । सेयर बजारमा कारोबार रकमले दैनिक कारोबारमा आफ्नो रेकर्ड आफै ब्रेक गर्दै जाँदा त्यसको प्रत्यक्ष लाभ सेयर लगानीकर्तामात्रै नभएर ब्रोकर कम्पनी, नेपाल स्टक एक्सचेन्ज (नेप्से) र धितोपत्र बोर्डलाई पनि

बैंक अफ काठमाण्डूका सीइओ शोभनदेव पन्तको तलब एकवर्षमा ४९ लाख रुपैयाँले बढ्यो

काठमामाडौं । बैंक अफ काठमाण्डू(बिओके)का प्रमुख कार्यकारी अधिकृत शोभनदेव पन्तको तलब सुविधा एकवर्षमा ४९ लाख रुपैयाँले बढेको छ । बैंककोे वार्षिक प्रतिवेदन अनुसार पन्तले आर्थिक वर्ष २०७६÷७७ मा २ करोड

सुपथ मूल्य पसल बन्द

कैलाली । चाडपर्वलाई लक्षित गर्दै कैलालीमा सञ्चालनमा आएको सुपथ मूल्य पसल शनिबारदेखि बन्द भएको छ । कैलालीमा असोज १५ गतेदेखि सुपथ मूल्य पसल सञ्चालन गरिएको थियो । स्थानीयले भने सुपथ

नारायणहिटी दरबार संग्रालयको ‘श्री सदन’ सर्वसाधारणका लागि खुला

काठमाडौं । नारायणहिटी दरबार संग्राहलयभित्र रहेको तत्कालिन राजा वीरेन्द्र शाहको निजी निवास ‘श्री सदन’ सर्वसाधारणहरुका लागि खुला भएको छ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री योगेश भट्टराईले शनिबार औपचारिकरुपमा शुरुवात

तिहारलगत्तै चार व्यवसायीलाई जरिवाना

काठमाडौं । नेपालीहरूको महान चाड तिहारलगत्तै चार व्यवसायीलाई कारबाहीको दायरामा ल्याई जरिवाना गरेको छ । वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले तिहार लगत्तैको अनुगमनबाट चार व्यवसायीलाई कारबाहीको दायरााम ल्याई जरिवाना

सबै स्थानीय तहमा अस्पताल बनाउन जग्गा लिजमा लिइने, यस्ता छन् मन्त्रिपरिषदका बाँकी निर्णय

काठमाडौं । सरकारले प्रत्येक स्थानीय तहमा निर्माण गर्ने भनेको ५ देखि १५ शैयाको अस्पताल निर्माणका लागि आवश्यक पर्ने सरकारी जग्गा लिजमा दिने निर्णय गरेको छ । अस्पतालको नाममा जग्गा नभएमा,

होटल संघ हानका निवर्तमान अध्यक्ष शाक्यको निधन

काठमाडौं । होटल संघ नेपाल (हान)का निवर्तमान अध्यक्ष अमरमान शाक्यको कोरोना संक्रमणका कारण निधन भएको छ । कोरोना संक्रमित भइ उपचाररत शाक्यको निधन भएको हो । कोरोना संक्रमणसँगै निमोनिया भएपछि

मालपोत र नापीका सेवालाई प्रविधिमैत्री बनाउँछौंः मन्त्री अर्याल   

वालिङ । भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारणमन्त्री पद्माकुमारी अर्यालले मालपोत र नापी कार्यालयबाट प्रदान गरिने सेवा प्रविधिमैत्री बनाउँदै लगिएको बताएकी छन् । स्याङ्जाको वालिङमा आज मालपोत कार्यालयको उद्घाटन गर्दै मन्त्री

दुई अन्तरराष्ट्रिय विमानस्थलको क्षमता विस्तारका लागि एडिबीको १८ अर्ब ऋण सहयोग, यी काममा हुनेछ खर्च

काठमाडौं । नेपालको प्रमुख दातृ संस्था एशियाली विकास बैंक (एडिबी)ले दुई प्रमुख अन्तर्राष्ट्रिय विमानस्थलको क्षमता विस्तारका लागि १५० मिलियन अमेरिकी डलर) बराबरको ऋण प्रदान गर्ने भएको छ । नेपाली रुपैयाँमा