युवराज खतिवडाको गलत नियत ‘करेक्सन’ गर्दै अर्थ समितिले

काठमाडौं । पुर्वअर्थमन्त्री डा. युवराज खतिवडाले गलत मनसायले प्रस्ताव गरेको व्यवस्था हटाउँदै संघीय संसदको अर्थ समितिले बीमा विधेयक पारित गरेको छ । समितिको बिहीबार बसेको बैठकले बीमा विधेयक पारित गरेको

८ महिनामा ६ हजार बढी फर्म दर्ता, साढे ६ करोड बढी राजश्व संकलन

काठमाडौं । चालु आर्थिक वर्ष २०७७/७८ को ८ महिनाको अवधिमा कम्पनी स्वीकृत, एजेन्सी फर्म, साझेदारी फर्म र प्राइभेट फर्म गरी ६ हजार ७ सय ३० फर्म दर्ता भएको छ ।

आइपीओ ल्याउने तयारीमा रहेको रियालयन्स स्पिनिङ मिल्सले उत्पादन क्षमता बढाउँदै

काठमाडौं । बुक बिल्डिङमार्फत् प्राथमिक सेयर निष्कासनको घोषणा गरेको रिलायन्स स्पिनिङ मिल्स कम्पनीले २ चरणमा गरी उत्पादन क्षमता बढाउने भएको छ । कम्पनीले २ चरणमा गरी सेन्थिेटिक धागो ४ हजार

माथिल्लो तामाकोशीको स्थलगत अवलोकन गर्न ११ सदस्यीय संसदीय उपसमिति गठन

काठमाौं । प्रतिनिधि सभा अन्र्तगतको कृषि, सहकारी तथा प्राकृतिक स्रोत समितिले निर्माणाधीन अपर तामाकोशी हाइड्रोपावर आयोजनाको स्थलगत अध्ययन भ्रमण गर्ने भएको छ । बिहीबार बसेको समितिको बैठकले निर्माणाधीन अपर तामाकोशी

पौने २ अर्ब खर्चेर नयाँ भवन बनाउँदै आयल निगम

काठमाडौं । नेपाल आयल निगमको बबरमहलमा नयाँ केन्द्रीय कार्यालय बनाउने तयारी भएको छ । हालको कार्यालय २०७२ वैशाखको भूकम्पले चर्काएपछि निगमले सोही स्थानमा नयाँ कार्यालय भवन बनाउन लागेको हो ।

दोस्रो बजारका सवा ६ लाख लगानीकर्तामध्ये ५ लाखले लिए टीएमएस, कुन ब्रोकरमा कति ?

काठमार्डौं । दोस्रो बजारमा लगानी गर्ने लगानीकर्ताको संख्या दिनप्रतिदिन बढ्दो छ । नेपाल स्टक एक्सचेञ्जका अनुसार दोस्रो बजारमा कारोबार गर्ने ६ लाख २७ हजारमध्ये करिब ५ लाखले अनलाइन प्रणालीबाट कारोबार

सीएले पाएको समकक्षता स्थगित गर्ने त्रिविको कदमको विरोधमा शिक्षामन्त्रीलाई बुझाइयो ज्ञापनपत्र

काठमाडौं । शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री कृष्णगोपाल श्रेष्ठले सरोकारवाला तत्कालै सरोकारवाला पक्षको बैठक राखेर चार्टर्ड एकाउन्टेन्ट (सिए) ले पाइरहेको समकक्षता स्थगित गर्ने त्रिभुवन विश्वविद्यालयको कदमबाट सिर्जित समस्या हल गर्ने बताएका

सार्वजनिक स्थलमा होली खेल्न काठमाडौं जिल्ला प्रशासन कार्यालयद्वारा रोक

काठमाडौं । जिल्ला प्रशासन कार्यालय काठमाडौंले सार्वजनिक स्थलमा होली खेल्न रोक लगाएको छ । कोभिड–१९ संक्रमणको दर बढ्दै गएको अवस्थामा होली पूर्णिमामा सार्वजनिक स्थलमा भेला भई होली खेल्न रोक लगाइएको

अन्नपूर्ण हिमाल आरोहणका लागि ४० सहित ४५ जनाले पाए अनुमति, ८८ लाख राजस्व संकलन

काठमाडौं । वसन्त ऋतुमा हिमाल आरोहण गर्न ४५ जनाले अनुमति पाएका छन् । पर्यटन विभागका अनुसार ५ वटा समूहका ४५ जना हिमाल आरोहणको अनुमति पाएका हुन् । विभागका अनुसार चालु

फागुन महिनासम्म बीमा कम्पनीले गरे खर्ब बढी बीमा शुल्क संकलन, कस्को कति ? (सूचिसहित)

काठमाडौं । चालु आर्थिक वर्षको ८ महिनामा बीमा कम्पनीहरुले एक खर्ब रुपैयाँभन्दा बढी बीमा शुल्क संकलन गरेका छन् । सञ्चालनमा रहेको जीवन र निर्जीवन बीमा कम्पनीले फागुन महिनासम्म १ खर्ब