नेपाललाई धक्का: कुशल भुर्तेल आउट

काठमाडौं । क्यानाविरुद्धको सिरिजको पहिलो क्रिकेट खेलमा नेपालले तेस्रो विकेट गुमाएको छ । ब्याट्सम्यान कुशल भुर्तेल पेभेलियन फर्किएका हुन् । ५८ बलमा ६२ रन जोडेका भुर्तेल आउट भएका हुन् ।

वैदेशिक रोजगारीमा जाने चितवनबाट धेरै, १५ हजार ८ सयले लिए श्रम स्वीकृति

भरतपुर । श्रम स्वीकृत लिएर वैदेशिक रोजगारीमा जाने जिल्लाहरु मध्ये चितवन पहिलो रहेको छ । बागमती प्रदेशका १३ जिल्लामध्ये चितवनमा यसवर्षमा १५ हजार आठ सय २३ जनाले वैदेशिक रोजगारीका लागि

६० किलो सुन तस्करी प्रकरण: अमला रोकाविरुद्ध इन्टरपोलबाट डिफ्युजन नोटिस जारी

काठमाडौं । ६० किलो सुन तस्करी प्रकरणमा जोडिएकी अमला रोकाविरुद्ध डिफ्युजन नोटिस जारी भएको छ। नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो( सीआईबी) को पत्राचारपश्चात अन्तराष्ट्रिय अपराध प्रहरी संगठन (इन्टरपोल) ले उनीविरुद्द

राजनीतिक र आर्थिक रूपमा जतिसुकै शक्तिशाली भए पनि सरकारी जग्गा हडप्नेलाई दण्ड हुनुपर्छ: थापा

काठमाडौं । नेपाली कांग्रेस महामन्त्री एवं सांसद गगन थापाले सरकारी जग्गा हडप्ने व्यक्ति राजनीतिक र आर्थिक रुपमा जतिसुकै शक्तिशाली भए पनि कारबाही हुनुपर्ने बताएका छन् । बुधबार प्रतिनिधिसभाको बैठकमा सांसद

एघार गैँडा मरे, दुईवटा सिकारीले मारे

चितवन । चितवन राष्ट्रिय निकुञ्ज र आसपासका क्षेत्रमा चालु आर्थिक वर्षमा ११ वटा गैँडा मृत भेटिएका छन् । मृत भेटिएकामध्ये दुई वटा चोरी सिकारीले मारेका र नौ वटा प्राकृतिक कारणले

राष्ट्र बैंकले माग्यो ९ जना सवारी चालक

काठमाडौं । नेपाल राष्ट्र बैंकले ९ जना सवारी चालक माग गरेको छ । राष्ट्र बैंकले मंगलबार सूचना जारी गर्दै ९ जना सवारी चालक माग गरेको हो । सूचनाअनुसार सवारी चालकका

पार्टीको सदस्य नरहेकाले आवेदन दिन सक्ने गरि पूर्वाञ्चल विश्वविद्यालयको उपकुपतिका लागि दरखास्त आह्वान

काठमाडौं । पूर्वाञ्चल विश्वविद्यालयमा रिक्त रहेको उपकुलपति पदमा नियुक्तीका लागि दरखास्त आह्वान गरिएको छ । सरकारले एक सूचना निकाल्दै मंगलबार रिक्त रहेको उपकुलपति पदमा नियुक्तीका नाम सिफारिस गर्न गठित छनोट

अनुसन्धान नसकिए पनि उद्योगी चौधरीसहित तीन जनालाई दुई दिन भित्र रिहा गर्न आदेश

काठमाडौं । जिल्ला अदालत काठमाडौंले बाँसवारी छाला तथा जुत्ता कारखानाको १० रोपनी जग्गा हडपेको आरोपमा पक्राउ परेका उद्योगी अरुण चौधरीसहित तीनजनालाई दुई दिनभित्र छाड्न आदेश दिएको छ। दोस्रो पटक म्याद

विदेश पठाउने भन्दै ८४५ जनासँग ३ करोड ९३ लाख ठग्ने लामालाई थुनामा पठाउन आदेश

काठमाडौं । वैदेशिक रोजगार न्यायाधिकरणले वैदेशिक रोजगार कसुरमा लालबहादुर लामालाई पुर्पक्षका लागि थुनामा पठाउने आदेश दिएको छ । न्यायधिकरणका अध्यक्ष कृष्ण गिरी, सदस्यहरु निशा बानियाँ, उद्धवप्रसाद पुडासैनीको इजलासले वैदेशिक रोजगार

२८५ किलो गाँजासहित काभ्रेबाट तीनजना पक्राउ

काभ्रेपलाञ्चोक । काभ्रेपलाञ्चोकको पनौतीबाट आज प्रहरीले ७३ बोरा गाँजासहित तीन जनालाई पक्राउ गरेको छ । पनौती नगरपालिका–५ आइटी पार्कस्थित पनौती–बनेपा सडकखण्डमा आज बिहान सवारी जाँचका क्रममा प्लास्टिकका विभिन्न आकारका ७३