नेपाललाई धक्का: कुशल भुर्तेल आउट



काठमाडौं । क्यानाविरुद्धको सिरिजको पहिलो क्रिकेट खेलमा नेपालले तेस्रो विकेट गुमाएको छ । ब्याट्सम्यान कुशल भुर्तेल पेभेलियन फर्किएका हुन् ।

५८ बलमा ६२ रन जोडेका भुर्तेल आउट भएका हुन् ।

अहिले कुशल मल्ल र भीम सार्कीले पारी सम्हालिरहेका छन् । नेपालले १८.८ ओभरमा ३ विकेटको क्षतिमा ९९ रन जोडेको छ ।


क्लिकमान्डु