ललितपुरका हरेक घरमा पुग्ने सडक कालोपत्र हुनेगरी विकास

काठमाडौं । ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री पम्फा भुसालले जनताको चाहनाअनुसार विकासका गतिविधि अगाडि बढाउनुपर्ने बताइन् । गोदावरी नगरपालिका–१२ ठेचोस्थित सर्वेश्वर बहुउद्देश्यीय हलको उद्घाटन तथा हस्तान्तरण कार्यक्रमलाई सम्बोधन गर्दै उनले जनता

‘कुकुर तिहार’ लाई विशेष पर्वको रुपमा विश्वभर मनाउन एनआरएनएलाई मेयर बालेन्द्र शाहको आग्रह

काठमाडौं । काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र शाहले ‘कुकुर तिहार’ लाई विशेष पर्वको रुपमा विश्वभर मनाउन गैर आवासीय नेपाली संघ (एनआरएनए) लाई आग्रह गरेका छन् । मेयर शाहले हरेक देशको क्यालेन्डरमा

गहनामा लाग्ने जर्तीको मूल्य बढ्यो

काठमाडौं । नेपाल राष्ट्र बैंकले सुनचाँदी तथा अन्य धातु खरिद, कटमरी र बिक्री सम्बन्धी कार्यविधि–२०७५ मा संशोधन गरेको छ । संशोधनले गर गहनामा लाग्दै आएको जर्तीको मूल्य बढेको छ ।

कुहिने र नकुहिने फोहोर एकैठाँउ फाले महानगरले जरिवाना गर्ने

काठमाडौँ । काठमाडौँ महानगरपालिकाले कुहिने र नकुहिने फोहोर एकै ठाँउमा राखेर फाल्नेलाई ५ सय रुपैयाँ जरिवाना गर्ने भएको छ । महानगरपालिका अन्तर्गतको वातावरण तथा कृषि विकाग टेकुका अनु्सार साउन १

वैदेशिक रोजगारमा जानेलाई अनिवार्य रुपमा सामाजिक सुरक्षा योजनामा समेट्ने

काठमाडौं । गैरआवासीय नेपाली संघ र सामाजिक सुरक्षा कोषबीच वैदेशिक रोजगारमा रहेका नेपालीलाई सामाजिक सुरक्षा योजनामा समेट्ने विषयमा छलफल भएको छ । छलफलमा विदेशमा रहेका नेपालीलाई सामाजिक सुरक्षा कोषमा समेट्नका

नयाँ दिल्ली–जनकपुरधाम जोड्ने ‘भारत गौरव पर्यटक रेल सेवा’ सुरुवात हुनु स्वागतयोग्यः संघ

काठमाडौं । नयाँ दिल्ली–जनकपुरधाम जोड्ने ‘भारत गौरव पर्यटक रेल सेवा’ को सुरुवात भएको भएको भन्दै नेपाल–भारत उद्योग वाणिज्य संघले उक्त शुरुवातको स्वागत गरेको छ । रामायणसँग सम्बन्धीत भारतीय क्षेत्रमा रहेका

इन्धनको मूल्य बढाउने बाहनामा घोटाला गरियोः सांसद अर्याल

काठमाडौं । सांसद पद्मा कुमारी अर्यालयले इन्धनको मूल्य बढाउने बाहनामा घोटाला भएको दाबी गरेकी छिन् । आइतबार दिनभर पेट्रोल पम्पमा इनधन पठाएको र रातारात मूल्य बढाएर सरकारले घोटाला गरेको दाबी

इन्धनको मूल्य बढ्नुको कारण बारे संसदलाई जानकारी गराउन सरकारलाई सभामखुको रुलिङ

काठमाडौं । प्रतिनिधि सभाका सभामुख अग्नी प्रसाद सापकोटाले इन्धनको मूल्य बढ्नुको कारण बारे संसदलाई सत्य तथ्य जानकारी गराउन रुलिङ गरेका छन् । संसद बैंठक सुरु भएलगत्तै प्रमुख प्रतिपक्षीदल नेकपा एमालेले

मेयर बालेन शाहको अर्को योजनाः सिसडोल ल्याण्डफिल साइटमा रंगशाला बनाउने

काठमाडौं । काठमाडौं महानगरपालिकाका प्रमुख बालेन्द्र शाह (बालेन) ले काठमाडौंको फोहोर व्यवस्थापन हुँदै आएको सिसडोल ल्याण्डफिल साइटमा रंगशाला निर्माण गर्ने चाहना रहेको योजना सार्वजनिक गरेका छन् । अखिल नेपाल फुटबल

बालेन्द्र शाहले लोकल रक्सीलाई अन्तरार्ष्ट्रिय ब्रान्डिङ गर्ने, हाँडीगाउँमा होमस्टे खाेल्ने

काठमाडौं । काठमाडौं महानगरपालिकाले आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम सार्वजनिक गरेको छ । मेयर बालेन्द्र शाहले आगामी आवको नीति तथा कार्यक्रम सार्वजनिक गर्दै नेवा समुदायमा प्रचलनमा रहेको स्थानीय पेय