विमानस्थलबाट आधा किलो सुन सहित दुई भारतीय नागरिक

काठमाडौं । नेपाल प्रहरीले आधा किलो सुनसहित २ जना भारतीय नागरिकलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट पक्राउ गरेको छ । विमानस्थलको आगमन टनेल गेट नजिकैबाट ५ सय ग्राम सुन सहित २ जना

उच्चस्तरीय राजनीतक संयन्त्रको बैठक जारी

काठमाडौं । सत्ता साझेदार दलहरूले गठन गरेका उच्चस्तरीय राजनीतक संयन्त्रको बैठक बालुवाटारमा जारी छ । प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बसेको बैठकमा प्रधानमन्त्री एवं नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’,

चिकित्सकलाई आन्दोलन फिर्ता लिन मन्त्रालयको आग्रह

काठमाडौं । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले नेपाल चिकित्सक संघलाई आन्दोलनका कार्यक्रमलाई फिर्ता लिई नियमित काममा फर्कन अनुरोध गरेको छ । मन्त्रालयका सहप्रवक्ता डा समिरकुमार अधिकारीले संघलाई आन्दोलनका सबै कार्यक्रम फिर्ता

सम्पत्ति शुद्धीकरण सम्बन्धी कडा कानून बनाउन संसदमा विधेयक दर्ता

काठमाडौं । सम्पत्ति शुद्धीकरण सम्बन्धी कडा कानून बनाउन संसदमा विधेयक दर्ता भएको छ । शुक्रबार प्रतिनिधि सभामा सम्पत्ति शुद्धीकरण (मनि लाउण्डरिङ्ग निवारण तथा व्यावसायिक वातावरण प्रवर्द्धन सम्बन्धी केही ऐनलाई संशोधन

सङ्‍घीय संसदमा राष्ट्रपतिको सम्बोधन (पूर्णपाठ)

काठमाडौं । राष्‍ट्रपति विद्यादेवी भण्डारीले शुक्रबार सङ्‍घीय संसदको दुवै सदनको संयुक्त बैठकलाई सम्बोधन गरेकी छिन् ।सम्बोधनका क्रममा उनले वर्तमान अर्थतन्त्रका बारेमा निकै चिन्ता जनाएकी छिन् । उनले प्रत्येक वर्ष श्रम

सम्झौता भएको दुई वर्षपछि ‘स्मार्ट स्ट्रिट लाइट’ जडान गर्दै महानगर

काठमाडौं । सम्झौता भएको दुई वर्षपछि काठमाडौँ महानगरपालिकाको मुख्य–मुख्य सडकमा ‘स्मार्ट स्ट्रिट लाइट’ (स्मार्ट सडक बत्ती) जडान गर्ने कार्य अघि बढेको छ । बत्ती जडानको लागि पहिलो पटक विसं २०७७

उपप्रधानमन्त्री पौडेल र अमेरिकी नियोग प्रमुख पावरबीच भेटवार्ता

काठमाडौं । उपप्रधान तथा अर्थमन्त्री विष्णुप्रसाद पौडेल र अन्तर्राष्ट्रिय विकासका लागि अमेरिकी नियोग (युएसएआईडी) प्रमुख सामन्था पावरबीच भेटवार्ता भएको छ । बुधवार सिंहदरबारस्थित अर्थ मन्त्रालयमा पुगेर प्रमुख सामन्थाले अर्थमन्त्रीसँग भेट

सुगरका बिरामीले नर्भिकमा निःशुल्क जाँच सेवा पाउने

काठमाडौं । थापाथलीस्थित नर्भिक इन्टरनेशनल हस्पिटलले आफ्नो संस्थागत सामाजिक उत्तरदायीत्व अन्तर्गत मधुमेह(सुगर)का बिरामीलाई लक्षित गरी वृहत निःशुल्क जनचेतना कार्यक्रम गर्ने भएको छ । अस्पतालले आगामी फागुन ७ गते अर्थात प्रजातन्त्र

काठमाडौंका सडकमा १२ करोडमा आधुनिक सडक बत्ती जडान हुने, प्राधिकरण र महानगरबीच सम्झौता

काठमाडौं । काठमाडौं महानगरपालिका र नेपाल विद्युत प्राधिकरणबीच काठमाडौंका मुख्य सडकमा आधुनिक सडक बत्ती जडान गर्न सम्झौता भएको छ । काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र शाह (बालेन)ले आफ्नो सामाजिक सञ्जालबाट प्राधिकरण

बोर्डमा निवेदन दिएको १५ दिनभित्र ब्रोकरलाई शाखा खोल्न अनुमति: हमाल

काठमाडौं । धितोपत्र बोर्डका अध्यक्ष रमेश हमालले अबका ६ देखि ८ हप्तामा साना तथा मझौला उद्यम (एसएमईज) कार्यान्वयमा आउने बताएका छन् । आफू बोर्डमा आउनासाथ एसएमईज लागू गर्न खोजे पनि