राष्ट्रपतिको निर्वाचन लगत्तै नयाँ सत्ता समीकरणको ढोका खुल्छः

कामठााडैं । नेपाली कांग्रेसका प्रवक्ता डा. प्रकाशशरण महतले राष्ट्रपतिको निर्वाचनलगत्तै सत्ता समीकरण परिवर्तन हुने विश्वास व्यक्त गरेका छन् । राष्ट्रपतिको उम्मेदवारमा कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलको उम्मेदवारी मनोनयनपछि संविधानसभा भवन

सरकारलाई प्रशंसाका बाबुको प्रश्न- मैले व्यहोरेको क्षति यो राज्यको क्षति हो कि होइन ?

काठमाडौं । दुर्गम गाउँबाट बिरामी उपचारका लागि देशको राजधानी ल्याइन्छ र निको पारेर फर्काइन्छ । त्यही राजधानीमा सामान्य रुघाखोकी लागेकी मेरी साढे दुई वर्षकी छोरी प्रशंसा गौतमले ४ दिनदेखि लगातार

भक्तपुरको कुखुरा फार्ममा भेटियो बर्डफ्लु, ११ हजार कुखुरा र चल्ला नष्ट

भक्तपुर । भक्तपुरका कुखुरामा बर्डफ्लु भेटिएको छ । चाँगुनारायण नगरपालिका–८ सुडालको रातोपाटीस्थित तीन वटा कुखुरा फार्ममा पालिएका कुखुरामा बर्डफ्लु भेटिए पछि कुखुरा, चल्ला, अण्डा र दाना तथा अन्य पदार्थ नष्ट

सहकारीमा सकारात्मक प्रवृत्ति प्रबर्धन गरौँः डा. रेग्मी

काठमाडौं । भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयका सचिव डा. दामोदर रेग्मीले सहकारी क्षेत्र देशको अर्थतन्त्रको महत्वपूर्ण खम्बाको रूपमा स्थापित रहिआएकाले यसको प्रवर्धन गर्नु जरुरी भएको बताएका छन् ।

२०५१ सालमा घोषणा भएको दैजी-छेला औद्योगिक क्षेत्र स्थापनाको कामले गति लिँदै

दोधारा चाँदनी । विसं २०५१ मा घोषणा भएको दैजी छेला औद्योगिक क्षेत्र स्थापनाको काम अघि बढेको छ । अढाई दशकदेखि चर्चामा रहेको कञ्चनपुरको बेदकोट नगरपालिकास्थित औद्योगिक क्षेत्रको कार्यालय स्थापना भएसँगै

साउदी जेलमा रहेका कार्कीलाई नेपाल ल्याउन पहल गर्ने प्रधानमन्त्रीको प्रतिवद्धता

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल “प्रचण्ड”ले २ वर्षदेखि साउदीको जेलमा रहेका दिनेश कार्कीलाई नेपाल ल्याउन पहल गर्ने प्रतिवद्धता व्यक्त गरेका छन् । मंगलबार बिहान कार्कीका बुवा गणेशबहादुर कार्कीसहितको टोलीलाई बालुवाटारमा

किलोको ५ सयमा बिक्री हुने सुगन्धकोकिलाको उत्पादनमा गिरावट, एउटै रुखबाट २ लाख रुपैयाँसम्म आम्दानी

तुलसीपुर । विश्वमै लोपोन्मुख अवस्थामा रहेको सुगन्धकोकिला ‘मल्लागिरि’ को उत्पादन यस वर्ष घटेको छ । हावाहुरीले फूल झारिदिएपछि दाङ तुलसीपुर उपमहानगरपालिपका–१९ छिल्लीकोटमा पाइने सुगन्धकोकिलाको उत्पादनमा गिरावट आएको हो। विगतका वर्षमा

अब नेपाली जनताको विकास र समृद्धिको राष्ट्रिय आकांक्षा पूरा गर्न सकिन्छः प्रधानमन्त्री

काठमाडौं । प्रधानमन्त्री तथा ७३ औं प्रजातन्त्र मूल समारोह समितिका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले लोकतन्त्र र लोकतान्त्रिक प्रणालीलाई थप सुदृढ गर्दै दशकौंदेखिको नेपाल र नेपाली जनताको विकास र समृद्धिको राष्ट्रिय

मोही लागेको जग्गाको स्वामित्व बाँडफाँट सुरु

नुवाकोट । नुवाकोटमा मोही लागेको जग्गाको जग्गा धनी र मोहिबीच जग्गा बाँडफाँटको प्रक्रिया सुरु भएको छ । त्यसका लागि मोहीसँग निवेदन सङ्कलन सुरु गरिएको मालपोत कार्यालयका प्रमुख अधिकृत होमनाथ सेढाईंले

अतिथिलाई नेपाली परिकार मात्र खुवाउन उद्योग मन्त्रालयको सर्कुलर

काठमाडौं । उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयले अतिथि सत्कार एवं चिया, खाजामा अनिवार्य रुपमा नेपाली उत्पादन प्रयोग गर्ने सर्कुलर जारी गरेको छ । मन्त्रालयले शुक्रबार स्वेदशी उत्पादनको उपभोग बढाउन तीनै