७ महिनामा १ अर्ब ६५ करोडको कुकुर-बिरालाको खानेकुरा

चालू आर्थिक वर्षको साउनदेखि माघसम्ममा १ अर्ब ६५ करोड रुपैयाँको कुकुर तथा बिरालाको खानेकुरा नेपालबाट निर्यात भएको छ । यो निर्यात गत वर्षको सोही अवधिको तुलनामा १६.३ प्रतिशत धेरै हो

कालिमाटीस्थित विषादी विश्लेषण प्रयोगशालाको निरीक्षण

काठमाडौं । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयको समन्वय र कृषि तथा पशुपक्षी विकास मन्त्रालयको नेतृत्वमा गएको टोलीले फलफूल तथा तरकारीमा विषादी परीक्षणका लागि सञ्चालित विषादी अवशेष द्रूत विश्लेषण प्रयोगशालाको अनुगमन गरेको

धेरै सहकारीले बचत तथा ऋणको कारोबार गरे, अभियानले त्यस्तालाई नबचाओसः सचिव रेग्मी

काठमाडौं । भूमि व्यवस्था, सहकारी तथा गरिवी निवारण मन्त्रालयका सचिव दामोदर रेग्मीले अधिकाश सहकारी स‍‌स्थाले बचत तथा ऋणको कारोबार गर्दा, कानूनको पालना नगर्दा अहिलेको समस्या देखिएको बताएका छन् । नेपाल

उद्योग वाणिज्य महासंघको नेतृत्व ठूला व्यापारिक घरानाभन्दा बाहिर हुनुपर्छ: चण्डिराज ढकाल

इटहरी । नेपाल उद्योग वाणिज्य महासंघका पूर्व अध्यक्ष चण्डिराज ढकालले उद्योग वाणिज्य महासंघको नेतृत्व ठ‍ूला व्यापारिक घरानाबाट हुन नहुने बताएका छन् । बुधबार सुनसरीको इटहरी उद्योग वाणिज्य संघको पदस्थापन कार्यक्रममा

एलपीजी ग्यासबाहेक सबै पेट्रोलियम पदार्थको मूल्य घटेर आयो, १५ दिनमा ४४ करोड नाफा हुने

काठमाडौं । इन्डियन आयल कर्पोरेशन (आईओसी) ले नेपाल आयल निगमलाई पेट्रोलियम पदार्थको नयाँ मूल्य सूची पठाएको छ । आईओसीले पठाएको नयाँ मूल्य सूचीअनुसार एलपीजी ग्यासबाहेक सबै पट्रोलियम पदार्थको मूल्य घटेर

करिब साढे ६ लाख नगदसहित ३८ जना जुवाडे पक्राउ

काठमाडौं । नेपाल प्रहरीले काठमाडौं उपत्यकाको विभिन्न स्थानमा जुवातास खेलिरहेका ३८ जना जुवाडेलाई पक्राउ गरेको छ । प्रहरीका अनुसार काठमाडौं महानगरपालिका–१४ कुलेश्वर गैरीशंकर बस्ने बसन्त सापकोटाको घरमा जुवातास खेलिरहेको अवस्थामा

समस्याग्रस्त ६ सहकारीका ४१५ बचतकर्ताले पाए पैसा फिर्ता

काठमाडौँ । सरकारले समस्याग्रस्त घोषणा गरेका ६ सहकारीका ४ सय १५ बचतकर्ताले पैसा फिर्ता पाएका छन् । सहकारी व्यवस्थापन समितिको कार्यालयले समस्याग्रस्त ६ सहकारीका ४ सय १५ बचतकर्तालाई पैसा फिर्ता

राष्ट्रपतिमा पौडेललाई भोट माग्दै कांग्रेसले सबै दललाई पठायो पत्र

काठमाडौं । नेपाली कांग्रेसले राष्ट्रपति पदका उम्मेदवार रामचन्द्र पौडेललाई भोट माग्दै सङ्घीय संसद्मा प्रतिनिधित्व गर्ने सबै राजनीतिक दलहरूलाई पत्र पठाएको छ । यही फागुन २५ गते राष्ट्रपतिको निर्वाचन हुँदैछ ।

रुकुम पूर्वमा टर्कीबाट ल्याइयो १६ हजार ओखरको बिरुवा

रुकुम पूर्व । रुकुम पूर्वमा टर्कीबाट १६ हजार दाँते ओखरको बिरुवा ल्याइएका छन् । डिभिजन वन कार्यालयले किसानको मागअनुसार टर्कीबाट १६ हजार थान फरनर जातको दाँते ओखरका बिरुवा ल्याएको हो

सरकारमा एमालेको ६५ दिने यात्रा, दुई दिनमा कसरी उल्टियो निर्णय ?

काठमाडौं । नेकपा एमालेले सरकारलाई दिएको समर्थन फिर्ता गर्दै सरकारबाट बाहिरिएको छ । सरकारमा सहभागी भएको ६५ दिनमा एमाले बाहिरिएको हो । दुई दिनअघि ९यही फागुन १३ गते० सचिवालय बैठकले