ल्होत्से मल तोडफोड र प्रहरीको गाडी आगजनी गर्ने

काठमाडौं । नेपाल प्रहरीले फागुन १ गते सोमबार नयाँ बसपार्कमा सञ्चालित ल्होत्से मल तोडफोड तथा चोरी र प्रहरीको गाडी आगजनी घटनामा सम्लग्न १५ जनालाई पक्राउ गरेको छ । काठमाडौँ उपत्यका

नक्कली सवारी चालक अनुमतिपत्र बनाउने तीन जना पक्राउ

काठमाडौं । लिखत किर्ते गरी नक्कली स्मार्ट सवारी चालक अनुमतिपत्र बनाउने तीन जनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा कास्की पोखरा महानगरपालिका-१ घर भई ललितपुर नखिपोट बस्ने ३४ वर्षीया

घरजग्गा कारोबार गर्न लाइसेन्स अनिवार्य, नलिइ कारोबार गरे १० लाख जरिवाना

काठमाडौं । सरकारले घरजग्गा कारोबार गर्न लाइसेन्स अनिवार्य गर्ने गरि मालपोत ऐन संशोधन सम्बन्धी विधेयक पुनः प्रतिनिधि सभामा दर्ता गरेको छ । सरकारले ‘केही नेपाल ऐन संशोधन’ मार्फत मालपोत ऐन

मोबाइल पसल लुटपाट र तोडफोडको क्षतिपूर्ति सरकारले दिनुपर्ने व्यवसायीको माग

काठमाडौं । नेपाल मोबाइल व्यवसायी महासंघले यातायात मजदुरहरुको प्रदर्शनको क्रममा भएको मोबाइल पसल लुटपाट र तोडफोडको सम्पूर्ण क्षतिपूर्ति सरकारले दिनुपर्ने माग गरेको छ । मंगलबार महासंघले नयाँ बसपार्कमा ल्होत्से मलमा

टर्कीका भूकम्पपीडित नागरिकलाई चेम्बरद्वारा राहत सहयोग

काठमाडौं । नेपाल चेम्बर अफ कमर्सले टर्कीका भूकम्पपीडित नागरिकलाई राहत सामाग्री सहयोग गरेको छ । टर्कीमा गएको भूकम्पका कारण प्रभाबित भएका नागरिकहरुका लागि मानवीय सहायता स्वरुप चेम्बरले अक्सिजन कन्सन्ट्रेट र

ओलाङचुङ्गोलाई केन्द्रबिन्दु बनाएर भूकम्प

ताप्लेजुङ । ताप्लेजुङको फक्ताङलुङ गाउँपालिका–७ स्थित ओलाङचुङ्गोलामा केन्द्रबिन्दु बनाएर बिहान भूकम्प गएको छ । राष्ट्रिय भूकम्प मापन केन्द्रका अनुसार बिहान ४ः३० बजे ताप्लेजुङको लेलेप र ओलाङ्चुङ्गोला आसपास केन्द्रबिन्दु भएर ४।८

यस वर्षको सेजन अवार्ड थापा र काफ्लेलाई

काठमाडौं । यसवर्षको सेजन अवार्ड अन्नपूर्ण पोष्ट दैनिकका पत्रकारद्वय ममता थापा र सुरेन्द्र काफ्लेले पाएका छन् । नेपाल आर्थिक पत्रकार समाज (सेजन) ले हरेक वर्ष प्रदान गर्ने सेजन अवार्डमा यसवर्ष

‘लघुवित्तले चर्को ब्याज लिँदा ४० जनाले आत्महत्या गरे’

काठमाडौं । नेपाली कांग्रेसका सांसद चन्द्र भण्डारीले लघुवित्तका कारण करिब ४० जनाले आत्महत्या गर्नु परेको बताएका छन् । प्रतिनिधि सभाको आइतबारको बैठकमा सांसद भण्डारीले लघु वित्तको चर्को ब्याज, चर्को सेवा

सरकारको काम कारबाही प्रभावकारी र जनपक्षीय बनाइने

काठमाडौं । सरकारका काम कारबाहीलाई प्रभावकारी तथा जनपक्षीय बनाउने विषयमा सत्तासाझेदार दलका शीर्ष नेताबीचमा छलफल भएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा बसेको उच्चस्तरीय राजनीतिक संयन्त्रको बैठकमा मुख्यगरी सरकारको काम कारबाहीलाई

राजमार्ग हुँदै बस्ती छिरे बाँदर

सर्लाही । पूर्व-पश्चिम राजमार्गको पथलैयादेखि बर्दिवाससम्मको सडक छेउमा यतिबेला बाँदर छ्याप्छ्याप्ती देखिन्छन् । जङ्गलमा पाइने खानेकुरा खाएर बाँच्दै आएका बाँदर पछिल्लो समय बस्ती र राजमार्ग छेउमा खानेकुराको खोजीमा देखिन्छन् ।