राष्ट्रियसभाबाट तीन विधेयक पारित

काठमाडौं । सोमबार बसेको राष्ट्रियसभाको बैठकले ‘अनुगमन तथा मूल्याङ्कन विधेयक, २०७६’ लाई सर्वसम्मतिले पारित गरेको छ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ का तर्फबाट सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले विधायन

जनसरोकारका विधेयक अगाडि बढाउने सरकारको तयारी

काठमाडौं । सरकारले प्राथमिकतामा रहेका जनसरोकारसँग सम्बन्धित विधेयकलाई संसद्मा प्रस्तुत गर्न गृहकार्य शुरु गरेको छ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले संसद्मा प्रस्तुत गर्ने विधेयकका बारेमा छलफल गर्न आज बोलाएको प्रमुख

पानी जहाज लगायत विद्येयक तत्काल अघि बढाउनु पर्छः सांसद भट्टचन

काठमाडौं । सांसद देविप्रसाद भट्टचनले रोकिएर रहेका पानी जहाज, नागरिकता, हवाई दुर्घटना लगायतका विद्येयक संसदमा तत्काल अघि बढाउन माग गरेका छन् । संसदको शून्य समयमा उनले उक्त विद्येयक तत्काल अघि

६ महिनामा १७ करोड ३५ लाख राजस्व सङ्कलन

सर्लाही । भन्सार कार्यालय मलङ्गवा, सर्लाहीले चालु आर्थिक वर्षको छ महिनामा कूल लक्ष्यको ४४ प्रतिशत राजस्व सङ्कलन गरेको छ । साउनदेखि पुससम्म ४० करोड रुपैयाँ राजस्व सङ्कलन गर्ने लक्ष्य रहेकोमा

लालीगुँरास बहुउद्देश्यीय सहकारीको कर्जा जोखिममा, भैरवकुण्ड हाईड्रोपावरले नतिरेपछि निकाल्यो सूचना

काठमाडौं । श्री लालीगुँरास बहुउद्देश्यीय सहकारी संस्थाले भैरवकुण्ड हाईड्रोपावरलाई दिएको कर्जा जोखिममा परेको छ । हाईड्रोपावरले समयमा नै कर्जा नतिरेपछि कर्जा चुक्ता गर्न आउन भन्दै २१ दिने सूचना नै जारी

प्राधिकरणले विमानस्थलको उडान सीमा घटायो

काठमाडौं । नेपाल नागरिक उड्डयन प्राधिकरण (क्यान)ले हवाई सेवालाई थप सुरक्षित र भरपर्दो बनाउन उडान सुरक्षा सुधारका लागि छ बुँदे निर्णय गरेको छ । उडान सुरक्षालाई नियमित रुपमा अद्यावधिक गर्दै

एकीकृत समाजवादीका नेता भुसाल दुर्घटनामा

काठमाडौं । नेकपा एकीकृत समाजवादी पार्टीका नेता घनश्याम भुसाल दुर्घटनामा परेका छन् । उनी आफैले चलाएको बा १६ च १३८४ नम्बरको कर बानेश्वर चोकमा दुर्घटनामा परेको हो । शुक्रबार मध्यान्ह

राहदानी सेवा सहज बनाउन एक महिनाको अग्रिम अनलाइन आवेदन

काठमाडौं । राहदानी विभागले आफ्नो सहज बनाउने उद्देश्यले एक महिनाको अग्रिम अनलाइन आवेदन अर्थात् प्रि–इनरोलमेन्टको व्यवस्था गरेको छ । विभागले सूचना प्रकाशित गरी आजदेखि दैनिक एक हजार पाँच सयका दरले

भारतीय कुखुराको अवैध आयात रोक्न पोल्ट्री व्यवसायीको माग

दमक । झापाका पोल्ट्री व्यवसायीले भारतीय कुखुराको अवैध आयात रोक्न सरकारसँग माग गरेका छन् । आर्थिक मन्दी र भारतीय कुखुराको अवैध आयातले यहाँको पोल्ट्री व्यवसाय धरायसी बनेको भन्दै सीमाबाट हुँदै

महानगर प्रमुख शाह र गभर्नर अधिकारीबीच भेटः सहकारी लगायत वित्तीय संस्थाको नियमन, निरीक्षण गर्ने

काठमाडौं । काठमाडौं महानगरपालिका प्रमुख बालेन्द्र शाह र नेपाल राष्ट्र बैंकका गभर्नर गभर्नर महाप्रसाद अधिकारीबीच भेटवार्ता भएको छ । काठमाडौं महानगरपालिकाको कार्यालयमा भएको भेटमा स्थानिय सरकार मातहतमा रहेका सहकारी संस्था