‘स्थानीय तह निर्वाचन विधेयक, २०७३’ स्वीकृत

काठमाडौं । व्यवस्थापिका–संसद्को आजको दोस्रो बैठकले ‘स्थानीय तह निर्वाचन विधेयक, २०७३’ लाई विचार गरियोस् भन्ने प्रस्ताव सर्वसम्मतिले स्वीकृत गरेको छ । यसअघिको बैठकमा गणपूरक सङ्ख्या नपुगेका कारण प्रस्ताव निर्णयार्थ प्रस्तुत

सर्बोच्चले भन्योः लोकमानसिंह कार्कीको योग्यता पुगेन

काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगका निलम्बित प्रमुख आयुक्त लोकमान सिंह कार्की पदमुक्त भएका छन् । सर्वोच्च अदालतले कार्की पदमुक्त भएको फैसला सुनाएको छ । न्यायाधीशत्रय ईश्वरप्रसाद खतिवडा, आनन्दमोहन भट्टराई,

मुलुकभर मौसमी राडार राख्ने तयारी

काठमाडौँ । मुलुकको मौसमी सूचना प्रणालीलाई व्यवस्थित र प्रभावकारी बनाउन जल तथा मौसम विज्ञान विभागले नेपालमै पहिलो पटक मौसमी राडार राख्ने तयारी गरेको छ । मौसमीय पूर्वसूचनालाई प्रभावकारी बनाउन मौसमी

सुदूरपश्चिममा हिमपात, राजमार्ग अवरुद्घ

बैतडी । एक्कासि आएको मौसम परिवर्तनले वर्षासँगै गएराति बैतडीलगायत सुदूरपश्चिममा हिमपात भएको छ । जिल्लाका उच्च लेकाली भाग दशरथचन्द राजमार्गको अनारखोली, खोडपे, सतबाँझ, मुस्याचौर, देहिमाण्डौलगायत श्रीकोट, ग्वाल्लेक, शिवनाथ गाविसको केही

१६ करोड लागतमा निर्मित खलङ्गा खानेपानी योजना माघबाट संचालनमा आउने

सल्यान । साना सहरी विकास कार्यक्रममार्फत शारदा नगरपालिका–२ र ३ मा पर्ने सल्यान सदरमुकाम खलङ्गामा खानेपानी आयोजना निर्माण भएसँगै खानेपानीको समस्या समाधान हुने भएको हो । लामो समयदेखि खानेपानीका लागि

केपी ओलीले खुल्लामञ्चबाट भने, संबिधान संशोधन असफल हुन्छ

काठमाडौं । एमाले अध्यक्ष केपी ओलीले फागुन दोस्रो सातापछि मेची महाकाली अभियान चलाउन लागेको र काठमाडौंको जागरणलगत्तै तराई मधेसमा सिंगो पार्टी केन्द्रित भएर अगाडी बढ्ने जानकारी दिए । शुक्रबार राजधानीमा

४ महानगर , १२ उपमहानगर , र ७१९ वटा स्थानीय तह रहने प्रस्ताव

काठमाडौं । संख्या तथा सीमाना निर्धारण अयाेगले ७१९ वटा स्थानीय तह रहने निर्क्याेल गरेकाे छ । गाउँ पालिका, नगरपालिका तथा विशेष, संरक्षित वा स्वायत्त क्षेत्रकाे संख्या तथा सीमाना निर्धारण अयाेगले स्थानीय

मतदाता नामावली संकलन तथा अद्यावधिक कार्य शुरु

काठमाडौं । आसन्न तीनै तहको निर्वाचनको तयारीस्वरुप विभिन्न जिल्ला जिल्लामा मतदाता नामावली संकलन तथा अद्यावधिक कार्य शुरु भएको छ । हाल विभिन्न जिल्लाका गाउँहरुमा नामावली संकलन तथा अद्यावधिक कार्य शुरु

नक्कली जग्गाधनी बनेर अर्कोको जग्गा बेच्न पक्राउ

चितवन । नक्कली जग्गाधनी बनेर अरुको जग्गा बिक्री गर्ने ३ व्यक्ति पक्राउ परेका छन् । पक्राउ पर्नेहरुमा मोरङका ४८ वर्षीय देबेन्द्र थापा र झापा जिल्लाका ४६ वर्षीय नगेन्द्र कार्की मंसिर

पर्बतमा भूकम्पको लगत सङ्कलन सुरु

पर्वत । भूकम्प गएको झन्डै दुई वर्ष पछि पर्वतका भूकम्पपीडितको लगत सङ्कलन गर्न २९ जना इन्जिनियर परिचालन गर्ने तयारी गरिएको छ । सरकारले भूकम्पबाट कम प्रभावित १७ जिल्लाको तथ्याङ्क अद्यावधिक