ढल्केबर सवस्टेशनको निर्माण कार्यतालिका अनुसार निर्माण गर्न कठिन

काठमाडौं । देशको विद्युत् प्रसारणको ‘प्रमुख हव’का रुपमा रहेको ढल्केबर सवस्टेशनको निर्माण कार्य आगामी कात्तिकभित्र सम्पन्न गर्ने गरी कार्यतालिका तय गरिएको छ । ऊर्जा मन्त्रालय, नेपाल विद्युत् प्राधिकरण, ठेकेदार सेन्ट्रल

काठमाडौं महानगरले मनोरञ्जन शीर्षकमा कर असुल गर्न सकेन

काठमाडौं । काठमाडौं महानगरपालिकाले गत आव २०७३÷७४ मा मनोरञ्जन करको शीर्षकमा एक रुपैयाँ पनि असुल गर्न सकेन । आर्थिक वर्ष २०७२/ ७३ मा ८ हजार रुपैयाँ असुल गर्न सके पनि

काठमाडौंमा बन्दैछ यस्तो आर्क ब्रिज (फोटोफिचर)

काठमाडौं । काठमाडौंको तीनकुनेस्थित बाग्मती नदी र बिजुली बजारको धोबी खोलामा ‘नेटवर्क आर्क ब्रिज’ बनिरहेको छ । तीनकुनेस्थित बाग्मती पुलमा २१ करोड रुपैयाँको लागतमा पप्पु कन्स्र्टक्सनले २ वटा नेटवर्क आर्क

जागिरको खोजिमा हुनुहुन्छ ? त्यसोभए भृकुटीमण्डप जानुस्

काठमाडौँ । बेरोजगार युवालाई रोजगारको अवसर जुटाउने उद्देश्यले ‘जव् एण्ड करिअर फेयर’ (जागिर र अवसर मेला) हुँदैछ । यही शुक्रबार र शनिबार दुई दिनसम्म चल्ने मेलामा रोजगारदाता र बेरोजगार युवाबीच

४ हजार लिटर पेट्रोलियम पदार्थमा ८५ लिटर क्षतिपूर्ति पाउनु पर्ने माग राख्दै व्यवसायी आन्दोलनमा

काठमाडौं । नेपाल पेट्रोलियम डिलर्स राष्ट्रिय एशोसियशनले इन्धन ढुवानीका क्रममा हुने प्राविधिक नोक्सानीको क्षतिपूर्ति बढाउन माग गरेको छ । आज आयोजित पत्रकार सम्मेलनमा एशोसियशनका अध्यक्ष लीलेन्द्रप्रसाद प्रधानले व्यवसायीले अघिसारेका समस्या

स्थानीय अवरोधपछि प्रधानमन्त्री देउवा आज मेलम्ची जाँदै

काठमाडौं । स्थानीय ठेकदार तथा मजदूले मेलम्ची खानेपानी आयोजना स्थालमा काम ठप्प पारेपछि बुधबार प्रधानमन्त्री शेरबहादुर देउवाले आयोजनाको स्थलगत निरीक्षण जाने भएका छन् । प्रधानमन्त्री देउवासहितको टोली केहीबेरमा हेलिकोप्टरबाट मेलम्ची

संस्था नबिकरण गर्दिन्छु भन्दै २ लाख घुस लिने पक्राउ

झापा । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले दुई लाख रुपैयाँ घुस रकमसहित जिल्ला जनस्वास्थ्य कार्यालय झापाका एक कर्मचारीलाई आज पक्राउ गरेका छन् । पक्राउ पर्नेमा जिल्ला जनस्वास्थ्य कार्यालय झापाका ल्याब टेक्निसियन

बालगोपालेश्वर मन्दिर महानगरले बनाउन सकेन पुरातत्व विभागले बनाउने

काठमाडौं । लामो इतिहास बोकेको रानीपोखरीको बालगोपालेश्वर मन्दिर काठमाडौं महानगरले बनाउन असफल भएको छ । यो मन्दिरको पुनःनिर्माण सम्पूर्ण कामको जिम्मा शुरुमा काठमाडौँ महानगरपालिकाले लिएको भए पनि नियम विपरीत भएको

भरतपुर महानगरमा एमालेका निर्वाचित प्रतिनिधिले शपथ लिएनन्

चितवन । भरतपुर महानगरपालिकाका नवनिर्वाचित प्रमुख, उपप्रमुख, वडाअध्यक्ष र सदस्यहरुले आज पद तथा गोपनीयताको शपथ ग्रहण गरेका छन् । नेकपा माओवादी केन्द् र नेपाली काँग्रेसको गठबन्धनका तर्फबाट निर्वाचित प्रमुख, उपप्रमुख,

बाह्र घण्टापछि राजमार्ग एकतर्फीरुपमा सञ्चालन

नवलपरासी । पहिरो खस्दा अवरुद्ध बनेको पूर्वपश्चिम राजमार्गअन्तर्गत नवलपरासीको दाउन्ने क्षेत्रमा केहीबेरअघिबाट एकतर्फीरुपमा सवारीसाधन सञ्चालनमा आएको छ । दाउन्ने पहाडका ठूलाठूला पहिरो सडकमा खसेका कारण गएरातिदेखि अवरुद्ध बनेको राजमार्गको पहिरो