चैत १५ सम्म मेलम्चीको पानी काठमाडौं ल्याउने तयारी,

काठमाडौं । मेलम्चीको पानी सुन्दरीजल प्रशोधन केन्द्रमा खस्नेबित्तिकै उपत्यकामा वितरणका लागि तयारी भइरहेको छ । काठमाडौँ उपत्यका खानेपानी लिमिटेड आयोजना कार्यान्वयन निर्देशनालयले आज गरेको पत्रकार सम्मेलनमा ७७ किमी थोक वितरण

एसइई परीक्षाका लागि सामग्री जिल्ला पठाउन शुरु

भक्तपुर । आउदो चैत ८ गतेबाट शुरु हुने माध्यमिक शिक्षा परीक्षा (एसइई) का लागि आवश्यक उत्तरपुस्तिका जिल्ला जिल्लामा पठाउन शुरु गरेको छ । परीक्षा नियन्त्रण कार्यालय सानोठिमीले परीक्षाका लागि आवश्यकपर्ने

शनिबारबाट दिउँसो मुग्लिन-नाराणगढ सडक बन्द हुने

चितवन । रातको समयमा सवारी रोकेर काम गरिएको भए पनि नारायणगढ–मुग्लिन सडकखण्डको कामको प्रगति हुन नसकेपछि भोलि शनिबारदेखि दिउँसो सवारी रोकेर काम गरिने भएको छ । रातको समयमा भन्दा दिउँसोमा

थप ३ रोगका बिरामीलाई मासिक भत्ता वितरण सुरु, कस्ताले पाउँछन् ?

काठमाडौं । ‘हप्तामा तीनपल्ट डायलासिस गर्नुपर्छ, एक हजार २०० को रगत बढाउने सुई किन्नलाई पैसा पुग्यो,’ मिर्गौला रोगी अमृता भण्डारीले भने । वीर अस्पतालमा आज जीविकोपार्जन भत्तास्वरुप मासिक ५ हजार

आहा ! बागमती, बैज्ञानिक तथ्यसहित स्वरुप परिर्वतन गर्दै

काठमाडौं । बागमती नदीलाई स्वच्छ बनाउँदै उपत्यकाको सभ्यता र धार्मिक महत्वलाई जीवन्त राख्ने गुरु योजना अर्न्तगत निर्माण सुरु भएको आयोजनाको काम द्रुतगतिमा अगाडि बढेको छ । गोर्कणदेखि सिनामङ्गल सम्मको ७

हुण्डी कारोवार संचालन गर्ने ४ जना पक्राउ

मोरङ । हुण्डी कारोबार गर्ने ४ जनालाई प्रहरीले ३६ रुपैयाँ लाखसहित पक्राउ गरी आज सार्वजनिक गरेको छ । मोरङका प्रहरी उपरीक्षक अरुणकुमार बिसीका अनुसार पक्राउ पर्नेमा विराटनगर-७ का सुदर्शन साह,

सुन्न र बोल्न नसक्ने ब्यक्तिको आम्दानी ४ लाख

रामपुर । रामपुरका युवा शशिराज डोटेल अपाङ्गता भए पनि छ जनाको परिवार उनकै भरमा चलेको छ । उनी सुन्न र बोल्न सक्दैनन् तर पनि उनले गरेको तरकारी व्यवसाय सवलाङ्ग व्यक्तिभन्दा

राष्ट्रियसभाका लागि शुक्रबारदेखि आचारसंहिता लाग्ने, कस कसलाई लाग्छ ?

काठमाडौं । यही माघ २४ गते हुने राष्ट्रियसभाको निर्वाचनका लागि निर्वाचन आयोगले शुक्रबारदेखि लागू हुने गरी आचरसंहिता जारी गरेको छ । निर्वाचनलाई स्वतन्त्र, निष्पक्ष बनाउने लक्ष्यका साथ आचारसंहिता लागू गरिएको

प्रदेश ७ मा एमाल ३ काँग्रेस २ र माओवादीकोे १ जना निर्विरोध निर्वाचित

धनगढी । राष्ट्रियसभा सदस्य निर्वाचनका लागि प्रदेश नं ७ मा १० जनाले उम्मेदवारी दर्ता गराएका छन् । त्यस मध्ये खुल्लातर्फ काँग्रेसका बद्रीप्रसाद पाण्डेय, एमालेका शेरबहादुर कुँवर र माओवादी केन्द्रका हरिराम

मैतीदेवी सेतोपुलदेखि शङ्खमुलसम्म १६ स्थानमा सिसी क्यामेरा जडान

काठमाडौँ । काठमाडौँ महानगरपालिका वडा नं १० का विभिन्न स्थानमा आजदेखि सिसी क्यामेरा प्रयोगमा ल्याइएको छ । आज आयोजित एक कार्यक्रमकाबीच कामपाका प्रमुख विद्यासुन्दर शाक्यले शुरु गरे । वडा कार्यालय