फुटपाथमा सवारी साधन पार्किङ गर्नेलाई कारबाही अभियान

पोखरा । पोखरा लेखनाथ महानगरपालिका, जिल्ला प्रहरी कार्यालय कास्की र ट्राफिक प्रहरी कार्यालय, कास्कीले सवारी दुर्घटना न्यूनीकरणका लागि फुटपाथमा व्यापार एवं सवारी साधन पार्किङ गर्नेलाई कारबाही अभियान थालेका छन् ।

मनाङमा भारी हिमपात

मनाङ । मंगलबार अपरान्ह २ बजेदेखि हावाहुरीसहित परेको हिमपातले यहाँको जनजीवन कष्टकर बनाएको छ । मनाङको नासोङ गाउँपालिका, दानाक्युदेखि माथिल्लो मनाङको नेस्याङ गाउँपालिका तथा नार्पु गाउँपालिकामा पूरै हिमपात भएको छ

राष्ट्रिय सभा सदस्यका लागि मनोनयन केही बेरपछि

काठमाडौं । राष्ट्रिय सभा सदस्यको यही माघ २४ गते बुधबार हुने निर्वाचनका लागि अहिले केही बेरपछि उम्मेदवारी मनोनयन दर्ता कार्यक्रम शुरु हुदैँछ । निर्वाचन आयोगले उच्च अदालत रहेका विराटनगर, जनकपुर,

नुवाकोटमा कर्मचारी अभाव, इलाका प्रशासनको सेवा बन्द

नुवाकोट । इलाका प्रशासन कार्यालय, सातबिसेबाट प्रवाह हुने सेवा कर्मचारी अभावमा बन्द भएको छ । इलाका प्रशासन कार्यालयमा अधिकृत प्रमुख रहने दरबन्दी भए पनि पदपूर्ति नहुँदा काजमा रहेका नायब सुब्बाको

युवा संघ र वाईसिएलले पञ्चकन्या स्टिल उद्योगमा ताला लगायो

काठमाडौं । भैरहवा क्षेत्रमा खुलेका स्टिल उद्योगमा नेकपा एमालेको भातृसंगठन युवा संघ नेपाल र माओवादी केन्द्रको भातृसंगठन वाईसिएलले तालाबन्दी गरेका छन् । पञ्चकन्या ग्रुपका प्रबन्ध निर्देशक प्रदिप कुमार श्रेष्टले पञ्चकन्या

एमालेका सांसद महेश बस्नेतका बुवाले सत्तरी वर्षमा ड्रार्इभिङ लाइसेन्स लिए

भक्तपुर । यहाँका एक वृद्धले सवारी चालक अनुमतिपत्रको परीक्षा उत्तीर्ण गरेका छन् । सूर्यविनायक नगरपालिकाका–७ गुण्डुका पूर्णबहादुर बस्नेतले आज ७० वर्षका उमेरमा स्कुटरको परीक्षा उत्तीर्ण गरेका हुन् । आइतबार लिखित

डेमोक्र्याटको माग सम्बोधन हुने भएपछि खुल्यो अमेरिकाको संघीय सरकार

काठमाडौं । राजनीति सरल रेखामा अगाडि बढ्दैन भन्ने कुरा अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले यस पटक राम्ररी नै बुझेको हुनुपर्छ । अमेरिकी संसदमा दुई तिहाई आसपासमा आफ्ना सदस्य भए पनि राज्य

तीन लाख घुस रकमसहित प्रहरी सहायक निरीक्षक पक्राउ

काठमाडौँ । ख्तियार दुरुपयोग अनुसन्धान आयोगले महानगरीय प्रहरी कार्यालय रानीपोखरीमा कार्यरत प्रहरी सहायक निरीक्षक रेशम खड्कालाई तीन लाख रुपैयाँ घुस रकमसहित पक्राउ गरेको छ । आयोगका प्रवक्ता पद्मप्रसाद पाण्डेयका अनुसार

अमेरिकामा नेपालीको हत्या

वाशिङटन डिसी । अमेरिकाको टेक्सास राज्यको स्टोरमा काम गर्दै आएका ३५ वर्षीय मनिष पाण्डेको शनिबार राति बन्दुकधारीले आक्रमण गरी हत्या गरेका छन् । टेक्सासको ब्रोडवे ब्लुबर्ड नजिकको स्टोरमा कार्यरत पाण्डेलाई

देशभर सरस्वती आराधनासाथ श्रीपञ्चमी मनाइँदै

काठमाडौँ । प्रत्येक वर्ष माघ शुक्ल पञ्चमीका दिन मनाइने श्रीपञ्चमी विद्याकी अधिष्ठात्री देवी सरस्वतीको पूजा आराधना गरी आज देशभर मनाइँदैछ । वसन्त पञ्चमीका दिन सरस्वतीको पूजा गरे विद्या, बुद्धि बढ्ने