सोमबारको प्रि-ओपन सेसनमा २९.७८ अंकले बढ्यो बजार, चन्द्रागिरि

काठमाडौं । सोमबार प्रि-ओपन सेसनमा बजार २९.७८ अंकले बढेको छ । सेयर बजार २५५३.७९ अंकमा पुगेको छ । प्रि-ओपन सेसनमा १६ हजार ८११ कित्ता सेयर १ करोड ५० लाख ७४ हजार

फरवार्ड माइक्रोफाइनान्सको साधारणसभा फागुन २१ गते, बुक क्लोज कहिले ?

काठमाडौं । फरवार्ड माइक्रोफाइनान्स लघुवित्त वित्तीय संस्थाले वार्षिक साधारणसभा फागुन २१ गते बस्ने भएको छ । माघ २५ गते बसेको सञ्चालक समितिको बैठकले ८औं वार्षिक साधारणसभा फागुन २१ गते शुक्रबार

सरकारले लाभांश घटाउनू भनेपछि नेपाल बैंकका अध्यक्ष बासुदेव अधिकारीले राजीनामा दिए

काठमाडौं । नेपाल बैंकका अध्यक्ष बासुदेव अधिकारीले राजिनामा दिएका छन् । नियामक निकायले स्वीकृत गरिसकेको लाभांश सरकारले घटाउन भनेपछि अध्यक्ष अधिकारीले राजीनामा अर्थमन्त्री बिष्णु पौडेललाई गत माघ ५ गते बुझाएका

राष्ट्र बैंकको नजरमा कुन बैंकमा कति जोखिम ?

काठमाडौं । बैंकहरुले पैसाको व्यवसाय गर्छन् । सर्वसाधारणबाट निक्षेप उठाउँछन् । र, सर्वसाधारणलाई नै ऋण लगाउँछन् । भनिन्छ- पैसा भनेपछि महादेवको पनि तीन नेत्र । त्यसैले, बैंकिङ ब्यवसाय अन्य व्यवसायभन्दा

सिटिजन लाइफ इन्स्योरेन्सको नाफा १० प्रतिशतले बढ्यो

काठमाडौं । सिटिजन लाइफ इन्स्योरेन्सको खुद नाफा १० प्रतिशतले वृद्धि भएको छ । कम्पनीले गत आर्थिक वर्षको पुस मसान्त १० करोड रुपैयाँ खुद नाफा गरेकोमा चालु आवको सोही अवधिमा ११

ग्लोबल आइएमई बैंकको नयाँ शाखा दाङको लमहीमा

काठमाडौं । ग्लोबल आइएमई बैंक लिमिटेडले दाङको लमहीमा नयाँ शाखा सञ्चालनमा ल्याएको छ । नेपाल उद्योग वाणिज्य महासंघका वरिष्ठ उपाध्यक्ष तथा ग्लोबल आइएमई बैंकका अध्यक्ष चन्द्रप्रसाद ढकालले बैंकले शाखाको औपचारिक

सरकारी भुक्तानीका चेकको आयु १५ दिन मात्रै

काठमाडौं । सरकारी निकायले दिएको चेक १५ दिनभित्र राफसाफ गरिसक्नुपर्ने भएको छ । नेपाल राष्ट्र बैंक सरकारी कोषबाट भुक्तानीका लागि जारी गरिएको चेक भुक्तानीको अवधि घटाएर १५ दिन कायम गरेको

ऋण तिर्न एनबी ग्रुपपले एनसीसी बैंकको २५ लाख कित्ता सेयर बेच्दै

काठमाडौं । व्यापारिक घराना एनबी ग्रुपले विभिन्न बैंक तथा वित्तीय संस्थाबाट लिएको ऋण तिर्न एनसीसी बैंकको सेयर बिक्री गर्न लागेको छ । ग्रुपले आइतबार एनसीसी बैंकको २५ लाख कित्ता सेयर

सिटिजन्स बैंकका ग्राहकलाई त्रिपुरा रिसोर्टमा विशेष छुट

काठमाडौं । सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेड र त्रिपुरा रिसोर्ट कालिञ्चोकबीच बैंकका ग्राहकहरुलाई विभिन्न सेवा शुल्कमा विशेष छुट दिने सम्बन्धी समझदारीपत्रमा हस्ताक्षर भएको छ । सम्झौता पश्चात सिटिजन्स बैंकका डेबिट, क्रेडिट

बुक बिल्डिङमा आवेदन दिन थप १८ वटा संस्थागत लगानीकर्तालाई अनुमति

काठमाडौं । धितोपत्र बोर्डले बुक बिल्डिङ प्रक्रियामा आवेदन दिन सक्ने थप १८ वटा संस्थालाई संस्थागत लगानीकर्ताका लागि स्वीकृति प्रदान गरेको छ । यसअघि ४६ वटा मात्रै संस्थागत लगानीकर्ता रहेकोमा अब