मुद्दति निक्षेप ल्याउने बैंकका कर्मचारीलाई नगद पुरस्कार

काठमाडौं । लगानीयोग्य पुँजी (तरलता)को चरम अभाव खेपिरहेका बैंकहरुले मुद्दति निक्षेप ल्याउने आफ्ना कर्मचारीलाई नगद इन्सेन्टिभ दिन थालेका छन् । निक्षेपको अभावमा कर्जा दिन नसक्ने अवस्थामा पुगेपछि बैंकहरुले यस्तो स्किम

नबिल बैंक र नेपाल मोबाइल वितरक संघबीच सम्झौता

काठमाडौं । नबिल बैंकले साना तथा मझौला स्तरका मोबाइल विक्रि वितरण गर्ने व्यवसायीहरुको वित्तीय आवश्यकता समाधान गर्ने उद्देश्यले नेपाल मोबाइल वितरक संघ संग सम्झौता गरेको छ । यस सम्झौता अन्तर्गत

तरलता व्यवस्थापनका लागि राष्ट्र बैंकलाई उद्योग संगठनको ४ सुझाव (सुझावसहित)

विराटनगर । उद्योग संगठन मोरङले अहिले देखिएको तरलता व्यवस्थापनका लागि राष्ट्र बैंकलाई ४ बुँदे सुझाव दिएको छ । संगठनका अनुसार उक्त सुझाव कार्यान्वयन गरेको खण्डमा तरलताको अभाव न्यून हुने उल्लेख

कोरोना बीमाको साढे ११ अर्ब भुक्तानी गर्न समितिले सरकारसमक्ष पेश गर्यो ५ विकल्प

काठमाडौं । सरकारले कोरोना बीमा गरेका बीमितको अझै ११ अर्ब ४३ करोड ९६ लाख ६३ हजार ८९२ रुपैयाँ अझै भुक्तानी गर्न बाँकी नै छ । अर्थमन्त्रालयले उक्त रकम भुक्तानी गर्नुपर्ने

बिओके डिबेञ्चर २०८६ को बिक्री प्रबन्धकमा एनआईबिएल एस क्यापिटल

काठमाडौं । बैंक अफ काठमाण्डू लिमिटेडले १ हजार रुपैयाँ अंकित मूल्यका दरले ११ लाख कित्ताले हुन आउने १ अर्ब १० करोड रुपैयाँ बराबरको बीओके डिबेन्चर २०८६ (क), ऋणपत्र जारी गर्न

माछापुछ्रे बैंकद्वारा आगलागी पीडितलाई राहत हस्तान्तरण

काठमाडौं । माछापुछ्रे बैंको माहुली शाखाले आगलागी पीडितलाई राहत हस्तान्तरण गरेको छ । बैंकले संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत फागुण २८ गते सप्तरीको कृष्णासवरन गाउँपालिका वडा नम्बर ४ टोल टेगंरीमा लागेको

वार्षिकोत्सवको अवसरमा एक महिनाका लागि नयाँ अफर ल्याउँदै सिटिजन्स बैंक

काठमाडौं । सिटिजन्स बैंकले १५औं वार्षिकोत्सवको अवसरमा नयाँ योजना सार्वजनिक गरेको छ । आगामी वैशाख ७ गतेको वार्षिकोत्सवलाई केन्द्रित गर्दै बैंकले चैत ७ गतेदेखि वैशाख ७ गतेसम्म १ महिनाका लागि

टेलिकमको सेयर मूल्यमा कर्नरिङको शंका, बोनस खोजेका लगानीकर्ता बने निराश

काठमाडौंं । नेपाल दूरसञ्चार कम्पनी (टेलिकम)ले पहिलो पटक बोनस सेयरसहित ४० प्रतिशत लाभांश दिँदा पनि लगानीकर्तालाई आकर्षित भएनन् । २० प्रतिशत बोनस र २० प्रतिशत नगद लाभांशसहित ४० प्रतिशत लाभांश

सेयर बजारसँगै सुस्तायो कारोबार रकम

काठमाडौं । सेयर बजारमा भारी गिरावट आउँदा कारोबार रकम समेत न्यून बनेको छ । सुरुको केही मिनेट मात्रै बढेको बजारमा कारोबार अवधिभर गिरावट नै रह्यो । अन्तिम समयमा बजार १९.६५

इसेवा मनी ट्रान्सफरको रेमिट्यान्स भुक्तानी सेवा वालेटका एजेण्ट नेटवर्कबाट पाइने

इसेवा मनी ट्रान्सफरको रेमिट्यान्स भुक्तानी सेवा अबदेखि नेपालको अग्रणी भुक्तानी सेवा प्रदायक इसेवाका एजेन्ट नेटवर्क (जोन,पोइन्ट तथा क्यासपोइन्ट) बाट समेत प्राप्त गर्न सकिने भएको छ । इसेवा मनि ट्रान्सफरले संसारका