हिमालयन र सिभिल बैंकको एकीकृत कारोबार १२ गतेबाट,

काठमाडौं । हिमालयन बैंकले सिभिल बैंकलाई प्राप्तिको प्रक्रिया पुरा गरेर फागुन १२ गतेदेखि एकीकृत कारोबार हुने भएको छ । शुक्रबारदेखि ‘हिमालयन बैंक लिमिटेड’ को नामबाट एकीकृत कारोबार हुने भएको छ

सेयर बजारमा दोहोरो अंकको गिरावट आउँदा यी कम्पनीका लगानीकर्ताले कमाए

काठमाडौं । सेयर बजार राताम्मे बनेको छ । कारोबारको सुरुदेखि नै घटेको बजार अन्तिम समयसम्म पनि कायमै रह्यो । यो दिन बजार १६.४० अंकले घटेर परिसूचक २१०५.४६ बिन्दुमा रोकिएको छ

बैंक तथा वित्तीय संस्थाले ग्राहकको अनुमतिविना सेवा शुल्क लिए १०% तिर्नुपर्ने

काठमाडौं । कुनै पनि बैंक तथा वित्तीय संस्थाले ग्राहकको अनुमतिविना वित्तीय सेवा उपलब्ध गराएर शुल्क लिए क्षतिपुर्ती तिर्नुपर्ने व्यवस्था रहेको छ । बैंक तथा वित्तीय संस्थाले एकतर्फी रूपमा कुनै प्रकारको

राष्ट्र बैंकले १८ अर्बको ट्रेजरी बिल जारी गर्ने

काठमाडौं । नेपाल राष्ट्र बैंकले १८ अर्ब रुपैयाँ ट्रेजरी बिल जारी गर्ने भएको छ । राष्ट्र बैंकले जारी गर्ने टे«जरी बिलको आजै बोलकबोल हुनेछ । केन्द्रीय बैंकले २८ दिन अवधिका

आत्मनिर्भर लघुवित्तको आईपीओमा आवेदन दिने आज अन्तिम दिन

काठमाडौं । आत्मनिर्भर लघुवित्त वित्तीय संस्थाले निष्कासन गरेको साधारण सेयर (आईपीओ)मा आवेदन दिन आज अन्तिम दिन हो । वैदेशिक रोजगारीमा रहेका नेपालीले आज कार्यालय समय भित्र मात्रै आवेदन दिन सक्नेछन्

एसियन हाइड्रोपावरको आईपीओमा आवेदन दिने समय थपियो

काठमाडौं । एसियन हाइड्रोपावर कम्पनीको साधारण सेयर (आईपीओ)मा आवेदन दिने समय थपिएको छ । सोमबार जनयुद्ध दिवसका लागि सरकारले सार्वजनिक बिदा दिएका कारण आवेदन दिने समय एक दिन थपेको कम्पनीले

जनउत्थान सामुदायिक लघुवित्तको लाभांश घोषणा

काठमाडौं । जनउत्थान सामुदायिक लघुवित्त वित्तीय संस्थाले लाभांश घोषणा गरेको छ । आइतबार बसेको सञ्चालक समितिको बैठकले आर्थिक वर्ष २०७८/०७९ को नाफाबाट १५.७८ प्रतिशत लाभांश दिने प्रस्ताव गरेको हो ।

चिनियाँ कम्पनीले छाप्ने भयो २० रुपैयाँ दरका ३१ करोड थान नोट

काठमाडौं । नेपाल राष्ट्र बैंकले २० रुपैयाँ दरका ३१ करोड थान नोट छाप्ने जिम्मा चिनियाँ कम्पनीलाई दिने भएको छ । राष्ट्र बैंकले चिनियाँ कम्पनी ‘चाइना बैंकनोट प्रिन्टिङ एण्ड मिन्टिङ कर्पोरेसन’

ङादी ग्रुप पावरको लाभांश घोषणा, बुक क्लोज कहिले ?

काठमाडौं । ङादी ग्रुप पावर कम्पनीले सेयरधनीका लागि लाभांश घोषणा गरेको छ । सोमबार बसेको सञ्चालक समितिको बैठकले सेयरधनीका लागि लाभांश दिने प्रस्ताव गरेको हो । कम्पनीले सेयरधनीका लागि ५

१४ निर्जीवन बीमा कम्पनीको नाफा बढ्यो, राष्ट्रिय बीमा कम्पनीले सबैलाई उछिन्यो

काठमाडौं । चालु आर्थिक वर्षको दोसो त्रैमासको अवधि अर्थात पुस मसान्तसम्ममा १७ निर्जीवन बीमा कम्पनीहरुले २ अर्ब ३९ करोड २३ लाख ८७ हजार रुपैयाँ खुद नाफा कमाएका छन् । कम्पनीहरुको