हाइड्रोपावरमा भित्री कारोबार मौलाएपछि सेयर संरचना पत्ता लगाउन

काठमाडौं । जलविद्युत कम्पनीमा भित्री कारोबार मौलाउन थालेपछि धितोपत्र बोर्डले संस्थाहरुको सेयर संरचना खोज्न थालेको छ । त्यसका लागि बोर्डले अध्ययन समिति बनाएको छ । बोर्डका सञ्चालक तथा कानुन न्याय

द नेसनल बैंकिङ डिस्कोर्स हुँदै

काठमाडौं । बृहत् आर्थिक संवाद कार्यक्रम दि नेशनल बैंकिंग मिस्कोर्स २०२३ हुने भएको छ । बैंकिङ्ग समाचारले आयोजना गर्ने उक्क्त कार्यक्रम प्रधानमन्त्री पुष्पकमल दाहाल (प्रचण्ड)ले उदघाटन गर्नेछन् । नबिल बैंकद्धारा

बिमा प्राधिकरणका अध्यक्ष सिलवालको प्रश्न: सिंहदरबारको बिमा खोई ?

काठमाडौं । बिमा प्राधिकरणका अध्यक्ष सूर्यप्रसाद सिलवालले परम्परागत शैलीमा व्यवसाय गर्ने समय नभएको बताएका छन् । आईजीआई प्रुडेन्सियल इन्स्योरेन्सको एकीकृत कारोबार कार्यक्रममा अध्यक्ष सिलवालले सरकारलाई सिंहदरबारको बिमा किन नगरेको भन्दै

नेपाल बैंकको नयाँ शाखा ललितपुरको खुमलटारमा

ललितपुर । नेपाल बैंकले ललितपुरको खुमलटारमा नयाँ शाखा स्थापना गरेको छ । नयाँ शाखाको ललितपुर महानगरपालिकाका प्रमुख चिरीबाबु महर्जन र नेपाल बैंकका प्रमुख कार्यकारी अधिकृत कृष्णबहादुर अधिकारीले संयुक्त रुपमा बुधबार

सनराइज बैंक र अरोगिन हेल्थकेयरबीच सहकार्यका लागि सम्झौता

काठमाडौं । सनराइज बैंक र अरोगिन हेल्थकेयर तथा अनुसन्धान केन्द्रबीच सहकार्यका लागि सम्झौता भएको छ । बैंकले स्वास्थ्य क्षेत्रमा समेत विभिन्न छुट दिने उद्देश्यले काठमाडौंको विशालनगरस्थित अरोगिन हेल्थकेयर तथा अनुसन्धान

पूर्वाञ्चल विश्वविद्यालय परिसरमा नबिल बैंकको शाखा कार्यालय र सभागृह शिलान्यास

मोरङ । पूर्वाञ्चल विश्वविद्यालयभित्र नबिल बैंकको शाखा कार्यालय र सभागृह बन्ने भएको छ । विश्वविद्यालय परिसरमा शिक्षा, विज्ञान, तथा प्रविधिमन्त्री अशोककुमार राईले नबिल बैंकको गोठगाउँ शाखा कार्यालय र विश्वविद्यालयका लागि

रिया मनी ट्रान्सफरमार्फत आएको रेमिट्यान्समा १०० रुपैयाँ बोनस

काठमाडौं । ‘आइएमई पे’ मा रिया मनी ट्रान्सफरमार्फत पठाएको रकम प्राप्त गर्दा ग्राहकले १ सय रुपैयाँ बोनस पाउने भएका छन् । आइएमई पेले वालेटमा रेमिट्यान्स दाबी गर्ने ग्राहकलाई ५० रुपैयाँ

अन्नपूर्ण केवलकारले आईपीओ जारी गर्दै, बिक्री प्रबन्धकमा मुक्तिनाथ क्यापिटल

काठमाडौं । पर्यटकीय नगरी पोखरामा विगत दुई वर्षदेखि सञ्चालनमा रहेको अन्नपूर्ण केवलकारले साधारण सेयर (आईपीओ) जारी गर्ने तयारी गरेको छ । आईपीओ निष्कासनको प्रक्रिया अघि बढाउनका लागि बिक्री प्रबन्धकमा मुक्तिनाथ

नेपाल प्रहरी अस्पतालमा हिमालयन बैंकको काउन्टर

काठमाडौं । हिमालयन बैंकले महाराजगन्जस्थित नेपाल प्रहरी अस्पतालमा नगद काउन्टर सञ्चालनमा ल्याएको छ । वैशाख २१ गते बिहीबारदेखि काउन्टर सञ्चालनमा ल्याइएको हो । बैंकले अस्पतालमा उक्त सेवा २४सै घण्टा (सार्वजनिक

आइजीआई प्रुडेन्सियल इन्स्योरेन्सका अध्यक्ष ढकालले लिए शपथ

काठमाडौं । आइजीआई प्रुडेन्सियल इन्स्योरेन्सका अध्यक्ष हेमराज ढकालले शपथ लिएका छन् । ढकालले बुधबार नेपाल बीमा प्राधिकरणका अध्यक्ष सूर्यप्रसाद सिलवालबाट शपथ लिएका हुन् । आइएमई जनरल र प्रुडेन्सियल इन्स्योरेन्सले आजदेखि