लघुवित्तको नाफामा भारी गिरावट, ४ कम्पनी मात्र नाफामा

काठमाडौं । चालू आर्थिक वर्षको ९ महिनामा करिब ९२.९८ प्रतिशत लघुवित्त वित्तीय संस्थाको नाफा घटेको छ । तेस्रो त्रैमाससम्मको वित्तीय अवस्था सार्वजनिक गरेका संस्थामध्ये ७.०१ प्रतिशत संस्थाको मात्रै नाफा बढेको

कुमारी बैंकले संस्थापक समूहको १४ लाख ८३ हजार कित्ता सेयर बेच्दै

काठमाडौं । कुमारी बैंकले झन्डै १५ लाख कित्ता संस्थापक सेयर बिक्री गर्ने भएको छ । बैंकले साविक नेपाल क्रेडिट एन्ड कमर्स बैंक (एनसीसी) को संस्थापक समूहको १४ लाख ८३ हजार

राधी विद्युत् कम्पनीका तत्कालीन अध्यक्ष रुंगटाले गरेको भित्री कारोबारको २ वर्षपछि सेबोनले थाल्यो अनुसन्धान

काठमाडौं । नेपाल धितोपत्र बोर्डले राधी विद्युत् कम्पनीका तत्कालीन अध्यक्ष अनिलकुमार रुंगटाले कानुनविपरीत गरेको भित्री कारोबारको अध्ययन/अनुसन्धान सुरु गरेको छ । रुंगटाले कानूनविपरीत भित्री कारोबार गरेको २ वर्षपछि बोर्डले अध्ययन/अनुसन्धान

नयाँ स्टक चाहियो भन्दै लगानीकर्ता पुगे देउवा भेट्न, सांसदले प्रक्रिया प्रभावित पारेको आरोप

काठमाडौं । सेयर लगानीकर्ताहरु नयाँ स्टक एक्सचेञ्ज चाहियो भन्दै नेपाली काँग्रेसका सभापति सेयर बहादुर देउवालाई भेटन पुगेका छन् । सेयर लगानीकर्ताका संघहरुले नयाँ स्टक सहित विभिन्न ६ बुँदे माग सहित

लघुवित्तले एक पटकका लागि कर्जाको पुन:तालिकीकरण, पुन:संरचना गर्न सक्ने

काठमाडौं । नेपाल राष्ट्र बैंकले लघुवित्त वित्तीय संस्थालाई एक पटकका लागि कर्जाको पुन:तालिकीकरण/पुन:संरचना गर्न सक्ने व्यवस्था गरेको छ ।  केन्द्रीय बैंकले लघुवित्त वित्तीय संस्थालाई जारी गरेको एकीकृत निर्देशन-२०७९ मा संशोधन

युनिक नेपाल लघुवित्तको एफपीओ निष्कासन, १ हजार कित्तासम्म आवेदन दिन सकिने

काठमाडौं । युनिक नेपाल लघुवित्त वित्तीय संस्थाले आजदेखि थप सार्वजनिक निष्कासन (एफपीओ) निष्कासन गरेको छ । कम्पनीले प्रतिकित्ता ३ करोड ७९ लाख ४२ हजार ५ सय रुपैयाँका दरले ३ लाख

सिटिजन्स बैंकमा रोजगारीको अवसर

काठमाडौं । सिटिजन बैंकले विभिन्न पदमा रोजगारीको अवसर खुलाएको छ । बैंककाअनुसार म्यानेजमेन्ट प्रशिक्षार्थी, प्रशिक्षार्थी सहायक र कानुनी तथा सेयर शाखाका लागि प्रशिक्षार्थी सहायक पदका लागि रोजगारीको खुलाइएको हो ।

सेयर बजार ९ दिनदेखि लगातार उकालो, १४० अंकको वृद्धि

काठमाडौं । सेयर बजार परिसूचक नेप्से लगातार उकालो लागेको छ । ब्याजदर घट्न थालेपछि सेयर बजार उकालो लाग्न थालेको हो । बितेका ९ दिनमा ७ दिन कारोबार हुँदा बजार परिसूचक

शिवशिखर सहकारी ठगी: ४ जिल्लामा कागजात संकलन गर्दै प्रहरी, सुदूरपश्चिममा १ अर्ब ५० करोडभन्दा बढी निक्षेप

महेन्द्रनगर । बचतकर्ताको अर्बौ बढी निक्षेप संकलन गरेर सम्पर्कविहीन भएपछि शिवशिखर बहुद्देश्यीय सहकारी संस्थामा आवद्ध बचकर्ताले धमाधम प्रहरीमा आफ्ना कागजात पेस गर्न थालेका छन् । शिवशिखरको शाखा रहेको कञ्चनपुरको महेन्द्रनगर,

सेयर कारोबारमा दोहोरो अंकको सुधार

काठमाडौं । सेयर बजारमा दोहोरो अंकको सुधार देखिएको छ । निकै उतार चढाबका बिच बजारमा दोहोरो अंकको सुधार देखिएको हो । बजार मापन गर्ने सूचक १६.४९ अंकले बढेर परिसूचक १९५९.१२