बीमकको पुनर्बीमा निर्देशिका जारी, यस्तो छ व्यवस्था

काठमाडौं । नेपाल बीमा प्राधिकरणले बीमकको पुनर्बीमा निर्देशिका–२०८० जारी गरेको छ । निर्देशिकामा बीमकले आफ्नो नेटवर्थको आधारमा बीमाको प्रकार ( पोर्टफोलियो) अनुसार पुनर्बीमा व्यवस्था गर्नुपर्ने उल्लेख छ। बीमकले जारी गरेको

कारोबार रोक्का रहेको युनियन लाईफ इन्स्योरेन्सको मूल्यमा सकारात्मक सर्किट !

काठमाडौं । सेयर कारोबार रोक्का रहेको युनियन लाईफ इन्स्योरेन्सको सेयर मूल्यमा सकारात्मक सर्किट लागेको छ । आइतबार कारोबार सुरु भएलगत्तै कम्पनीको सेयर मूल्यमा सकारात्मक सर्किट लागेको हो । प्राइम लाइफ,

कामना सेवा विकास बैंकका सीईओ थकालीले सम्हाले कार्यभार

काठमाडौं । कामना सेवा विकास बैंकको प्रमुख कार्यकारी अधिकृत (सीईओ) दिनेश थकालीले कार्यभार सम्हालेका छन् । वैशाख १३ गते बसेको सञ्चालक समितिको बैठकले थकालीलाई सीईओमा नियुक्त गर्ने निर्णय गरेको थियो

महालक्ष्मी विकास बैंकले क्रेडिट कार्ड सेवा सुरु गर्‍यो

काठमाडौं । महालक्ष्मी विकास बैंक लिमिटेडले ग्राहकको डिजिटल बैंकिङको आवश्यकता र चाहनालाई मध्यनजर गर्दै बैंकको २९औं वार्षिकोत्सवको अवसरमा भिजा क्रेडिट कार्ड सेवाको सुरु गरेको छ । बैंकले आज मिति २०८०

सहकारीबाट करोडौं ठगेर भागेका ढोरपाटनका मेयरलाई देश छोड्न रोक

काठमाडौं । बचतकर्ताको रकम हिनामिना गरेका बागलुङको ढोरपाटन नगरपालिकाका प्रमुखसमेत रहेका इमेज बचत तथा ऋण सहकारी संस्थाका संस्थापक अध्यक्ष देवकुमार नेपालीलाई देश बाहिर जान रोक लगाइएको छ । नगरप्रमुख नेपाली

सहकारीले स्वेतपत्र जारी गरेर बचतकर्ताको पैसा फिर्ता गर्नुपर्छ: रजिस्ट्रार घिमिरे

काठमाडौँ । सहकारी विभागका रजिस्ट्रार नमराज घिमिरेले सहकारी संस्थाले स्वेतपत्र जारी गरेर बचतकर्ताको पैसा फिर्ता गर्न आग्रह गरेका छन् । सहकारीलाई घरजग्गा वा सहायक कम्पनी जहाँ जुन अवस्थामा लगानी गरेको

सानिमा बैंक अब नवलपरासीको सुनवलमा पनि

काठमाडौं । सानिमा बैंकले मिति २०८० जेष्ठ १२ गते नवलपरासीको सुनवल चोक, सुनवल नगरपालिका–४ मा बैंक शाखा स्थापना गरी बैंकिङ्ग सेवा विस्तार गरेको छ । उक्त शाखा कार्यालयको समुद्घाटन ब्रान्ड

लघुवित्तको नाफामा भारी गिरावट, ४ कम्पनी मात्र नाफामा

काठमाडौं । चालू आर्थिक वर्षको ९ महिनामा करिब ९२.९८ प्रतिशत लघुवित्त वित्तीय संस्थाको नाफा घटेको छ । तेस्रो त्रैमाससम्मको वित्तीय अवस्था सार्वजनिक गरेका संस्थामध्ये ७.०१ प्रतिशत संस्थाको मात्रै नाफा बढेको

कुमारी बैंकले संस्थापक समूहको १४ लाख ८३ हजार कित्ता सेयर बेच्दै

काठमाडौं । कुमारी बैंकले झन्डै १५ लाख कित्ता संस्थापक सेयर बिक्री गर्ने भएको छ । बैंकले साविक नेपाल क्रेडिट एन्ड कमर्स बैंक (एनसीसी) को संस्थापक समूहको १४ लाख ८३ हजार

राधी विद्युत् कम्पनीका तत्कालीन अध्यक्ष रुंगटाले गरेको भित्री कारोबारको २ वर्षपछि सेबोनले थाल्यो अनुसन्धान

काठमाडौं । नेपाल धितोपत्र बोर्डले राधी विद्युत् कम्पनीका तत्कालीन अध्यक्ष अनिलकुमार रुंगटाले कानुनविपरीत गरेको भित्री कारोबारको अध्ययन/अनुसन्धान सुरु गरेको छ । रुंगटाले कानूनविपरीत भित्री कारोबार गरेको २ वर्षपछि बोर्डले अध्ययन/अनुसन्धान