ऋण लिएर नतिर्ने ८ ऋणीको घरजग्गा लिलाम गर्दै

काठमाडौं । नेपाल बैंक लिमिटेडले कर्जा लिँदा सुरक्षणमा राखिएका ८ जना ऋणीको घरजग्गा लिलाम गर्ने भएको छ । बैंकले बिहीबार ३५ दिने सूचना निकाल्दै कर्जा लिएर साँवा ब्याज नियमित रुपमा

आन्तरिक राजस्व विभागले भन्यो- धितोपत्रको पटके लगानीमा ५ र ७.५% पुँजीगत लाभकर नै अन्तिम

काठमाडौं । आन्तरिक राजस्व विभागले धितोपत्रको पटके कारोबार गर्नेलाई ५ र ७.५ प्रतिशत नै अन्तिम पुँजीगत लाभकर हुने प्रस्टीकरण दिएको छ । सरकारले आर्थिक विधेयकमार्फत धितोपत्र, जग्गा तथा घरजग्गाको नियमित

हामी आन्तरिक ऋणको एम्बुसमा परिरहेका छौं, कम गर्दै जानुपर्छ

हामी वितरणमुखी नीतिमा अघि बढ्यौं । उत्पादनमुखी नीतिमा अलि पछिपर्दै गएका छौं । सबै राजनीतिक दललाई कुनै न कुनै रुपमा आफ्नो कार्यकालमा आफू चर्चामा आउने चाहना भयो । कतिपय नीतिमा

सेयर बजार राताम्मे, २०३ कम्पनीको सेयर मूल्य घट्यो

काठमाडौं । सेयर बजार राताम्मे बनेको छ । बजार मापन गर्ने सूचक ३८.८३ अंकले घटेर परिसूचक १८४९.७९ बिन्दुमा झरेको छ । यो दिन बजार २.०६ प्रतिशतले घटेको छ । २६२

अहिलेको पुँजीगत लाभकरलाई अन्तिम कर नमाने आन्दोलन गर्ने लगानीकर्ताको चेतावनी

काठमाडौं । सेयर लगानीकताले हाल लिइदै आएको पुँजीगत लाभकरलाई अन्तिम कर नमाने आन्दोलन गर्ने चेतावनी दिएका छन् । लगानीकर्ताका संघ संगठनहरुले विज्ञप्ति जारी गर्दै ५ प्रतिशत र ७.५ प्रतिशत पुँजीगत

निक्षेपकर्ताले ब्याज आम्दानीबापत अब ६ प्रतिशत कर तिर्नुपर्ने

काठमाडौं । बैंकमा निक्षेप राखेर ब्याज आम्दानी गर्ने कराडौं निक्षेपकर्तालाई सरकारले करको भार थोपरेको छ । निक्षेपकर्ताले ब्याज आम्दानीमा तिर्दै आएको कर सरकारले १ प्रतिशत विन्दुले बढाएको छ। आर्थिक वर्ष

करका दरमा मन्त्रीले पदको बाजी नराखेको भए हुने: युवराज खतिवडा

काठमाडौं । पूर्वअर्थमन्त्री डा युवराज खतिवडाले अर्थमन्त्रीले बजेट घटाउनु परेको खण्डमा मन्त्रालयभन्दा पनि राष्ट्रपति कार्यालयबाट नै गर्नुपर्ने बताएका छन् । त्यसका लागि प्रधानमन्त्रीको धेरै महत्वपूर्ण सहयोग हुने उनले बताए ।

सेयर बजारलाई व्यवसाय बनाउनेले विरोध गरे, लगानीकर्ता डराउनु पर्दैन: अर्थमन्त्री

काठमाडौं । अर्थमन्त्री डा प्रकाशशरण महतले अहिले केही व्यक्तिले सेयर बजार खत्तम भयो भनेर बिरोध गरिरहेको बताए । बुधबार आयोजना भएको कार्यक्रममा मन्त्री महतले वास्तवमै सेयरलाई व्यवसाय बनाएकाहरुले अहिले बिरोध

मर्कामा परेका लगानीकर्तालाई संरक्षण गर्न खोजिएको हो, कोही आत्तिनु पर्दैन

सरकारले आर्थिक विधेयकमार्फत धितोपत्र, जग्गा तथा घरजग्गाको व्यावसायिक कारोबार गर्नेलाई छुटसम्बन्धी विशेष व्यवस्था गरेको छ । प्राकृतिक व्यक्तिले नियमित व्यवसायको रूपमा धितोपत्र, जग्गा तथा घरजग्गाको कारोबारको आय विवरण तथा कर

एम बैंकबाट आइएमई पेमा पैसा लोड गर्ने ग्राहकलाई १ हजार रुपैयाँ क्यासब्याक

काठमाडौं । आइएमई डिजिटल सोलुसन लिमिटेडको ‘आइएमई पे’ ले एम बैंकमार्फत आइएमई पे वालेटमा पैसा लोड गर्ने ग्राहकलाई १ हजार रुपैयाँ क्यासब्याक प्रदान गर्ने अफर सार्वजनिक गरेको छ । सहकारी