अनुष्का श्रेष्ठ, जसलाई लघुवित्तले करोडपति बनायो

बनेपा । चरम आर्थिक सङ्कटबाट जीवनयापन गरेका महिलाको जीवनमा एकाएक परिवर्तन भएको छ । पाँच सय रुपैयाँका लागि कसैले नपत्याएकी बनेपा–६ की अनुष्का श्रेष्ठ अहिले करोडपति बनेकि छिन् । छिमेक लघुवित्त

देबः विकास बैंकले १४ प्रतिशत बोनस सेयर दिने

काठमाडौं । देबः विकास बैंकले सेयरधनीलाई १४ प्रतिशत बोनस सेयर दिने प्रस्ताव गरेको छ । २४ मंसिरमा बसेको बैंक संचालक समिति बैठकले यस्तो निर्णय गरेको हो । संचालक समितिले गरेको

गत साता कारोबार रकम र कारोबार संख्या दुबै घट्यो, करिब ४५ लाख कित्ता नयाँ सेयर थपिए

काठमाडौं । गत साता नेपाल स्टक एक्सचेन्ज (नेप्से) मा १ सय ५४ कम्पनीहरुको सेयर कारोबार भएको छ । जस अनुसार २३ हजार ३ सय २१ कारोबारबाट ३ अर्ब २८ करोड

नेपाल एसबिआइ मर्चेन्टले पायो स्वीकृति

काठमाडौं । नेपाल एसबिआइ बैंकको शतप्रतिशत स्वामित्व रहेको नेपाल एसबिआइ मर्चेन्ट बैंकिङ लिमिटेडले कारोवार स्वीकृति पाएको छ । पूँजी बजारको नियामक निकाय धितोपत्र बोर्डले गत शुक्रवार बैंकको सहायक कम्पनीलाई कारोवारको

जोमसोममा ओम डेभलपमेन्ट बैंकको २६औं शाखा

काठमाडौं । ओम डेभलपमेन्ट बैंक लिमिटेडले मुस्ताङ्गको जोमसोममा शाखा बिस्तार गरेको छ । उक्त शाखाको उदघटन नेपाल राष्ट्र बैंकका कार्यकारी निर्देशक शिवनाथ पाण्डेले गरे । सो अवसरमा पाण्डेले बैंक तथा

बढ्दो अस्वस्थ प्रतिस्पर्धा नै लघुवित्तको चुनौतिः डेपुटी गभर्नर शिवाकोटी

काठमाडौं । नेपाल राष्ट्र बैंकका सिनियर डेपुटी गभर्नर चिन्तामणि शिवाकोटीले संख्यात्मक वृद्धिसँगै बढेको अस्वस्थ प्रतिस्पर्धा नै लघुवित्त क्षेत्रको मुख्य चुनौति भएको बताएका छन् । शुक्रबार तनहुँको दुलेगौंडास्थित गणपति माइक्रोफाइनान्स वित्तीय

अर्थमन्त्रीले सरकारी बैंकलाई भने- समृद्ध नेपाल बनाउन तत्काल कार्ययोजना पेश गर्नुस्

काठमाडौं । उपप्रधान तथा अर्थमन्त्री कृष्णबहादुर महराले सरकारी स्वामित्वका बैंक तथा वित्तीय संस्था र बीमा कम्पनीका प्रमुखहरुलाई बोलाएर ‘समृद्ध नेपाल’ कार्यक्रमको कार्ययोजना पेश गर्न निर्देशन दिएका छन् । बुधवार ती

बैंकिङ र बीमा बाहेकका सुचिकृत कम्पनीलाई हकप्रद र एफपिओ जारी गर्न थप शर्त

काठमाडौं । बैंकिङ, वित्तीय र बीमा बाहेकका सुचिकृत कम्पनीले आफूखुसी हकप्रद तथा थप निस्कासन (एफपिओ) जारी गर्न नपाउने भएका छन् । नियामक निकाय गतिलो नभएको जलविद्युत लगायतको क्षेत्रका अन्य सुचिकृत

अक्सिजनसँगको सहकार्यमा भारतबाट रेमिट्यान्स ल्याउदै आइएमइ

काठमाडौं । आइएमईले भारतबाट रेमिट्यान्स ल्याउन अक्सिजन सर्भिस इन्डिया प्रालि नामक भारतीय कम्पनीसँग सहकार्य गरेको छ । सो कम्पनीले बिगत १२ बर्षदेखि डिजिटल पेइमेन्टको क्षेत्रमा कामगर्दै आइरहेको छ । राजधानीमा

चार अनुसन्धानकर्ता ‘नबिल विज्ञान प्रविधि पुरस्कार’ बाट सम्मानित

काठमाडौं । राष्ट्रिय विज्ञान तथा प्रविधि प्रतिष्ठानद्वारा ‘नबिल विज्ञान तथा प्रविधि पुरस्कारहरु’ ४ जना वरिष्ठ अनुसन्धानकर्ताहरुलाई प्रदान गरियो । सो पुरस्कार प्रधानमन्त्री पुष्पकमल दाहालद्वाराले २० मंसिरमा आयोजना गरिएको एक कार्यक्रमबीच