चालु पुँजी कर्जासम्बन्धी नीतिमा संशोधन: वास्तविक व्यवसायीलाई सुविधै

नेपाल राष्ट्र बैंकले चालु पुँजी कर्जासम्बन्धी मार्गदर्शन संशोधन गर्दे उत्पादनमूलक उद्योग, वास्तविक व्यवसायी र निर्माण व्यवसायीलाई सुविधा दिए पनि कर्जा दुरुपयोग गरेर व्यवहार मिलाउन समय मागेका ऋणीलाई भने बेवास्ता गरेको

सुस्ताएको कर्जा प्रवाह कहिलेदेखि बढ्ला ?

काठमाडौं । नेपाल राष्ट्र बैंकको तथ्यांकअनुसार गत आर्थिक वर्षमा निजी क्षेत्रमा प्रवाहित कर्जाको वृद्धिदर ३.८ प्रतिशत रह्यो। कर्जा वृद्धिदरको यो निराशाजनक चित्र हो । किनभने, पछिल्ला २० वर्षमा साढे १९

सञ्चालनमा नआई हाइड्रोको ‘लकइन’ अवधि नखोल्न र संस्थापक सेयर साधारणमा परिवर्तन नगर्न सुझाव

जलविद्युत परियोजनाको लाइसेन्स लिएपछि आयोजना निर्माण गर्नुभन्दा पनि धितोपत्र बजारबाट पैसा उठाउने र दोस्रो बजारमा सेयर सूचीकृत गर्दै ३ वर्षको लकइन (धितोपत्र बिक्री वा हस्तान्तरण गर्न नपाइने गरि तोकिएको) समायवधि

जीवन बिमा कम्पनीहरुको नाफामा ४४ प्रतिशतको वृद्धि

काठमाडौं । आर्थिक वर्ष २०७९/८० मा जीवन बिमा कम्पनीहरुको नाफा ४४.४१ प्रतिशतले बढेर ४ अर्ब ४७ करोड ४६ लाख ६ हजार रुपैयाँ पुगेको छ । अघिल्लो आवको सोही अवधिमा जीवन

ग्लोबल आइएमई बैंक: मर्जरले ठूलो र बलियो बन्दै

काठमाडौं । २०७९ पुस २५ गते बैंक अफ काठमाडौंसँग एकीकृत कारोबार सुरु गर्दा ग्लोबल आईएमई बैंकमा गाभिएका संस्थाको संख्या २१ पुगिसकेको छ । सन् २००७ मा स्थापित भएको ग्लोबल बैंक

सरकारको नीतिविपरीत निक्षेपको ब्याजदर बढाएको भन्दै सरकारी बैंकसँग रिसाए अर्थमन्त्री, कर्जाको नबढाउन निर्देशन

काठमाडौं । सरकारको नीति बिपरित सरकारी बैंकले नै निक्षेपको ब्याजदर बढाएको भन्दै अर्थमन्त्री डा. प्रकाशशरण महत रिसाएका छन् । शुक्रबार दिउँसो तीनवटै सरकारी (कृषि विकास, राष्ट्रिय वाणिज्य र नेपाल बैंक)

बैंकहरुको नयाँ ब्याजदर: कुन बैंकमा पैसा राख्दा पाइन्छ बढी ब्याज ?

काठमाडौं । वाणिज्य बैंकहरुले भदौ महिनाका लागि ब्याजदर सार्वजनिक गरेका छन् । बैंकहरुले प्रकाशित गरेको नयाँ ब्याजदरअनुसार ४ वटा बैंकको ब्याजदर घट्दा ४ वटा बैंकको ब्याजदर स्थिर रहेको छ ।

धितोपत्र दर्ता तथा निष्कासन नियमावली पारित भएन, विधेयक समितिमा पठाइयो

काठमाडौं । धितोपत्र दर्ता तथा निष्कासन नियमावली विधेयक समितिमा पठाइएको छ । मंगलबार बसेको मन्त्रिपरिषद्को बैठकले नियमावली विधेयक समितिमा पठाउने निर्णय गरेको अर्थ मन्त्रालयका एक अधिकारीले जानकारी दिए । ‘सामान्यतया

सिटिजन्स बैंकले यसरी पत्ता लगाएको थियो नक्कली शैक्षिक प्रमाणपत्र पेस गरेर जागिर खाने कर्मचारी

काठमाडौं । सिटिजन्स बैंक इन्टरनेसनलले २०८० वैशाखदेखि कर्मचारीको वृत्तिविकासका लागि फरक ढंगले काम गर्न थालेको थियो । यसको कारण थियो- गाभिएर आएका विभिन्न वित्त कम्पनी र विकास बैंकका कर्मचारीको पनि

१८ बैंकलाई राष्ट्र बैंकको ३८ कारबाही

काठमाडौं । नेपाल राष्ट्र बैंकले गत आर्थिक वर्ष २०७९/८० मा विभिन्न वाणिज्य बैंकलाई कारबाही गरेको छ । राष्ट्र बैंकको नियम, सर्कुलर, निर्देशन सम्पत्ति शुद्धिकरण सम्बन्धी ऐन उल्लंघन गरेको, कर्जा श्रोत