वाइकोको सिस्टममा समस्या, लगानीकर्तालाई कारोबार गर्न सास्ती
काठमाडौं । सोमबार सेयर कारोबार भइरहेको समयमा वाइकोको सिस्टममा समस्या देखिएको छ । सेयर लगानीकर्ताले खरिद बिक्री गर्दा एक पटक राखेको अर्डर इडिट गर्न नमिल्लने भएपछि लगानीकर्ताहरु समस्यामा परेका हुन्