भद्र सहमति तोडेपछि बैंकर संघकै अध्यक्षले बढाए सबैभन्दा

काठमाडौं । भद्र सहमति तोडेपछि बैंकर संघकै अध्यक्ष प्रमुख कार्यकारी अधिकृत रहेको संस्था एनएमबी बैंकले सबैभन्दा धेरै ब्याज बढाएको छ । एनएमबी बैंकले १० वर्ष र त्योभन्दा माथिको मुद्ति निक्षेपमा

बोर्ड अध्यक्ष हमालमाथि उठेको प्रश्नमा अग्रवालको प्रस्टोक्ति, भन्छन्- मैले कानुन मिचेर सेयर बेचेको छैन

काठमाडौं । नेपाल धितोपत्र बोर्डका अध्यक्ष रमेश हमालमाथि उठेको प्रश्नमा व्यवसायी शाहिल अग्रवालले प्रस्टोक्ति दिएका छन् । ‘मन्त्रिपरिषदले बनाएको नियमविपरीत बोर्ड अध्यक्ष हमालले शाहिल अग्रवाललाई बिक्री गर्न दिए २८ करोडको

मन्त्रिपरिषद्ले बनाएको नियम विपरीत बोर्ड अध्यक्ष हमालले शाहिल अग्रवाललाई बिक्री गर्न दिए २८ करोडको सेयर

काठमाडौं । नेपाल धितोपत्र बोर्डका अध्यक्ष रमेशकुमार हमालले मन्त्रिपरिषदले बनाएको कानुनलाई चुनौती दिँदै व्यावसायिक घराना शंकर ग्रुपका प्रबन्ध निर्देशक शाहिल अग्रवाललाई सेयर बिक्री गर्न अनुमति दिएका छन् । बोर्ड अध्यक्ष

कुथेली बुखरी स्मल हाइड्रोपावरको आईपीओमा आवेदन दिने आज अन्तिम दिन

काठमाडौं । कुथेली बुखरी स्मल हाइड्रोपावर कम्पनीको साधारण सेयर (आईपीओ)मा आवेदन दिने आज अन्तिम दिन हो । आवेदनकर्ताले आज कार्यालय समयभित्र आईपीओमा आवेदन दिइसक्नुपर्ने छ । कम्पनीले असार २६ गतेदेखि

नयाँ सात ब्रोकरले सुरु गरे सेयर कारोबार

काठमाडौं । नयाँ सातवटा ब्रोकर कम्पनीले सेयर कारोबार सुरु गरेका छन् । बिहीबार ६१ देखि ६७ नम्बरसम्मका नयाँ ब्रोकरले सेयर कारोबार सुुरु गरेका हुन् । बिहीबार भोले गणेश सेक्युरिटिज (६१),

माण्डु हाइड्रोपावरले प्रिमियम मूल्यमा निष्कासन गर्‍यो आईपीओ

काठमाडौं । माण्डु हाइड्रोपावर कम्पनीले साधारण सेयर (आईपीओ) निष्कासन गरेको छ । कम्पनीले पहिलो चरणमा आयोजना प्रभावित स्थानीय र रोजगारीका लागि विदेशमा रहेका नेपालीका लागि सेयर निष्कासन गरेको हो ।

शाहिल अग्रवालले हिमालयन लाइफको २८ करोडको सेयर कम्पनीका सीइओ मनोज कर्णको ब्रोकरबाट बेचे

काठमाडौं । देशकै ठूलामध्येको एक व्यावसायिक घराना शंकर ग्रुपका प्रबन्ध निर्देशक शाहिल अग्रवालले हिमालयन लाइफ इन्स्योरेन्स कम्पनीको पौने २८ करोड रुपैयाँ सेयर बिक्री गरेका छन् । अग्रवालले हिमालयन लाइफ इन्स्योरेन्सका

सेयर बजारमा दोहोरो अंकको सुधार, १८५ कम्पनीको सेयर मूल्य बढ्यो

काठमाडौं । सेयर बजारमा दोहोरो अंकको सुधार आएको छ । बजनारमा मापन गर्ने सूचक २५.३१ अंकले बढेर परिसूचक २०९७.५५ बिन्दुमा रोकिएको छ । २८९ कम्पनीको ८५ लाख ४ हजार ३७८

लक्ष्मी क्यापिटलले ‘लक्ष्मी भ्यालु फन्ड-२’ निष्कासन गर्ने

काठमाडौं । लक्ष्मी क्यापिटलले लक्ष्मी भ्यालु फण्ड–२ निष्कासन गर्ने भएको छ । कम्पनीले साउन ५ गतेदेखि बन्दमुखी योजना ‘लक्ष्मी भ्यालु फन्ड–२’ प्रति इकाई १० रुपैयाँका दरले ८ करोड इकाई निष्कासन

रिलायबल नेपाल लाइफको आईपीओ निष्कासन

काठमाडौं । रिलायबल नेपाल लाइफ इन्स्योरेन्सले रोजगारीका लागी विदेशमा रहेका नेपालीका लागि साधारण सेयर (आईपीओ) निष्कासन गरेको छ । कम्पनीले प्रिमियम मूल्यमा सेयर निष्कास गर्न लागेको हो । कम्पनीले वैदेशिक