करिब ५४ हजारले पाए अप्पर स्याङ्गे हाइड्रोपावरको सेयर

काठमाडौं । अप्पर स्याङ्गे हाइड्रोपावर कम्पनीको साधारण सेयर (आईपीओ) बाँडफाँट भएको छ । कम्पनीको आईपीओमा माग भन्दा बढी आवेदन परेका कारण गोलाप्रथामार्फत बाँडफाँट भएको छ । आईपीओमा आवेदन दिएका आवेदकमध्ये

सन नेपाल लाइफले प्रिमियम मूल्यमा आईपीओ निष्कासन गर्ने, प्रतिकित्ता कति ?

काठमाडौं । सन नेपाल लाइफ इन्स्योरेन्सले प्रिमियम मूल्यमा साधारण सेयर (आईपीओ) निष्कासन गर्ने भएको छ । कम्पनीले पहिलो चरणमा रोजगारीका लागि विदेशमा रहेका नेपालीका लागि सेयर निष्कासन गर्ने भएको छ

घोराही सिमेन्टमा दिएको आवेदन आइतबारसम्म फिर्ता लिन सकिने, स्थगन रहेको आईपीओ बिक्री पुनः सुरु

काठमाडौं । घोराही सिमेन्टले स्थगन भएको साधारण सेयरको सार्वजनिक निष्कासन तथा पुनः बिक्री सुरु गरेको छ । फर्जी आवेदन परेपछि असार ४ गतेबाट स्थगन रहेको सेयर पुनः आजदेखि खुला गरेको

सेयर बजार स्थिर, ९० कम्पनीको सेयर मूल्य बढ्यो

काठमाडौं । सेयर बजार स्थिर बनेको छ । निकै उतार चढाबका बिच बजार ०.०६ अंकले घटेर परिसूचक २०४९.३८ बिन्दुमा रोकिएको छ । यो दिन २८० कम्पनीको ९७ लाख ५१ हजार

अप्पर लोहोरे खोला हाईड्रोको आईपीओमा स्थानीयले दिएनन् माग अनुसार आवेदन, समय थपियो

काठमाडौं । अप्पर लोहोरे खोला हाईड्रोपावर कम्पनीले आयोजना प्रभावित स्थानीयका लागि निष्कासन गरेको साधारण सेयर (आईपीओ)मा माग अनुसार आवेदन नपरेपछि आवेदन दिने समय थपिएको छ । आयोजना प्रभावित स्थानीयले आवेदन

माण्डु हाईड्रोपावरले प्रिमियम मूल्यमा आईपीओ निष्कासन गर्ने

काठमाडौं । माण्डु हाईड्रोपावर कम्पनीले प्रिमियम मूल्यमा साधारण सेयर (आईपीओ) निष्कासन गरेको छ । कम्पनीले पहिलो चारणमा आयोजना प्रभावित स्थानीय र रोजगारीका लागि विदेशमा रहेका नेपालीले पहिलो चारणमा आईपीओमा आवेदन

प्रिमियम मूल्यमा आइएमई लाईफको आईपीओ निष्कासन, प्रतिकित्ता कति ?

काठमाडौं । आइएमई लाइफ इन्स्योरेन्सले आजदेखि सर्वसाधारणका लागि साधारण सेयर (आईपीओ) निष्कासन गरेको छ । कम्पनीले अंकित मूल्यमा १३६ रुपैयाँ ९१ पैसा प्रिमियम मूल्य थप गरेर प्रतिकित्ता २३६ रुपैयाँ ९१

नयाँ ब्रोकरलाई सदस्यता दिने नेप्सेको निर्णय, नेप्से ३० आन्तरिक परीक्षण गर्ने

काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से)ले नयाँ ब्रोकरलाई सदस्यता दिने निर्णय गरेको छ । बुधबार बसेको नेप्से सञ्चालक समितिको बैठकले नयाँ ब्रोकर कम्पनीलाई सदस्यता दिने निर्णय गरेको हो । यस्तै

घोराही सिमेन्टको आईपीओमा दिएको आवेदन रद्द गरेर पैसा फिर्ता लिन सकिने

काठमाडौं । के तपाईले घोराही सिमेन्टको साधारण सेयर (आईपीओ)मा आवेदन दिनु भएको थियो ? आवेदन दिएपछि बिचैमा आवेदन प्रकृया रोकिँदा दिएको आवेदन खारेज गरेर पैसा फिर्ता गरौं भन्ने सोचमा हुनुहन्छ

घोराही सिमेन्ट प्रकरणः स्थगन रहेको निष्कासन प्रक्रिया खुला, थप अनुसन्धानका लागि प्रहरीमा पठाउने

काठमाडौं । नेपाल धितोपत्र बोर्डले घोराही सिमेन्ट इण्डष्ट्रीको सेयरमा परेको फर्जी आवेदनको अनुसन्धानका लागि प्रहरीमा पठाउने भएको छ । नेपाल धितोपत्र बोर्डले घोराही सिमेन्ट इण्डष्ट्रीको सेयरका विषयमा गरेको अध्ययन प्रतिवेदन