सेयर बजारमा हरियाली, साढे ५ अर्बको कारोबार

काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचक १५.७९ अङ्कले बढेको छ । आजको कारोबारमा परिसूचक शून्य दशमलव ७३ प्रतिशतले बढेर दुई हजार एक सय ५२ दशमलव १४ अङ्कमा पुगेको नेप्सेले

धितोपत्र बोर्ड अध्यक्ष नियुक्तिमा अर्बौंको खेल भयोः सांसद दाहाल

काठमाडौं । सांसद लेखनाथ दाहालले धितोपत्र बोर्डको अध्यक्ष नियुक्तिमा अर्बौैको खेल भएको दाबी गरेका छन् । प्रतिनिधि सभाको बैठकमा उनले धितोपत्र बोर्डको अध्यक्ष नियुक्त गर्न अर्बौको खेल भएको र त्यसको

सुनको मूल्य तोलामा एक हजारले बढ्यो, कतिमा भइरहेको छ कारोबार ?

काठमाडौँ । स्थानीय बजारमा सुनको मूल्य प्रतितोला एक हजार रुपैयाँले वृद्धि भएको छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार शुक्रबार प्रतितोला एक लाख ४४ हजार चार सय रुपैयाँमा कारोबार भएको

आईपीओ निष्कासन गर्न लागेको रिलायन्स स्पिनिङ मिल्सको नाफा साढे २ करोड मात्र, ईपीएस २ रुपैयाँ

काठमाडौं । बुक बिल्डिङ विधि मार्फत साधारण सेयर (आईपीओ) निष्कासन गर्न लागेको रिलायन्स स्पिनिङ मिल्सले चालु आर्थिक वर्षको ९ महिनामा २ करोड ६३ लाख २३ हजार ६२ रुपैयाँ नाफा आर्जन

धितोपत्र बोर्ड अध्यक्षको विवाद न्यायाधीश प्रधान र ढकालको इजलासमा, अन्तरिम आदेश जारी होला ?

काठमाडौं । धितोपत्र बोर्डको अध्यक्ष नियुक्तिको विवाद सम्बन्धी रिटमा आज सुनुवाइ हुँदै छ । सर्वोच्च अदालतका न्यायाधीश सपना प्रधान मल्ल र बालकृष्ण ढकालको इजलासमा मुद्दाको सुनुवाइ हुन लागेको हो ।

दिनभर उतारचढावपछि नेप्सेमा १५ अंकको सुधार, साढे ६ अर्बको कारोबार

काठमाडौं । साताको अन्तिम कारोबार दिन सेयर बजार दोहोरो अंकले बढेर बन्द भएको छ । बिहीबार नेप्से परिसूचक १५.४६ अंकले बढेको हो । कारोबार सुरु भएको केहीबेरमै २१२९ अंकसम्म पुगेको

अन्तिम मिनेटको कारोबारले सेयर बजारमा सामान्य सुधार, बढ्यो कारोबार रकम

काठमाडौं । सेयर बजारमा सामान्य सुधार देखिएको छ । बजारमा सामान्य सुधार आउँदा कारोबार रकम भने बढेको छ । निकै उतार चढाबकाबिच बजारमा बजारमा ३.७९ अंकको वृद्धि देखिएको छ ।

रिलायन्स स्पिनिङ मिल्सले बुक बिल्डिङ विधिबाट सेयर निष्कासन गर्ने, कसले पाउँछ आवेदन दिन ?

काठमाडौं । रिलायन्स स्पिनिङ मिल्सले बुक बिल्डिङ विधिबाट असार २७ गतेदेखि साधारण सेयर (आईपीओ) निष्कासन गर्ने भएको छ । कम्पनीले पहिलो चरणमा वैदेशिक रोजगारीमा रहेका नेपालीहरुले आवेदन दिन सक्नेछन् ।

सत्ता समिकरणको प्रभाव सेयर कारोबारमा, बजार २१ सय बिन्दुमा अडियो

काठमाडौं । सत्ता समिकरणको प्रभाव सेयर बजारमा पनि देखिएको छ । सोमबार मध्यराति नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र नेपाली कांग्रेसका सभापति शेर बहादुर देउवाले नयाँ सरकार गठनका लागि

पुरानै सिफारिस समितिले धितोपत्र बोर्ड अध्यक्ष छान्ने, मन्त्रिपरिषदले दियो निरन्तरता

काठमाडौं । नेपाल धितोपत्र बोर्डका अध्यक्ष चयनका नयाँ सिफारिस समिति बनेको छ । सोमबारको मन्त्रिपरिषदले पुरानै सदस्यलाई निरन्तरता दिएर समिति बनाएको हो । छनोट प्रक्रिया रद्द भएपछि पुन समिति बनेको