धितोपत्र बोर्डको अध्यक्षमा दक्ष र व्यवसायिक व्यक्तिलाई सरकारले

काठमाडौ‌ । अर्थमन्त्री वर्षमान पुन अनन्तले दक्ष र व्यवसायिक व्यक्तलाई सरकारले छिट्टै धितोपत्र बोर्डको अध्यक्ष नियुक्त गर्ने बताएका छन् । प्रतिनिधिसभा बैठकमा सोमबार मन्त्रालयगत बजेटमा उठेका प्रश्नको जवाफ दिने क्रममा

सेयर बजारमा सामान्य सुधार, कारोबार रकम पाँच अर्ब बढी

काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचक ३.२१ अङ्कले बढेर २०६६.१६ विन्दुमा कायम भएको छ । ३२२ कम्पनीको एक करोड सात लाख सात हजार आठ सय ७८ कित्ता शेयर ६६

लुम्बिनी हर्बोस्यूटिकल्सले आईपिओ ल्याउने

काठमाडौं । भैरहवामा संचालित आयुर्वेद औषधी तथा आयुर्वेद खाद्यपदार्थ उत्पादन गर्ने कम्पनी लुम्बिनी हर्बोस्यूटिकल्सले पुँजीबृद्धि गर्दै आईपिओ जारी गर्ने भएको छ । कम्पनीले यी सबै प्रक्रियाका लागि एलिट क्यापिटल लिमिटेडसँग

सेयर बजारमा सामान्य गिरावट, फाइनान्स कम्पनीमा लगानीकर्ताको आकर्षण

काठमाडौं । सेयर बजारमा सामान्य गिरावट आएको छ । बजार मापन गर्ने सूचक ५.३७ अंकले घटेर परिसूचक २०६२.९४ बिन्दु कायम भएको छ । ३१७ कम्पनीको ९५ लाख ६१ हजार ७२७

यी हुन् २०० रुपैयाँभन्दा कम सेयर मूल्य भएका १० वाणिज्य बैंक

काठमाडौं । सेयर बजारमा उतार चढाव आइरहँदा दोस्रो बजारमा सूचीकृत केही कम्पनीको सेयर मूल्य करिब साधारण सेयर (आईपीओ) कै हाराहारीमा आईपुगेको छ । सेयर मूल्य कम हुनेमा वाणिज्य बैंक समेत

यो साता सेयर बजार कता जान्छ ?

काठमाडौं । यस सातादेखि हामीले सेयर बजारको प्राबिधिक विश्लेषण गरेका छौं । गत साताको बजारको उतार चढावको आधारमा यस साता सेयर बजार कता जान्छ भन्ने विश्लेषण गरिएको हो । तर,

हिमालयन ऊर्जा विकास कम्पनीले पायो हकप्रद सेयर निष्कासनको अनुमति, अरुले पनि पाउने

काठमाडौं । धितोपत्र बोर्डले हिमालयन ऊर्जा विकास कम्पनीलाई शतप्रतिशत हकप्रद सेयर निष्कासन गर्न अनुमति दिएको छ । बोर्डले कम्पनीलाई आज (असार ७ गते शुक्रबार) शतप्रतिशत हकप्रद सेयर निष्कासन गर्न अनुमति

सेबोनमा अध्यक्ष नहुँदा सेयर बजार प्रभावित भयो, चैतमा पाकेको खिचडी अब भाग लगाउनुः सांसद ढकाल

काठमाडौं । सांसद हरी ढकालले धितोपत्र बोर्डका अध्यक्ष नहुँदा २२ अर्ब सम्म कारोबार भएको सेयर बजार प्रभावित भएको बताएका छन् । सरकारले पुस २० गतेदेखि बोर्डका अध्यक्ष नियुक्त नगर्दा ६२

बोर्ड अध्यक्ष नियुक्त प्रकरणः महान्यायाधिवक्ताको कार्यालयबाट लिखित सुझाव माग्ने तयारी

काठमाडौं । धितोपत्र बोर्ड अध्यक्ष नियुक्तीका लागि गठित सिफारिस समितिले महान्यायाधिवक्ता कार्यालयबाट लिखित सुझाव माग्ने भएको छ । अध्यक्ष नियुक्त गर्न नसकेपछि समितिले महान्यायाधिवक्ताको कार्यालयबाट लिखित सुझाव माग्ने निर्णय गरेको

सेयर बजारमा सामान्य सुधार

काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचकमा झिनो अङ्कको सुधार देखिएको छ । आज नेप्से परिसूचक दुई दशमलव २७ अङ्कले बढेर दुई हजार ७८ दशमलव ७६ को बिन्दुमा कायम भएको