सेयर बजारमा दोहोरो अंकको गिरावट, करिब ३ अर्बको

काठमाडौं । सेयर बजारमा दोहोरो अंकको गिरावट आएको छ । बजार मापन गर्ने नेप्से परिसूचक १६.८२ अंकले घटेर २००६ को विन्दुमा कायम भएको छ । यो दिन ३१४ कम्पनीको ७२

वार्षिक ७ अर्ब रुपैयाँ बढीको करोबार गर्ने अर्घाखाँची सिमेन्टले आइपिओ निष्काशन गर्ने

काठाडौं । अर्घाखाँची सिमेन्ट लिमिटेडले सर्वसाधारणमा प्राथमिक सार्वजनिक (आइपिओ) निष्काशन गर्ने भएको छ । आइपिओ निष्काशनका लागि कम्पनीले एनएमबि क्यापिटल लिमिटेडलाई सेयर निष्काशन तथा बिक्री प्रबन्धकमा नियुक्त गरेको छ ।

गुरुप्रसाद न्यौपानेले इन्साइडर ट्रेडिङमार्फत सम्पत्ति शुद्धीकरण गरेको पुष्टि: १ वर्ष कैद र ४ करोड जरिवाना

काठमाडौं । विशेष अदालतले रिडी पावर कम्पनीका पूर्वअध्यक्ष गुरुप्रसाद न्यौपानेलाई सेयरको भित्री कारोबार गरेर सम्पत्ति शुद्धीकरण गरेको भन्दै एक वर्ष कैद र ३ करोड ९८ लाख रुपैयाँ जरिवाना गर्ने निर्णय

नयाँ वर्षको पहिलो दिन सेयर बजारमा सामान्य गिरावट

काठमाडौं । यो वर्षका लागि सेयर कारोबारको पहिलो दिन बजारमा सामान्य गिरावट देखिएको छ । बजार मापन गर्ने सूचक २.३५ अंकले घटेर परिसूचक २०२३.३५ बिन्दु कायम भएको छ । यो

सेयर बजार २००० बिन्दु वरिपरि घुमेको वर्ष

काठमाडौं । २०८० साल सेयर बजारका लागि धेरै उल्लेख्य सुधारको वर्ष भने देखिएन । यो वर्ष बजार ९४.०२ अंकले मात्रै बढ्यो । २०८० सालको वैशाख ३ गते पहिलो कारोबार १९३१.६८

वर्षको अन्तिम कारोबार दिन सेयर बजार दोहोरो अंकले घट्यो

काठमाडौं । सेयर बजारमा दोहोरो अंकको गिरावट आएको छ । २०८० सालको अन्तिम कारोबार दिन बजारमा दोहोरो अंकको गिरावट आएर कारोबार बन्द भएको छ । बजार १०.७१ अंकले घटेर परिसूचक

सेयर बजारमा सामान्य सुधार, ४ अर्ब बढीको कारोबार

काठमाडौं । सेयर बजारमा सुधार देखिएको छ । बजारसँगै कारोबार रकम पनि बढेको छ । बजार मापन गर्ने सूचक ९.१९ अंकले बढेर परिसूचक २०३६.०१ बिन्दु कायम भएको छ । बजारसँगै

धितोपत्र बोर्डको अध्यक्षमा आवेदन दिएकामध्येबाट ५ जनाको सर्ट लिस्ट तयार

काठमाडौं । नेपाल धितोपत्र बोर्डको अध्यक्षमा आवेदन दिएकामध्येबाट ५ जनाको सर्ट लिस्ट तयार भएको छ । धितोपत्र बोर्ड स्रोतका अनुुसार आवदेन दिएका १९ जनामध्येबाट कृष्णबहादुर कार्की चिरन्जीवी चापागाई, डा.नवराज अधिकारी,

सेयर बजारमा हरियाली, ४ कम्पनीको सेयर मूल्यमा सकारात्मक सर्किट

काठमाडौं । सेयर बजारमा दोहोरो अंकको सुधार आएको छ । केही समय यता बजारमा सूचकसँगै कारोबार रकम पनि घट्दै गएको थियो । आज भने बजारमा सूचकसँगै कारोबार रकम पनि बढेको

नयाँ स्टक एक्सचेञ्ज बारे अध्ययन गरिरहेको समितिको काम कहाँ पुग्यो ?

काठमाडौंं । नयाँ स्टकको लाइसेन्स दिन आवश्यक भए/नभएको बारे अध्ययन गर्न गठन भएको समितिले काम अन्तिम चरणमा पुगेको जनाएको छ । माघ ९ गते बसेको मन्त्रिपरिषदको बैठकले नेपाल राष्ट्र बैंकका