मातातीर्थ औंसीको अवसरमा प्रभु क्यापिटलको लगानी व्यवस्थापन सेवा

काठमाडौं । प्रभु क्यापिटल लिमिटेडले यस मातातीर्थ औंसीको अवसरमा विशेष अफर ल्याएको छ । आमाको अपार मायालाई सम्मान स्वरुप संचालन गरिएको प्रभु क्यापिटल लिमिटेडको लगानी व्यवस्थापन सेवामा निःशूल्क वार्षिक शूल्क

सेयर बजारमा हरियाली

काठमाडौं । सेयर बजारमा अन्तिम समयमा केही सुधार देखिएको छ । केही दिनयता निरन्तर घटेको बजारमा बुधबार भने सामान्य सुुधार देखिएको छ । कारोबारको सुरुमा केही बढेको बजार धेरै समय

इङवा हाइड्रोपावरले आईपीओ निष्कासन गर्ने, २० हजार कित्तासम्म आवेदन दिन सकिने

काठमाडौं । इङवा हाइड्रोपावर कम्पनीले सर्वसाधारणका लागि साधारण सेयर (आईपीओ) निष्कासन गर्ने भएको छ । कम्पनीले १८ करोड रुपैयाँको १८ लाख कित्ता सेयर निष्कासन गर्न लागेको हो । कम्पनीले ७४

सेयर बजारमा सामान्य गिरावटः कसले कमाए, कसले गुमाए ?

काठमाडौं । सेयर बजारमा सामान्य गिरावट आएको छ । कारोबारको सुरुदेखि नै निकै उतार चढाब रहेको कारोबारमा अन्तिम समयमा बजारमा सामान्य गिरावट देखिएको छ । बजारमा मापन गर्ने सूचक ३.०७

ज्ञानेन्द्रलाल प्रधानले कानुनविपरीत गरेको कारोबारको थप रकम बाहिरियो, के गर्दैछ धितोपत्र बोर्ड ?

काठमाडौं । नेपाल हाइड्रो डेभलोपर लिमिटेडका तत्कालीन अध्यक्ष ज्ञानेन्द्रलाल प्रधानले कानुनविपरीत बिक्री गरेको सेयरको थप रकम फेला परेको छ । क्लिकमान्डुले प्राप्त गरेर विवरणमा प्रधानले ६ करोड रुपैयाँको सेयर आफू

सेयर बजार राताम्मे बन्दा कसले कमाए, कसले गुमाए ?

काठमाडौैं । सेयर बजार राताम्मे भएको छ । पछिल्लो समय बजारमा निरन्तर गिरावट आएको छ । यो क्रम सोमबार पनि कायमै रह्यो । बजार राताम्मे बन्दा इन्डेक्स १९ सय बिन्दु

थ्रीस्टार हाइड्रोपावरले आईपीओ निष्कासन गर्ने

काठमाडौं । थ्रीस्टार हाइड्रोपावर कम्पनीले साधारण सेयर (आईपीओ) निष्कासन गर्ने भएको छ । बैशाख ११ गतेदेखि कम्पनीले निष्कासन गर्न लागेको आईपीओ पहिलो चरणमा आयोजना प्रभावित र वैदेशिक रोजगारीमा रहेका नेपालीका

सर्वसाधारणका लागि मेन्छियाम हाइड्रोपावरको आईपीओ निष्कासन

काठमाडौं । मेन्छियाम हाइड्रोपावर कम्पनीले साधारण सेयर (आईपीओ) निष्कासन गरेको छ । कम्पनीले आजदेखि सर्वसाधारणका लागि प्रतिकित्ता सय रुपैयाँका दरले १६ करोड २७ लाख ७५ हजार रुपैयाँको १६ लाख २७

प्रधानमन्त्रीको निर्देशनः एफपीओमार्फत बिक्री भएको सेयर प्रिमियम रकममा कर लगाउने निर्णय स्थगित गर्नु

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले फर्दर पब्लिक अफरिंग (एफपीओ) मार्फत बिक्री भएको सेयर प्रिमियम रकममा कर लगाउने निर्णय तत्काल स्थगित गर्न र दीर्घकालिन समाधान खोज्न निर्देशन दिएका छन् ।

सेबोनको अनुगमन, सुपरिवेक्षण र नियमनमा प्रश्न, भित्री कारोबार नियन्त्रण गर्न सकेनः महालेखा

काठमाडौं । धितोपत्र बोर्डले गर्ने सूचीकृत संस्थाको अनुगमन, सुपरिवेक्षण र नियमनका विषयमा महालेखापरीक्षकको कार्यालयले प्रश्न उठाएको छ । धितोपत्र बजार सहभागीहरूको लक्ष्यअनुसार स्थलगत अनुगमन नगरेको, आस्वा, सूचीकृत संस्था र संस्थागत