एनआईसी एसिया बैंकको प्रतिसेयर आम्दानी ४६ रुपैयाँ ७६

काठमाडौं । वाणिज्य बैंकहरुको प्रतिसेयर आम्दानीमा सामान्य संकुचन देखिएको छ । चालू आर्थिक वर्षको तेस्रो त्रैमासमा बैंकहरुको प्रतिसेयर आम्दानी औसत १९ रुपैयाँ ७१ पैसा छ । गत आवको सोही अवधिमा

नयाँ स्टकका लागि तीन कम्पनीको आवेदन, कसले मार्ला बाजी ?

काठमाडौं । नयाँ स्टक एक्सचेन्जका लागि तीन वटा घरानाले आवेदन दिएका छन् । शुक्रबार एउटा र आइतबार दुईवटा घरानाले आवेदन दिएका हुन् । शुक्रबार हिमालयन स्टक एक्सचेन्जले मात्रै आवेदन दिएको

सेयर बजारसँगै कारोबार रकमका गिरावट कायमै

काठमाडौं । सेयर बजारसँगै कारोबार रकममा निरन्तर गिरावट आएको छ । निरन्तर बजारमा देखिएको गिरावट आइतबार पनि कायमै रह्यो । बजार मापन गर्ने सूचक १८.८० अंकले घटेर परिसूचक १८८५.६० बिन्दुमा

सिटिजन्स सुपर ३० म्युचुअल फण्डमा आवेदन दिन समय थपियो

काठमाडौं । सिटिजन्स क्यापिटल अन्तर्गत रहेको सिटिजन्स म्युचुअल फण्ड अन्तर्गत सञ्चालन हुने सिटिजन्स सुपर ३० म्युचुअल फण्डमा आवेदन दिन समय थपिएको छ । फण्डमा वैशाख २० गतेसम्म आवेदन दिन सकिनेछ

करिब ६० लाख कित्ता आईपीओ निष्कासन गर्नै मोदी इनर्जी कम्पनी

काठमाडौं । मोदी इनर्जी कम्पनीले सर्वसाधारणका लागि साधारण सेयर आईपीओ निष्कासन गर्ने भएको छ । कम्पनीले प्रतिकित्ता सय रुपैयाँका दरले ७२ लाख ५० हजार कित्ता सेयर निष्कासन गर्न लागेको हो

हिमालयन स्टकको अध्यक्षमा पूर्वप्रहरी प्रमुख, यी हुन् प्रमुख सेयरधनी

काठमाडौं । हिमालयन स्टक एक्सचेञ्जको अध्यक्ष नेपाल प्रहरीका पूर्वमहानिरीक्षकलाई बनाइएको छ । कम्पनी रजिष्ट्रारको कार्यालय स्रोतका अनुसार प्रहरीमा विवादित नभएका एक पूर्वमहानिरीक्षकलाई अध्यक्ष बनाएर हिमालयन स्टक एक्सचेञ्ज दर्ता भएको हो

नयाँ स्टक खोल्न हिमालयनको आवेदन, मौरिसस स्टकसँग पहिल्यै भएको थियो प्राविधिक सहायता सम्झौता

काठमाडौं । नयाँ स्टक एक्सचेन्जका लागि धितोपत्र बोर्डमा हिमालयन स्टक एक्सचेन्ज नामक कम्पनीले आवेदन दिएको छ । सर्वोच्च अदालतले रिट खारेज गरेसँगै बोर्डले प्रक्रिया अघि बढाएपछि कम्पनीले शुक्रबार नयाँ स्टकका

प्रिमियम मूल्यमा आईपीओ ल्याउन घोराही सिमेन्टले बोर्डबाट पायो अनुमति, प्रतिकित्ता कति ?

काठमाडौं । नेपाल धितोपत्र बोर्डले घोराही सिमेन्ट इन्डस्ट्रीलाई प्रिमियम मूल्यमा साधारण सेयर (आईपीओ) निष्काशन गर्न अनुमति दिएको छ । बोर्डबाट अनुमति पाएसँगै अब कम्पनीले आयोजना प्रभावित र सर्वसाधारणका लागि फरक

माई खोला हाइड्रोपावरको आईपीओ निष्कासन, ५० हजार कित्तासम्म आवेदन दिन सकिने

काठमाडौं । माई खोला हाइड्रोपावर कम्पनीले आजदेखि सर्वसाधारणका लागि साधारण सेयर (आईपीओ) निष्कासन गरेको छ । कम्पनीले १५ लाख २९ हजार ४११ कित्ता सेयर निष्कासन गरेकामा ७६ हजार ४७१ कित्ता

सेयर बजारमा गिरावट कायमै, यी हुन् कमाउने र गुमाउने कम्पनी

काठमाडौं । सेयर बजारमा दोहोरो अंकको गिरावट आएको छ । कारोबारको सुरुमा केही समय बढेको बजार करिब ५ मिनेटपछि बजारमा गिरावट आउन थालेको हो । जुन अन्तिम समयसम्म पनि कायमै