४२ वर्षे आचार्य आरबीआईको नयाँ डेपुटी गभर्नर

नयाँ दिल्ली । रिजर्ब बैंक अफ इन्डिया(आरबीआई)को नयाँ डेपुटी गभर्नरमा न्युयोर्क विश्वविद्यालयका प्राध्यापक विरल आचार्य नियुक्त भएका छन् । ४२ वर्षे आचार्य स्टन विजनेश स्कूलमा २००९ देखि अध्यापन गर्दै आएका

रिलायबलको १२० दिने मुद्दति निक्षेपमा ९ प्रतिशत ब्याज

काठमाडौं । रिलायबल डेभलपमेन्ट बैंक लिमिटेडले १२० दिने मुद्दतिमा ९ प्रतिशत वार्षिक ब्याजदर प्रदान गर्ने नयाँ योजना ल्याएको छ । १२० दिन पुरा भए पश्चात साँवा र ब्याज स्वतः बचत

भारतमा पुराना नोट बोक्नेलाई कारवाही हुने

नयाँ दिल्ली । भारत सरकारले पुराना नोट बोक्नेलाई कारवाही गर्ने भएको छ । मन्त्रीपरिषद्ले पारित गरेको अध्यादेशले प्रतिबन्ध लागेका ५०० र १००० दरका १० भन्दा बढी नोट बोकेमा सजाय हुने

निक्षेपको ब्याजदर ६ वर्ष यताकै उच्च, बैंकर भन्छन्- १२ प्रतिशतसम्म पुग्छ

काठमाडौं । बैंक तथा वित्तीय संस्थामा लगानी योग्य पुँजी (तरलता) अभाव बढ्दै गएपछि निक्षेपको ब्याजदर ६ वर्षयताकै उच्च बिन्दुमा पुग्ने देखिएको छ । ०६६ सालमा तरलता अभाव हुँदा ब्याजदर उच्च

मेगा बैंक र सम्सारा रेमिटबीच रेमिट्यान्स सम्झौता

मेगा बैंक नेपाल लिमिटेड र सम्सारा रेमिट प्राइभेट लिमिटेडबीच रेमिट्यान्स कारोबार सम्झौता भएको छ । मेगा बैंकका तर्फबाट नायब महाप्रबन्धक रविना देशराज श्रेष्ठ र सम्सारा रेमिटका तर्फबाट कार्यकारी उपाध्यक्ष जीवनबाबु

मर्चेन्ट बैंकका कर्मचारीहरुलाई दुई दिने तालिम

काठमाडौं, १२ पुस । नेशनल बैंकिङ्ग ईन्ष्टिच्युट लिमिटेड एनबीआई र मर्चेन्ट बैंकर्श एशोसियसन अफ नेपाल एमबानले मर्चेन्ट बैंकमा कार्यरत कर्मचारीहरुको लागि दुई दिने तालीम प्रदान गरेको छ । “Technical Analysis

शाखा स्थापना र सेयर बिक्री प्रक्रिया बारे चिनियाँ प्रतिनिधिले गरे राष्ट्र बैंकसँग छलफल

काठमाडौं । चीनले नेपालको बैंकिङ क्षेत्रमा लगानी गर्ने प्रक्रिया अगाडि बढाएको छ । मिलेसम्म चिनिया बैंकको शाखा नै स्थापना गर्ने र नमिले अहिले संचालमा रहेका नेपाली बाणिज्य बैंकसँग साझेदारको रुपमा

पुँजी बृद्धिले घटायो विकास बैंक र फाइनान्स कम्पनीको संख्या

काठमाडौं । नेपाल राष्ट्र बैंकले लिएको पुँजी वृद्धिको निर्णयले विकास बैंक र फाइनान्स कम्पनीको संख्या घटाएको छ । राष्ट्र बैंकका अनुसार अहिले २८ वटा वाणिज्य बैंक, ६४ वटा विकास बैंक

सानिमा सम्पन्न बचत योजनामा ५ प्रतिशत ब्याज

काठमाडौं । सानिमा बैंकले हाल बजारमा भएको ब्याजदर बृद्घिका साथै बचतकर्ताको हितलाई ध्यानमा राखि आजैबाट लागू हुनेगरि ५ प्रतिशत ब्याजदरको “सानिमा सम्पन्न बचत खाता” नामको निक्षेप योजना  ल्याएको छ ।

स्व.पत्रकारद्वय न्यौपाने र बोहरालाई प्रेस काउन्सिल-सानिमा पत्रकारिता पुरस्कार

काठमाडौं । प्रेस काउन्सिल नेपाल र सानिमा बैंक लिमिटेडको सहकार्यमा स्थापित प्रेस काउन्सिल–सानिमा बैंक राष्ट्रिय पत्रकारिता पुरस्कार -२०७३ पत्रकार स्व.सञ्जय न्यौपाने (काठमाडौं) र स्व.कर्ण बोहरा (कञ्चनपुर) लाई मरणोपरान्त संयुक्त रुपमा