ल्यारक्याल लामाले भने- चर्को व्याजदर लिने बैंक बन्द

काठमाडौं । एमाओवादीका सांसद ल्यारक्यार लामाले चर्को व्याजदर दिने बैंकलाई बन्द गर्नुपर्ने बताएका छन् । व्यवस्थापिका सांसदको अर्थ समितिको मंगलबार बसेको बैठकमा लामाले यस्तो बताएका हुन् । समितिको मंगलबार बसेको

सिसीडी रेसियो कटाउने बैंकका सीइओ र संचालकलाई पेनाल्टी लगाउनु पर्छ: अनलराज भट्टराई

केही दिन अगाडि मात्रै नेपाल राष्ट्र बैंकले मौद्रिक नीतिको मध्यावधी समीक्षा सार्बजनिक गर्यो । त्यसको एक दिन अगाडि अर्थमन्त्रालयले बजेटको मध्यावधी समीक्षा गरेको थियो । मौद्रिक नीतिले अहिले बैंकिङ क्षेत्रमा

बैंकले ऋण दिन छाडेपछि चितवनमा जग्गाको किनबेच घट्यो

चितवन । बैंक तथा वित्तीय संस्थाहरुले ऋण नदिएपछि चितवनमा निकै फस्टाएको जग्गाको व्यवसाय प्रभावित भएको छ । लगानी योग्य पुँजी (तरलता) अभावका कारण बैंकहरुले घरजग्गा शिर्षकमा ऋण दिन छाडेको स्थानीय

प्रतिवन्धित भारु सटहीबारे कुरा गर्न मंगलबार आरबीआइको टोली नेपाल आउँदै

काठमाडौं । भारतले प्रतिवन्ध लगाएका ५०० र १००० दरका नेपालमा रहेका भारु सटहीबारे कुरा गर्न रिजर्भ बैंक अफ इण्डिया (आरबीआई) को टोली नेपाल आउने भएको छ । राष्ट्र बैंक उच्च

धनगढी पुगेर गभर्नरले भने- वित्तीय पहुँच बढाउन एक घर एक बैंक खाता

  धनगढी। नेपाल राष्ट्र बैंकका गभर्नर डा चिरञ्जीवी नेपालले जनसङ्ख्यालाई वित्तीय पहुँचमा ल्याउन सरकारले एक घर एक खाता योजना अघि सारेको बताएका छन् । कैलालीको अत्तरियामा सुरु भएको ‘वित्तीय जागरण

इन्भेष्टमेन्ट बैंक पाँचौं पटक ‘बैंक अफ दि इयर’बाट सम्मानित

काठमाडौं । नेपाल इन्भेष्टमेन्ट बैंक पाँचौं पटक ‘बैंक अफ दि इयर’बाट सम्मानित भएको छ । फाइनान्सियल टाइम्स लण्डनले बैंकलाई यो वर्ष पनि बैंक अफ दि इयरबाट सम्मान गरेको हो ।

सिटी एक्सप्रेसबाट पैसा पठाउँदा सन्दिलिपले जिते काठमाडौंमा घडेरी

काठमाडौं । सनदिलिप कुमार महतोले सिटी एक्सप्रेसबाट काठमाडौंमा ४ आना घडेरी जितेका छन् । सिटी एक्सप्रेसले ०७३ सालको दशैं-तिहार र छठको अवसरमा ‘सिटी बजाउनुहोस्, काठमाडौंमा घडेरी पाउनुहोस्’ योजना ल्याएको थियो

७२ करोड ६९ लाख रुपैयाँ निक्षेप राख्ने संस्था खोज्दै राष्ट्रबैंक

काठमाडौं । कर्जा दिनको लागि रकम अभाव भएका बैंक तथा वित्तीय संस्थालाई राष्ट्र बैंकले आफुसँग भएको ७२ करोड ६९ लाख रुपैयाँ निक्षेप राख्ने योजना सार्वजनिक गरेको छ । राष्ट्र बैंकले

गभर्नर भन्छन्ः गाडी र जग्गा किन्न पो बैंकमा पैसा छैन, उत्पादनमुलक क्षेत्रको लागि किन नहुनु ?

पाल्पा । नेपाल राष्ट्र बैंकका गभर्नर डा चिरन्जिबी नेपालले उत्पादनमुलक क्षेत्रको लागि पैसाको अभाब नभएको बताएका छन् । जग्गा खरिद र करोडका गाडी किन्ने ऋण दिनको लागि बैंकसँग पैसा नभएपनि

चौथो राष्ट्रिय लघुवित्त सम्मेलन चैतमा हुँदै, लघुवित्तका मुद्दा तथा अवसरहरुलाई सम्वोधन गरिने

काठमाडौं । ‘वित्तीय, सामाजिक र मानवीय मुल्यहरु वीच संतुलन’ को मूल नारासहित  चौथो ‘राष्ट्रिय लघुवित्त सम्मेलन २०७३’ आगामी चैत २ देखि ४ गतेसम्म काठमाडौंमा आयोजना हुने भएको छ । सम्मेलनमा