गाउँ गाउँमा सहकारी खोज्दै जिल्ला संघ, ८ सय

काभ्रेपलाञ्चोक । काभ्रेपलाञ्चोकमा ८ सय ४९ सहकारीको अवस्था ‘अज्ञात’ रहेको एक प्रतिवेदनले देखाएको छ । दर्ता भएका एक हजार चार सय ९५ सहकारीमध्ये जिल्लामा १३ स्थानीय तहमा छ सय ४६

बचतकर्ताको ४ करोड बढी हिनामिना गर्ने देउराली बहुद्देश्यीय सहकारीका अध्यक्ष चौलागाई पक्राउ

काठमाडौं । देउराली बहुद्देश्यीय सहकारी संस्थाका अध्यक्ष रविन्द्र चौलागाई पक्राउ परेका छन् । उनलाई प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरोले चार करोड ४९ लाख ९९ हजार ४४३ रुपैयाँ हिनामिनाको आरोपमा पक्राउ गरेको

शिवशिखरले म्याग्दीमा ३ सय बचतकर्ताको ४ करोड ६१ फिर्ता गरेन, ७ महिनादेखि कार्यालय बन्द

म्याग्दी । म्याग्दीस्थित शिवशिखर बहुउद्देश्यीय सहकारी संस्थाले करिब तीन सय सेयर सदस्यले बचत गरेको चार करोड ६१ लाख रकम फिर्ता नगरेको पाइएको छ । सेयर सदस्यले जिल्ला प्रहरी कार्यालय म्याग्दीमा

एकीकृत समाजवादीका उपमहासचिव पौडेलले कर्जा नतिरेपछि सहकारीको ताकेता, नतिरे धितो लिलाम गर्ने

काठमाडौं । एकीकृत समाजवादीका उपमहासचिवसमेत रहेका डा.विजय पौडेलले पञ्चशील बहुउद्देश्यीय सहकारी संस्थाबाट लिएको कर्जा समयमा नतिरेपछि कर्जा तिर्न सहकारीले ताकेता गरेको छ । पौडेल जनता टेलिभिजनका मुख्य लगानीकर्तासमेत हुन् ।

जेष्ट बचत तथा ऋण सहकारीलाई कर्जा तिर्न नेफ्स्कुनको ताकेता, नतिरे ४ ठाँउको धितो लिलाम गर्ने

काठमाडौं । नेपाल बचत तथा ऋण केन्द्रीय सहकारी संघ (नेफ्स्कुन) ले जेष्ट बचत तथा ऋण सहकारी संस्थालाई कर्जा चुक्ता गर्न ताकेता गरेको छ । नेफ्स्कुनले कर्जा चुक्ता गर्न ३५ दिने

धान खरिद गर्ने सहकारीलाई सूचीकृत हुन आग्रह

काठमाडौं । सरकारले न्यूनतम समर्थन मूल्यमा धान खरिद गर्न चाहने सहकारी संस्थालाई सूचीकृत हुन आग्रह गरेको छ । कृषि तथा पशुपन्छी विकास मन्त्रालयअन्तर्गतको प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजनाले सूचना जारि गर्दै

शिवशिखर र तुलसी बहुमुखी सहकारीलाई सरकारले समस्याग्रस्त घोषणा गर्‍यो

काठमाडौं । भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयले दुईवटा सहकारीलाई समस्याग्रस्त घोषणा गरेको छ । मन्त्रालयले आज एक प्रेस विज्ञप्ति जारी गर्दै भक्तपुरको शिव शिखर बहुउद्देश्यीय सहकारी संस्था लिमिटेड

सहकारी क्षेत्र सुधार सुझाव कार्यदलले प्रधानमन्त्रीलाई प्रतिवेदन बुझायो

काठमाडौं । सहकारी क्षेत्र सुधार सुझाव कार्यदलले आफ्नो प्रतिवेदन बुझाएको छ । कार्यदलले आज प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई प्रतिवेदन बुझाएको भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयका सचिव गोकर्णमणि दुवाडीले

सूर्यदर्शन सहकारीका कोषाध्यक्ष रम्तेल पक्राउ, ९७१ जना बचतकर्ताको रकम हिनामिना

काठमाडौं । प्रहरीले पोखरा बागलुङ बसपार्कस्थित सूर्यदर्शन बचत तथा ऋण सहकारी संस्थाका कोषाध्यक्ष ललितपुर गोदावारी नगरपालिका-४ बस्ने ४२ वर्षीय कुमार रम्तेललाई ललितपुर महानगरपालिका-१४ कुमारीपाटीबाट पक्राउ गरेको छ । काठमाडौँ उपत्यका

शिवशिखर सहकारीपीडितलाई उजुरी गर्न अपिल

म्याग्दी । जिल्ला प्रहरी कार्यालय म्याग्दीले बेनीमा सञ्चालित शिवशिखर बहुउद्देश्यीय सहकारी संस्थाबाट पीडित भएकालाई उजुरी गर्न अपिल गरेको छ । एक वर्षअघि बेनी नगरपालिका–८ न्यूरोडमा स्थापना भएको सहकारी छ महिनायता