१ अर्ब खर्चेर भारतसँग रेल किन्दै ओली सरकार

काठमाडौ. । सरकारले १ अर्ब लागतमा दुई वटा रेलको इन्जिन खरिद गरेर भारतको जयनगरदेखि धनुषाको कुर्थासम्म रेलमार्ग सञ्चालनमा ल्याउने तयारी गरेको छ । रेल सञ्चालनका लागि सरकारले शुरूमा रेलका इन्जिन

मन्त्री महासेठको निर्देशनः मोबाइलमा कुरा गर्दै सवारी चलाउनेको लाइसेन्स प्वाल पार्नुस्

काठमाडौं । भौतिक पूर्वाधार तथा यातायातमन्त्री रघुबीर महासेठले सुरक्षाका लागि सडक, पुल लगायतका पूर्वाधार कम्तीमा दुई लेनको बनाउन शुरु गरिएको बताएका छन् । प्रतिनिधिसभा, विकास तथा प्रविधि समितिको आजको बैठकमा

१९ बैंकको लाभांशः इन्भेष्टमेन्टको धेरै, सिटिजन्सको कम, कुन बैंकको कति ?

काठमाडौं । तपाई लगानी गर्न खोज्दै हुनुहुन्छ भने मनमा यो प्रश्न उठ्छ कि– प्रतिफल कति पाइन्छ ? कम लगानीमै बढी प्रतिफल खोज्नु संसारभरका लगानीकर्ताको उदेश्य हो । नेपाली सेयर बजारमा

पाँच महिनाकै ब्यापार घाटा ४ खर्ब २० अर्ब रुपैयाँ, कूल आयातमा कृषिजन्य बस्तुको हिस्सा १५ प्रतिशत

काठमाडौं । चालु आर्थिक बर्षको ५ महिनामा नै नेपालको ब्यापार घाटा ४ खर्ब २० अर्ब रुपैयाँ पुगेको छ । गत आर्थिक बर्षको ५ महिनामा यस्तो ब्यापार घाटा ३ खर्ब ५४

सरकारी प्रयासलाई पत्याएन पुँजी बजारले, १७ अंकले घट्यो नेप्से

काठमाडौं । सरकारले पुँजी बजार बृद्धिको लागि गरेको प्रयासलाई बजारले अस्वीकार गरिदिएको छ । नेपाल राष्ट्र बैंकका डेपुटी गभर्नर शिवराज श्रेष्ठ संयोजकत्वको समितिले बजार बृद्धिको लागि गरेको सिफारिस कार्यान्वयन भएपनि

मौद्रिक नीति अब कलेजियल कमिटिबाट गर्नुपर्छः नरबहादुर थापाको विचार

नेपाल राष्ट्र बैंक ऐन, २०५८ मा व्यवस्था भए बमोजिम आर्थिक वर्ष २०५९÷६० देखि वार्षिक मौद्रिक नीतिको तर्जुमा हुँदै आएको छ । नेपाल राष्ट्र बैंक ऐन, २०५८ को दफा ४४ मा

अब विवादित कर फर्छ्यौट आयोग नबन्ने, सरकारले ऐन खारेजको प्रस्ताव दर्ता गर्यो

काठमाडौं । करमा निकै विवादित मानिे कर फर्छ्यौट आयोग अब गठन नहुँने भएको छ । अहिलेसम्म कर फर्छ्यौट आयोग कर फर्छ्यौट आयोग ऐन, २०३३ मा टेकेर बन्ने गरेको थियो ।

मंगलबारदेखि भारतमा सवारी साधनको मूल्य बढ्ने नेपालमा समेत पर्न सक्छ असर

काठमाडौं । भारतमा सन् २०१९ को पहिलो दिन देखि नै सवारी साधानको मूल्य वृद्धि हुने भएको छ । त्यसको प्रत्यक्ष असर नेपालमा समेत पर्ने देखिएको छ । भारत सरकारले लागू

सिइओ पाए बीमा कम्पनीले, अब ५ कम्पनीमा मात्रै खाली

काठमाडौं । कुनै समय प्रमुख कार्यकारी अधिकृत (सिइओ) नेपाएर हैरान भएका बीमा कम्पनीहरुले सिइओ पाउन थालेका छन् । अधिकांश कम्पनीले कामु सिइओ र महाप्रबन्धकलाई सिइओ बनाएका छन् भने केही कम्पनीले

तत्काल इन्टरनेटको मूल्य नबढ्ने, दूरसञ्चार नियमावली संसोधन गर्न सरकार तयार

काठमाडौं । इन्टरनेट सेवा प्रदायकहरुले तत्काल इन्टरनेटको मूल्य नबढाउने भएका छन् । सरकारले दूरसञ्चाल नियमावली संसोधन गर्ने प्रतिवद्धता जनाएपछि निजी इन्टरनेट सेवा प्रदायकहरुले तत्काल इन्टरनेटको मूल्य नबढाउने भएका हुन् ।