एक महिनामै पौने २० प्रतिशतले घट्यो विद्युतीय कारोबार

काठमाडौं । विद्युतीय माध्यममार्फत् हुने कारोबार एक महिना नै १९.७३ प्रतिशतले घटेको छ । गत असोज महिनाको तुलनामा कात्तिक मसान्तसम्म विद्युतीय कारोबार ५ खर्ब ५ अर्ब ७७ करोड रुपैयाँले घटेको

अर्थमन्त्रालय मातहतका निकायको बेरुजु ५५ अर्ब बढी

काठमाडौं । अन्य मन्त्रालय तथा निकायलाई वित्तीय अनुशासन सिकाउने अर्थमन्त्रालयले नै वित्तीय अनुशासन पालना गर्न नसकेको देखिएको छ । अन्य मन्त्रालयमा भएको बेरुजु फछ्यौट गर्न ताकेका गर्नुपर्नेमा अर्थमन्त्रालय मातहतका कार्यालयको

वीरगञ्ज नाकाबाट ५ महिनामा ३७ हजार बढी मोटरसाइकल आयात, सरकारलाई सवा ४ अर्ब राजस्व

काठमाडौं । चालु आर्थिक वर्ष २०७७/७८ को पाँच महिनाको अवधिमा बीरगञ्ज भन्सार कार्यालयबाट माद्दत्रै ३७ हजार ६ सय ६१ मोटरसाइकल आयात भएको छ । वीरगञ्ज भन्सार कार्यालयको तथ्याङ्कअनुसार साउनदेखि मंसिरसम्मको

नागढुंगा- सिस्नेखोला जोड्ने सुरुङमार्गको निर्माण कार्य शुरु, २२ अर्ब लगानी

काठमाडौं । काठमाडौंको नागढुंगादेखि धादिङ्को सिस्नेखोला जोडने सुरुङ्मार्गको निर्माण कार्य शुरु भएको छ । प्रधानमन्त्री केपी शर्मा ओलीले शिलान्याश गरेको १४ महिनापछि सुरुङ खन्ने काम शुरु भएको हो । सन्

लगानीकर्तालाई ५१ प्रतिशत लाभांश दिने नेपाल लाइफ इन्स्योरेन्सको घोषणा, चुक्ता पूँजी ७ अर्ब १९ करोड

काठमाडौं । कोरोना कहरमा पनि नेपाल लाइफ इन्स्योरेन्सले आफ्ना सेयरधनीहरुलाई बम्पर उपहारको घोषणा गरेको छ । कम्पनीको ३११औं सञ्चालक समितिको मंगलबार साँझ बसेको बैठकले उक्त निर्णय गरेको हो । कम्पनीको मंगलबार

राष्ट्र बैंकको नीतिको साइड इफेक्टः गरिबलाई ऋण दिने लघुवित्तको ब्याजदर बढ्ने

काठमाडौं । राष्ट्र बैंकको विपन्न वर्ग कर्जा नीतिका कारण गरिबलाई ऋण दिने लघुवित्त संस्थाहरुको ब्याजदर बढ्ने भएको छ । यस अघिसम्म विपन्न वर्ग कर्जा बेरसेटभन्दा तल रहेर लघुवित्त संस्थालाई प्रवाह

२०२१ मा हिरो कम्पनीले मोटरसाइकलको मूल्य बढाउने, नेपालमा कतिले बढ्ला ?

काठमाडौं । भारतको सबैभन्दा ठूलो दुई पाङ्गे्र सवारीसाधन निर्माता कम्पनी हिरो मोटोकर्पले २०२१ जनवरी १ गतेबाट उत्पादित सवारी साधनको मूल्य बढाउने भएको छ । बजारमा स्टल, आल्मोनियम, प्लास्टिक, मेटललगायत अन्य

यी हुन २०२१ मा सार्वजनिक हुने नयाँ मोबाइल

आधुनिक युगको समयमा हरेक मानिससँग एक वा एक भन्दा बढी मोबाइल फोन हुने गर्दछ । यस्तै समयअनुसार विभिन्न कम्पनीले विभिन्न थरिका मोबाइल फोन बजारमा सार्वजनिक गर्दै आएका छन् । साथै,

सर्बोच्चको फैसला: घरजग्गा किन्दा ‘सरकारी निकायमा दर्ता नभएको’ बैनाले मान्यता नपाउने

काठमाडौं । नेपालमा घरजग्गा किनबेच गर्दा बैना गर्ने चलन छ । तपाईं हामी बैना गरेपछि ढुक्कले बस्छौं । तर अब बैना गरेर ढुक्कले बस्नुभयो भने कानूनीरुपमा बैना गरेको सम्पत्ति तपाईंको

माउण्टेन फ्लाइटबाट सगरमाथासहित २ दर्जन हिमालको फन्को लगाउँदा… (तस्वीरसहित)

काठमाडौं । कोरोना महामारीबाट शिथिल भएको एभिएसन सेक्टरलाई रिभाइभ गराउनका लागि गत सेप्टेम्बरमा सिंगापुरका केही एयरलाइन्स कम्पनीहरुले ‘फ्लाइट्स टु नो वेयर’को अभियान चलाए । त्यसको अवधारणा के थियो भने, लामो समयदेखि