अर्थतन्त्र पुनरुत्थानका लागि चालिएका कदमले वित्तीय स्थायित्वमा जोखिम:

कोभिड १९ महामारीले नेपालको अर्थतन्त्रलाई शिथिल बनायो । होटेल, पर्यटन, जलविद्युत् आयोजनाहरु धेरै नै प्रभावित भए । उद्योगधन्दा शिथिल भए। शिथिल अर्थतन्त्रलाई चलायमान बनाउन र प्रभावित उद्योग व्यवसायको पुनरुत्थानका लागि

३२ करोड खर्चेर राष्ट्र बैंकले गर्दैछ नोटको आगो ताप्न पाइने व्यवस्था, साढे ५ खर्ब नोट खरानी

काठमाडौं । अब भुक्रिएर चलनचल्तीमा नजाने नोट प्रयोगमा आउने भएका छन् । नेपाल राष्ट्र बैंक च्यातिएका, झुत्रिएका फोहोर भएर चलनचल्तीमा पठाउन नमिल्ने नोटलाई पुनः प्रयोगमा ल्याउन नोट सेडिङ मेसिन भित्र्याउन

जीडीपीमा नै प्रभाव पार्ने माथिल्लो तामाकोशीको लागत किन पुग्यो ८० अर्ब ?

काठमाडौं । कुनै समय ठूला आयोजना निर्माण गर्ने कुरा गर्नु नै नेपालका लागि सुहाउँदो विषय हुन सक्दैनथ्यो । कालीगण्डकी जलविद्युत् आयोजना निर्माण भएपछि देशभित्र बिजुली खेर जाने भन्दै राम्रै हौवा

सावधान नभए फेरि लकडाउन हुन्छः प्रधानमन्त्री ओली

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले सावधानी नअपनाए लकडाउन गर्नु पर्ने अवस्था आउन सक्ने बताएका छन्। नेपाल चेम्बर अफ कमर्शको ७०औं साधारणसभामा बोल्दै प्रधानमन्त्री ओली भारतमा १ लाखभन्दा बढी सक्रमित

थप ३ कम्पनीले आइपीओ निष्काशन गर्न दिए निवेदन, करिब ६ करोड कित्ता पाइपलाइनमा

काठमाडौं । कम्पनीको प्राथमिक सेयर निष्कासन (आइपीओ)का लागि थप ३ कम्पनीले नेपाल धितोपत्र बोर्डमा आवेदन दिएका छन् । बोर्डका अनुसार तीन वटा कम्पनीहरु बलेपी हाइड्रोपावर, ग्रीन भेञ्चर लिमिटेड, अपर सोलू

पर्यटन क्षेत्रका व्यवसायीले पाए सवा १९ अर्ब पुनःकर्जा, सबैभन्दा धेरै बागमती प्रदेशमा

काठमाडौं । पर्यटन क्षेत्रका व्यवसायीले सवा १९ अर्ब रुपैयाँ पुनःकर्जा पाएका छन् । यी क्षेत्रका व्यापारी व्यवसायीले दिएको आवेदनमा चालु आर्थिक वर्षको चैत २० गतेसम्म १९ अर्ब १३ करोड ७३

फोर्ब्सः विश्वको सबैभन्दा धनी जेफ बेजोस, बिनोद चौधरी २१४१औं स्थानमा

काठमाडौं । विश्वका धनीहरुको सूचि सार्वजनिक गर्ने फोर्ब्सले नयाँ सूचि सार्वजनिक गरेको छ । जसमा सबैभन्दा धनी व्यक्ति फेरि पनि जेफ बेजोस देखिएका छन् । उनको कुल सम्पत्ति १७७ बिलियन

भारतमा आसेपासे पूँजीवादको बोलवालाः दशौं अर्ब डलर खराब कर्जा, मारमा निक्षेपकर्ता

काठमाडौं । संसारभर नै पछिल्ला दिनमा आसेपासे पूँजीवादको बोलबाला बढेको छ । सोही कारण केही मानिस अत्यधिक धनी बन्ने र अधिकांश मानिस गरिबीमा धकेलिने खतरा बढेर गएको छ । विशेषगरी

नेपाल लाइफको ‘स्टक स्प्लिट’ को आवेदन बीमा समितिद्वारा अस्वीकार

काठमाडौं । बीमा समितिले नेपाल लाइफ इन्स्योरेन्सको ‘स्टक स्प्लिट’ को आवेदन अस्वीकार गरेको छ । समितिले नेपालमा हालसम्म स्टक स्प्लिटको मापदण्ड तथा नीति नियमन नभएको भन्र्दै कम्पनीको आवेदन फिर्ता गरेको

मोटरसाइकल तथा स्कुटर किन्ने योजनामा हुनुहुन्छ ? बाइक किन्दा लक्की ड्रमा गाडी पाइने

काठमाडौं । नयाँ वर्ष नजिकिँदै जाँदा सवारीसाधन बिक्रेताले उपभोक्तालाई आकर्षित गर्न अफर ल्याउन शुरु गरेका छन् । नयाँ वर्षमा सवारीसाधनको बिक्री बढ्ने गर्छ । उपभोक्तालाई आफ्नो सवारीसाधन प्रति आकर्षित गर्न