मर्जरमा जाने बैंकको सेयर कारोबार रोक्का नहुने, कार्यान्वयनका

काठमाडौं । नेपाल राष्ट्र बैंकले चालु आर्थिक वर्षको मौद्रिक नीतिमा मर्जरमा जाने कम्पनीको कारोबार रोक्का नगर्ने व्यवस्था गरेको छ । अब यो कार्यान्वयनको जिम्मेवारी धितोपत्र बोर्डको बाँधमा पुगेको छ ।

कर्जा प्रवाह वृद्धिदर रोकेर विदेशी सञ्चिति बढाउने मौद्रिक नीति, उत्पादनमुलक क्षेत्रलाई राहत

काठमाडौं । नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले कर्जा प्रवाहको गतिलाई रोक्दै विदेशी मुद्राको सञ्चिति बढाउने मौद्रिक नीति सार्वजनिक गरेका छन् । निजी क्षेत्रका व्यवसायीहरुले कोभिडको समयमा दिएजस्तो सहुलियत खोजेपछि

सूचना प्रविधि तथा औद्योगिक पार्क निर्माण गर्ने उद्योगीले सस्तो ब्याजमा ऋण पाउने

काठमाडौं । सूचना प्रविधि तथा औद्योगिक पार्क निर्माण गर्ने उद्योग व्यवसायीले बैंकबाट लिने ऋणको ब्याजदरमा सुविधा पाउने भएका छन् । नेपाल राष्ट्रय बैंकले चालु आर्थिक वर्ष २०७९/८० को मौद्रिक नीति

स्टार्टअपमा बैंक बाहिरको लगानी प्रवर्द्धन गर्न राष्ट्र बैंकले अध्ययन गर्ने

काठमाडौं । नेपाल राष्ट्र बैंकले स्टार्टअप व्यवसायमा थप लगानी विस्तार गर्न बैकल्पिक लगानीका विभिन्न उपायहरुमा अध्ययन गर्ने घोषणा गरेको छ । राष्ट्रय बैंकले चालु आर्थिक वर्ष २०७९/८० को मौद्रिक नीति

उत्पादनशील र व्यापारिक क्षेत्रमा जाने कर्जाको ब्याजदर फरक-फरक हुने

काठमाडौैं । नेपाल राष्ट्र बैंकले उत्पादनशील र व्यापारिक क्षेत्रमा जाने कर्जाको ब्याजदरमा भिन्नता ल्याउने भएको छ । चालु आर्थिक बर्षको मौद्रिक नीति मार्फात यस्तो व्यवस्था गरेको हो । हाललाई बैंक

सेयर धितोमा प्रवाह हुने कर्जा सिमाको जोखिम भारमा संशोधन, अब कति ?

काठमाडौं । नेपाल राष्ट्र बैंकले मौद्रिक नीति मार्फत सेयर धितोमा प्रवाह हुने कर्जा सिमाको जोखिम भार संशोधन गरेको छ । राष्ट्र बैंकले सेयर धितोमा प्रवाह हुने कर्जाको जोखिम भार २५

राष्ट्र बैंकले दिने एसएलएफ सुविधाको समय घट्यो

काठमाडौं । नेपाल राष्ट्र बैंकले चालु आर्थिक वर्षको मौद्रिक नीति मार्फत बैंकहरुले लिने स्थायी तरलता सुविधा अनुपात (एसएलएफ) को समय घटाएको छ । बैंक तथा वित्तीय संस्थालाई अघिल्लो हप्ताको अन्त्यमा

ब्याजदर करिडोरको ब्याज बढ्यो

काठमाडौं । नेपाल राष्ट्र बैंकले आगामी आर्थिक वर्षको मौद्रिक नीति मार्फत ब्याजदर करिडोर अन्तर्गतका दरहरु बढाएको छ । मौद्रिक नीति मार्फत ब्याजदर करिडोर अन्तर्गतका दरहरु १.५ प्रतिशतले बढाएको छ ।

नयाँ मौद्रिक नीति : डिजिटल साक्षरता बढाएर वित्तीय दायर वृद्धिमा जोड

काठमाडौं । चालु आर्थिक वर्ष २०७९/८० मा डिजिटल साक्षरता वृद्धि गर्दै वित्तीय दायर वृद्धिमा जोड दिइने भएको छ । नेपाल राष्ट्रय बैंकका गभर्नर महाप्रसाद अधिकारीले शुक्रबार वित्तीय क्षेत्रहरुमा डिजिटल कारोबार

चालु आर्थिक वर्षलाई विद्युतीय भुक्तानी वर्ष मनाइने

मुलुकमा विद्युतीय भुक्तानीलाई प्रवद्र्धन गर्ने उद्देश्यले नेपाल राष्ट्र बैंकले चालु आर्थिक वर्ष २०७९/८० लाई विद्युतीय भुक्तानी कारोबार प्रवद्र्धन वर्षको रुपमा मनााउने घोषणा गरेको छ । यसको लागि संस्थागत रुपमा समन्वय