सम्पत्ति शुद्धीकरणबारे एफएटीएफले गर्‍यो तेस्रो पटक स्थलगत अध्ययन,

अवैध धनलाई वैध बनाउन नमिल्ने गरी कडा कानुन र कानुन कार्यान्वयन गर्ने प्रणाली बनाउन असफल भएको नेपाल वित्तीय कारबाही कार्यदल (एफएटीएफ) को अन्तर्राष्ट्रिय अनुगमनमा पर्ने निश्चित भएको छ । काठमाडौं

डा. प्रकाशशरण महतः अर्थतन्त्रको आकाशमा चम्किन नसकेको तारा, अब सच्चिने कि सक्किने ?

राजनीतिमा लागेको एउटा नाराले कांग्रेस, एमाले र माओवादीको एकैसाथ निद हराम भएको छ- सच्चिने कि सक्किने ? समस्याग्रस्त अर्थतन्त्रलाई लिकमा ल्याउन नसक्दा आफ्नो राजनीति संकटमा पर्न सक्ने चर्को दवाव झेलिरहेका

लचिलो मौद्रिक नीतिको पक्षमा प्रधानमन्त्री र अर्थमन्त्री, हैसियतभन्दा ठूलो भारी राष्ट्र बैंकले बोक्ला ?

अर्थतन्त्र चलायमान बनाउन समग्र आर्थिक नीतिमा सुधारको नेतृत्व गर्नु पर्ने प्रधानमन्त्री र अर्थमन्त्री लचिलो मौद्रिक नीति लिएर आर्थिक गतिविधि बढाउनु पर्ने पक्षमा देखिएका छन् । तर, सरकारले दबाब दिए पनि

आर्थिक नीति बनाउने ‘मिनी संसदमा’मा खर्बपति चौधरीदेखि अर्थशास्त्री वाग्लेसम्म, अरु को को छन् ?

काठमाडौं । प्रतिनिधि सभाको अर्थ समितिमा खर्बपति विनोद चौधरीदेखि अर्थशास्त्री डा. स्वर्णिम वाग्लेसम्म अनुमोदन भएका छन् । राष्ट्रिय स्वतन्त्र पार्टीका नवनिर्वाचित सांसद डा. वाग्ले र खर्बपति उद्योगी चौधरीले अर्थ समिति

आयातमुखी कर्जाले अल्पकालीन लाभ दिए पनि दीर्घकालमा अर्थतन्त्र अस्थिर बनाउँछ

अर्थतन्त्रमा बैंकिङ क्षेत्रले मुख्यतया वित्तीय मध्यस्थताको काम गर्छ । बचतकर्तासँग बचत संकलन गरी लगानीकर्ताको लागि कर्जाको रूपमा वित्तीय साधन उपलब्ध गराउँछ । यसले गर्दा अर्थतन्त्रमा पुँजी निर्माण भई उत्पादन, रोजगारी,

राष्ट्र बैंकको कदमले केही असहज भए पनि दुर्घटनाबाट बचायो, बाह्य क्षेत्र जोखिममै भएकाले खुसी हुने अवस्था छैन

महाप्रसाद अधिकारी २०७६ चैत २४ देखि नेपाल राष्ट्र बैंकको गभर्नरको भूमिकामा छन् । उनले नेतृत्व सम्हाल्दै गर्दा विश्वव्यापीरुपमा फैलिएको कोभिड-१९ को महामारीले देश ठप्प थियो । आर्थिक गतिविधि शून्य थिए

कालु गुरुङले डेढ अर्ब लगानीमा २ वटा अपार्टमेन्ट बनाउँदै, बुकिङबाट करिब ६१ करोड संकलन

काठमाडौं । रियल स्टेट व्यवसायी कालु गुरुङले पर्यटकीय नगर पोखरामा दुईवटा अपार्टमेन्ट निर्माण गरिरहेका छन् । रोडशो इन्भेष्टमेन्ट कम्पनीले पोखराको दुई स्थानमा डेढ अर्ब लगानीमा अपार्टमेन्ट निर्माण गरिरहेको हो ।

उदयपुर सिमेन्टले कमायो साढे २ करोड नाफा, मौज्दात घटी हुँदा आयमा असर

काठमाडौं । सरकारी स्वामित्वमा रहेको उदयपुर सिमेन्टले वार्षिक एक लाख बढी क्लिङ्कर उत्पादन गर्दै आएको छ । उच्च गुणस्तरको सिमेन्ट उत्पादन, सिमेन्टको आयात प्रतिस्थापन एवं निर्यातमा योगदान, देशको औद्योगिक तथा

सरकारलाई ताली र केन्द्रीय बैंकलाई गाली गर्ने अवस्थामा मात्रै अर्थतन्त्र सन्तुलित हुन्छ

संसारभर नै केन्द्रीय बैंकप्रति ठूलो विश्वास रहेको पाइन्छ । किनकि, विषम परिस्थितिमा पनि केन्द्रीय बैंकले धेरै कुरा सम्हालेको हुन्छ । केन्द्रीय बैंकले यथोचित नीति लिएर वित्तीय स्थिरता कायम गरेको हुन्छ

बजारमा गाडीको माग नहुँदा टोयटाको व्यापार ५८% ले घट्यो, ६ महिनामा ९४ वटा बिक्री

काठमाडौं । आर्थिक मन्दीले बजारमा गाडीको माग नहुँदा टोयटा ब्रान्डको आधिकारिक विक्रेता युनाइटेड ट्रेडर्सको व्यापार ५८.०८ प्रतिशतले घटेको छ । कम्पनीको व्यापार सन् २०२२ को ६ महिनाको अवधिको तुलनामा चालु